Tamang (@malin_lama) 's Twitter Profile
Tamang

@malin_lama

ID: 1484733642006220805

calendar_today22-01-2022 03:44:50

30 Tweet

104 Takipçi

464 Takip Edilen

Tamang (@malin_lama) 's Twitter Profile Photo

मेरो मृत्यु भयपछि तिमी ले मेरो कदर गर्नेछौं, मेरो बारेमा राम्रो कुरा गर्नेछौ जुन कुरा म सुन्न पाउदिन😥 त्यसैले अहिले नै बोल है❤️❤️❤️

Tamang (@malin_lama) 's Twitter Profile Photo

म फुल बनु तिमी नजिक आउनु। म सुगन्ध बनु तिमि सुम्सुमाइरहनु। म चन्द्रमा बनु तिमी बसेर हेरिरहनु। म पछ्यौरी बनु तिमि कसेर बेरिरहनु। म पानी बनु तिमी स्पर्श गरिरहनु। म सानी बनु तिमी माया गरिरहनु।🙈🙈 💕💕🌹🌹

म फुल बनु तिमी नजिक आउनु।
म सुगन्ध बनु तिमि सुम्सुमाइरहनु।
म चन्द्रमा बनु तिमी बसेर हेरिरहनु।
म पछ्यौरी बनु तिमि कसेर बेरिरहनु।
म पानी बनु तिमी स्पर्श गरिरहनु।
म सानी बनु तिमी माया गरिरहनु।🙈🙈
💕💕🌹🌹
Tamang (@malin_lama) 's Twitter Profile Photo

कळै मेरो देशको नेता म केहि बोलिन यो भिडियो आफै बोल्छ😂😂😂

Tamang (@malin_lama) 's Twitter Profile Photo

👉हतार भयो क्या हो तिमिलाई भेट्नै आईनाै! खुल्दुली भयो हेर्न मलाई समयमा नैआईनाै!! असल मान्छे भेटिदैनन् सजिलैसँग हो रहेछ! पर्खि बस्याथे भन्ज्याङमा केहि भन्नै आईनाै!!🤩 सोचेअन्त कहि गईन होला मन बुझाए मैले! रहर थियो अनुहार हेर्न तर देखाउनैआईनाै!!

👉हतार भयो क्या हो तिमिलाई भेट्नै आईनाै!
खुल्दुली भयो हेर्न मलाई समयमा नैआईनाै!!

असल मान्छे भेटिदैनन् सजिलैसँग हो रहेछ!
पर्खि बस्याथे भन्ज्याङमा केहि भन्नै आईनाै!!🤩

सोचेअन्त कहि गईन होला मन बुझाए मैले!
रहर थियो अनुहार हेर्न तर देखाउनैआईनाै!!