Nawa Raj Mainali (@mainalinawa) 's Twitter Profile
Nawa Raj Mainali

@mainalinawa

Journalist @NAYA_PATRIKA

ID: 351323110

linkhttp://www.nayapatrikadaily.com/ calendar_today09-08-2011 02:50:08

6,6K Tweet

2,2K Takipçi

694 Takip Edilen

Nawa Raj Mainali (@mainalinawa) 's Twitter Profile Photo

सहसचिव भट्टराईको डायरीमै भेटियो भिजिट भिसामा करोडौँ लेनदेनको हिसाब अख्तियारको अनुसन्धान अन्तिम चरणमा, पहिलो चरणमा भट्टराई र उनका सहयोगीविरुद्ध मात्र मुद्दा चल्ने  nayapatrikadaily.com/news-details/1…

Rabindra Shahi (@mrrshahi) 's Twitter Profile Photo

हाम्रो शासनको ऐना हो उहाँ। प्रशासनिक च्याम्पियन। उहाँ जस्ता प्रतिभालाई भविष्यमा मुस हुँदै अख्तियार, महालेखा परीकमा लिइयोस भन्ने मेरो माग छ!

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० फोन रेकर्डदेखि सामाजिक सञ्जाल नियन्त्रण गर्नेसम्मका व्यवस्थासहितको कानुन बनाउँदै सरकार ० कारागारमा यसरी राखिएको छ रविलाई - चार महिनादेखि अँध्यारो कोठामा बन्द छन्, कपाल काट्न ३ पटक मात्रै बाहिर निकालिएको छ, त्यसबाहेक बाहिरी वातावरण पाएका छैनन् देख्न Nawa Raj Mainali Kamalraj Bhatta

० फोन रेकर्डदेखि सामाजिक सञ्जाल नियन्त्रण गर्नेसम्मका व्यवस्थासहितको कानुन बनाउँदै सरकार

० कारागारमा यसरी राखिएको छ रविलाई
- चार महिनादेखि अँध्यारो कोठामा बन्द छन्, कपाल काट्न ३ पटक मात्रै बाहिर निकालिएको छ, त्यसबाहेक बाहिरी वातावरण पाएका छैनन् देख्न
Nawa Raj Mainali Kamalraj Bhatta
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

नागरिकको गोपनीयता तथा स्वतन्त्रता हनन हुने गरी विधेयकको मस्यौदा : फोन रेकर्डदेखि सामाजिक सञ्जाल नियन्त्रण गर्ने गरी कानुन बनाउँदै सरकार nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

पहिलोपटक घट्यो सामाजिक सुरक्षा भत्ता लिनेको संख्या - २२ हजार ८८५ लाभग्राही घट्दा चार अर्बभन्दा धेरै रकम जोगिएको दाबी nayapatrikadaily.com/news-details/1…

Nawa Raj Mainali (@mainalinawa) 's Twitter Profile Photo

राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेले कारागारमा आधारभुत सुविधा पनि नपाएको र उनलाई साह्रै खराब हालतमा राखिएको जनाएको छ ।nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

‘मुद्दा प्रभावित पार्न’ कांग्रेसको किसान महासंघका प्रवक्ता रावलले दिए उजुरी, गृहमन्त्री लेखकको योजनामा गृहमै बनेको थियो ड्राफ्ट  nayapatrikadaily.com/news-details/1…

Kamalraj Bhatta (@kamalrbg) 's Twitter Profile Photo

० रवि राखिएको कारागारमा मानव अधिकार आयोगको एक घण्टा - सुरुमै रविको प्रश्न– यो देशमा मानव अधिकार आयोग पनि छ र ? - आयोगको टोली नेता लिली थापा भन्छिन- झ्याल टालिएको कोठा रहेछ, कहिलेकाहीँ स्वास्थ्य जाँच गर्दा मात्र बाहिर ल्याउने गरेको पाइयो nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

विमानस्थलमा ‘बडी स्क्यानर’ नहुँदा सजिलै तस्करी हुन्छ लागुऔषध र सुन  nayapatrikadaily.com/news-details/1…

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

सडक दुर्घटनाबाट आफु पनि बचौं अरुलाइ पनि बचाऔं ।

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

विमानस्थलमा दुई महिनादेखि सुन बरामद ठप्प  nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

मितेरी सहकारी ठगी प्रकरणमा सिआइबीको अनुसन्धान सकियो कांग्रेस उपसभापति गुरुङलाई उन्मुक्ति दिएर प्रतिवेदन पेस हुँदै nayapatrikadaily.com/news-details/1…

Nawa Raj Mainali (@mainalinawa) 's Twitter Profile Photo

न्युनतम ६० देखि अधिकतम ६ सय रुपैयाँसम्म nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

सरकार बिचौलियाको इसारामा चलेको आरोप लागिरहँदा... - प्रधानमन्त्रीकै अग्रसरतामा निजी मेडिकल कलेजको कोटा बढाइयो, सरकारी शून्य - प्रधानमन्त्री नै अध्यक्ष रहने आयोगको निर्णयले मेडिकल शिक्षा थप महँगो, कम गुणस्तरीय र निजीकरणउन्मुख हुने जोखिम nayapatrikadaily.com/news-details/1…

सरकार बिचौलियाको इसारामा चलेको आरोप लागिरहँदा...
- प्रधानमन्त्रीकै अग्रसरतामा निजी मेडिकल कलेजको कोटा बढाइयो, सरकारी शून्य
- प्रधानमन्त्री नै अध्यक्ष रहने आयोगको निर्णयले मेडिकल शिक्षा थप महँगो, कम गुणस्तरीय र निजीकरणउन्मुख हुने जोखिम
nayapatrikadaily.com/news-details/1…
Nawa Raj Mainali (@mainalinawa) 's Twitter Profile Photo

१० कराेड भन्दा धेरैकाे जग्गा २० लाखमा रफादफा गर्ने गृह मन्त्रालयकाे प्रयास असफल! nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

प्रधानमन्त्री त बिचौलियाले फेर्छन्, महानिर्देशकको के कुरा ! nayapatrikadaily.com/news-details/1…

Nawa Raj Mainali (@mainalinawa) 's Twitter Profile Photo

बजार अनुगमनमा कडाइ गर्दा सरूवा गरिएका सरकारका सहसचिवका कुरा: प्रधानमन्त्री त बिचौलियाले फेर्छन्, महानिर्देशकको के कुरा ! nayapatrikadaily.com/news-details/1…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० प्रदेश बने मन्त्री उत्पादन गर्ने ‘कारखाना’ : साढे दुई वर्षमा २५ मुख्यमन्त्री, २६६ मन्त्री - अर्थशास्त्री डा. डिल्लीराज खनाल भन्छन्– धान्नै नसकिने प्रक्रियाबाट प्रदेश अघि बढेका छन्, यो भस्मासुर भयो पोष्टराज अधिकारी ganesh lamsal Tej Raj Bhatta

० प्रदेश बने मन्त्री उत्पादन गर्ने ‘कारखाना’ : साढे दुई
वर्षमा २५ मुख्यमन्त्री, २६६ मन्त्री

- अर्थशास्त्री डा. डिल्लीराज खनाल भन्छन्– धान्नै नसकिने प्रक्रियाबाट प्रदेश अघि बढेका छन्, यो भस्मासुर भयो
पोष्टराज अधिकारी ganesh lamsal Tej Raj Bhatta