❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile
❣सानी❣

@mamatapokhrel8

💜प्रेम यस्तो होस जहाँ बिश्वास भन्दा ठुलो अरु केही नहोस ,,, अनि माया र आत्मियता होस💜 (रमाइलोको लागि ट्विटर चलाउने गर्छु)

ID: 1399980129133023233

linkhttps://mobile.twitter.com/search?q=from%3A%40Mamatapokhrel8%20-filter%3Areplies&f=live calendar_today02-06-2021 06:44:34

17,17K Tweet

4,4K Takipçi

38 Takip Edilen

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

बाबाको पसिना पुछ्ने रुमाल बन्न सकु अनि आमाको ओठमा आउने खुशी बन्न सकु बस त्यो भन्दा अरु चाहाना छैन ,,। ❤️❤️❤️

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

जोगिएर हिड्न सिक्नु पर्छ जिन्दगीमा , अक्सर तारिफको पुल मुनि मत्लबीको नदि बगेको हुन्छ ,,।😊 😊🦋

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

निकै मतलबी भएका छन् मेरा चाहना, हजुर बाहेक अरु केहि चाहदैन्,,। ❤️❤️❤️

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

मेरो बाबाले दिएको दाइजोले तिम्रो घर सजाउन नसके पनि मेरो आमाले दिएको सस्कारले तिम्रो शिर झुक्न दिने छैन साना,,। ❤️❤️❤️

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

केहि मिठो वात गर, रात त्यसै ढल्किदै छ ।💛 #शुभरात्री❤️

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

थाहा छैन म कुन गल्तिको स्वीकार भए मन जति नै सफा राखे पनि दोषी सधै नै रहे,,। #शुभ_रात्री 😍

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

Depression is not a joke🙂 बाँचुनजेल बुझ्ने कोसिस गरिदेउ, मरेसी दुखी हुनुभन्दा♥️

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

सबै तिमी जस्तै किन हुदैनन आमा , तिमी कसरी केही बताउन नपाउदै बुझिहाल्छौ,,।

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

यति कठोर बन्न मन छ सारा संसारले भनोस तिमी मुर्ती हौ कि मान्छे 😔

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

म हारेर जिन्दगीबाट थाकेर बस्दा तिमी हौसलाको किरण बनिदिनु है ।।💓💓

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

निकै मुस्किल हुन्छ आज भोलि रातहरु कटाउन ,,जहाँ आँसु आखामा हुन्छ अनि मनमा अनेकौ पिडाहरु ,,।

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

कसरी सम्बन्ध टुटाउन सक्छु र चुडिएको चप्पल त गासेर लगाउने मान्छे म...😘💓

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

कुनै दिन टुइटर पनि ब्यान हुन्छ अनि हामि अन्जान बन्ने छौ तेसैले बेलैमा आफ्नो नम्बर ड्याम गर्नु 🤭महिलाहरुलाइ पहिलो प्राथमिकता देइने छ 😌🤣🤣😋

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

मान्छे सबै भुल्छ्न तर त्यो पल कहिले भुल्न सक्दैनन , जहाँ उसलाई कसैको आवश्यकता थियो तर साथ थिएन ,,। 🙏🙏

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

तिमीले भन्दा धेरै माया गर्नेहरु धेरै छन् तर तिम्रो मायाको महत्व बेग्लै लाग्छ मलाई !! 😊❣️

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

केही नहुदा पनि तिम्रो माया होस, केही नहुदा पनि तिम्रो साथ होस माया,,।❤️❤️