Mahesh Man (@maheshman1) 's Twitter Profile
Mahesh Man

@maheshman1

स​माज​का पुराना ठेकेदार​ह​रुको विकल्प​ खोज्ने स​ह​स्र​ म​ध्ये एक बिद्रोहि म​स्तिष्क।

ID: 853908878945206272

calendar_today17-04-2017 09:51:56

4,4K Tweet

809 Followers

1,1K Following

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

वलात्कारिले नदेख्ने र वलात्कारको बारेमा सोच्नै नचाहने समाजमा पेटिकोट लाएर उफ्रिनु को कुनै तुक छैन।परिस्थितिजन्य अपराध हो वलात्कार, किनकि सिरियल वलात्कारी धेरै कम हुन्छन् ।वलात्कार नचिनेकाबाट कम तर चिनेजानेका रमानिसहरुबाट सम्पर्कमा भएका बाट बढी हुन्छ।महिलाहरू सचेत हुनु जरुरी छ ।

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

जिन्दगी कपाल जस्तै भयो , जति सन्तुष्टि मिल्यो उति फुल्दै जाने ।

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

वलात्कारका घटना कम गर्न आ आफ्ना चेलीबेटीलाई एक्लै नछाडौ।बालिकालाई नजिकका मानिस भनेर कसैको बिस्वासमा नछाडौ।चिनेकाबाट समेत धेरै घटना भएका छन।बुझ्ने र प्रयोग गर्न सक्नेले पेपर स्प्रे किनेर साथमा राखौं ।

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

सबै नालायक भए पनि केहि लायकहरुले परिस्थिति सम्हाल्छन।सबै लायक भए भने त पृथ्वी बसिसक्नु हुदैन नि ।

नीराजन शर्मा (उमेश दुलाल) (@davils_advocate) 's Twitter Profile Photo

देउवाका सालाले राजनीतिक अाडमा डिउटी फ्रि सपकाे भाडा १० बर्ष देखि तिरेका रहेनछन। बक्यौता ८ कराेड भन्दा माथि पुगेछ।

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

बाटाहरु अनेक छन , उपयुक्त बाटो सहि समयमा चिन्न सक्नेहरुले सफलता चुम्छन।

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

बिकाउ मानसिकता बोकेर सुझाब दिने पसल खोलेर बसेका छन यहाँ केहि डलरको खेती गर्नेहरू ।

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

बाटो बनेर ,चिल्ला गाडिमा सरर हिड्ने जनशक्ति बढेर , ठुला ठुला गगनचुम्वी भवनहरु खडा हुदैमा बिकास भएको मानिन्न, मानिसको सोचमा आएको परिवर्तन पश्चात् आएको बिकास दिगो र स्थायी हुन्छ । नत्र हिजो शाही सवारिमा पनि बाटाहरु टालिएकै हुन्थे ।

माधवी❣️ (@grlswt1) 's Twitter Profile Photo

यदि"तिमी"आफ्नो"रहस्य" शत्रुबाट"जोगाउन"चाहान्छौ भने आफ्नो"असल"मित्रसँग "पनि रहस्य नखोल"

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

राष्ट्रियताको जगेर्ना गर्न नसक्ने , आफ्नोपनको बचाव गर्न नसक्नेहरुले ठुला कुरा नगरेकै राम्रो ।

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

जिन्दगी न तिम्रो न अरु कसैको नै बाहियात हुन सक्छ , जिउने मानिस वाहियात हुन सक्ला तर जिन्दगी सबैको स्पेसल नै हुन्छ कान्छी , नरिसाउ।

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

राष्ट्रिय प्रहरी प्रतिष्ठान सरकारले प्रहरिबाट खोस्ने जुन तयारी गरेको छ त्यसको अर्थ अबका केहि समय आन्तरिक सुरक्षाले कुनै प्राथमिकता नपाउनु हो ।प्रहरी प्रशिक्षणलाई छायामा पारेर आन्तरिक सुरक्षा बलियो हुदैन प्रधानमन्त्री ज्यु Hello Sarkar, Government of Nepal PMO Nepal

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

प्रधानमन्त्रीकाे स्वास्थ्यमा थप सुधार, छिट्टै निवास फर्कने ujyaaloonline.com/story/9254

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

हिजो एक करोडपतिको करोड पर्ने गाडी चोरी हुँदा शहरमा नाकावन्दी लाग्याथ्यो। आज साहिलोले दशै मनाउने सपना सगालेर पालेको बोको हराउदा कसैले वास्ता गरेनन। सपनाको मुल्य नदेख्नेले मानवताको जगेर्ना गर्ला त ।

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

पसिनाको बहाव सगै बिहानिको शुरूवात गरियो। शुभप्रभात सबैलाई ।

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

विश्वव्यापिकरणको बर्तमान परिप्रेक्ष्यमा बिकास र समृद्धि ले मात्र हाम्रो स्वाधीन अस्तित्व कायम राख्न सक्छ भन्ने यथार्थ शासक र शासित वर्ग सबैले समयमै बुझे राम्रो ।

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

मलाई एटिच्युड देखाउन बाध्यात्मक अवस्था उत्पन्न नहुन ।

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

हाम्रो बानी सारै बिग्रीसकेको रहेछ , खाली बिगार्न मात्र उद्धत हुने ।

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

मानव अधिकार मनाइदैछ यहाँ , पुरानै ढङ्गले । कथित भेला , अलिकति हिडाइ, केहि औपचारिकता, अनि समापन ।नयापन केहि छैन ।

Mahesh Man (@maheshman1) 's Twitter Profile Photo

धेरै पछि आज ट्विट गर्न मन लाग्यो "हिजो आरजु माता र शेरबहादुर पिताजीलाई दाम चढायेर आयुक्त बनेका पाठकले के जानुन के गलत के सहि । आरजुले खाएको हिजोको घुस रकमको हिसाबकिताब गरियोस सरकार ।"