Mahesh Pandey
@maheshpandey21
#MINIMALIST #प्रश्न_गरौं। सिक्ने/सिकाउने। साथी बनौं। ...र, मुख्य कुरा बदल्नु हो।
ID: 4437975674
03-12-2015 03:47:17
7,7K Tweet
5,5K Takipçi
4,4K Takip Edilen
युवालाई Ram karki partha को प्रश्न/सुझाव - अब के गर्ने? youtu.be/0rccI_ZmEP8
युवाहरुमा आगो सल्कनुपर्छ - Jhalak Subedi #Youth #classstruggle #Movement
इतिहासमा भुइँमान्छेले गरेको योगदानले नै हो आज हामी स्वतन्त्र नागरिकका रुपमा गणतान्त्रीक व्यवस्थामा निर्धक्क सास फेर्न सक्ने भएका छौं। यसैका लागि पनि नयाँ पुस्ताले उनीहरुलाई सम्झनु, सम्मान गर्नु आवस्यक छ। Binda–बिन्दा पाण्डे Jhalak Subedi Nepal Readers
स्रोत नखुलेको सबै सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ Ghanashyam Bhusal Nepal Raibar