Mahesh Bartaula (@maheshbartaula) 's Twitter Profile
Mahesh Bartaula

@maheshbartaula

Deputy secretary,CPN UML Bagmati province committee,
Lawyer, Pacific law associate,KTM,
climbing a mountain is not as easy as climbing a ladder

ID: 728758399307898880

calendar_today07-05-2016 01:28:36

977 Tweet

3,3K Followers

749 Following

Mahesh Bartaula (@maheshbartaula) 's Twitter Profile Photo

‘शिक्षकहरूलाई यही सरकारले न्याय गर्छ, वैशाखभित्रै विधेयक पारित हुन्छ’ nepalpress.com/2025/04/16/583…

Mahesh Bartaula (@maheshbartaula) 's Twitter Profile Photo

एमाले संसदीय दलको बैठक : काम र जिम्मेवारीलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्न निर्देशन radionepalonline.com/2025/04/26/597…

Mahesh Bartaula (@maheshbartaula) 's Twitter Profile Photo

शिक्षा मन्त्रालयमा जारी शिक्षक महासंघ सँगको छलफल असाध्यै सकारात्मक ढङले अगाडी बढिरहेको छ । आज नै सहमति गरि सार्वजनिक गर्ने तयारी गरिरहेका छौं ।

Mahesh Bartaula (@maheshbartaula) 's Twitter Profile Photo

शुभप्रभात, मातातिर्थ- देउराली - चखेल सडक स्तरिकरण अन्तर्गत भैरहेको संरचना निर्माणको काम । कामको गति भने असाधै ढिलो कछुवा शैलीमा । निर्माण ब्यवसायीका कारण जनताले सास्ती पाएको एउटा उदारहण हो यो सडक । कामको गुणस्तरमा समेत ध्यान दिनुपर्ने देखिन्छ । facebook.com/share/p/1ALXCR…

Mahesh Bartaula (@maheshbartaula) 's Twitter Profile Photo

बाबु आयाम आजबाट ६ बर्ष पुरा भएर ७ बर्षमा प्रबेश गरेको छ । यस अवसरमा छोरालाई धेरै धेरै शुभकामना ब्यक्त गर्दछु ।

बाबु आयाम आजबाट ६ बर्ष पुरा भएर ७ बर्षमा प्रबेश गरेको छ । यस अवसरमा छोरालाई धेरै धेरै शुभकामना ब्यक्त गर्दछु ।
Mahesh Bartaula (@maheshbartaula) 's Twitter Profile Photo

महेश बर्तौलालाई प्रश्न– केपी ओलीलाई खुसी पार्ने तपाईंसँग त्यस्तो के कला छ ? ratopati.com/story/490129/q…

Mahesh Bartaula (@maheshbartaula) 's Twitter Profile Photo

सरकारले काम दिएन भने हामी सांसदको एक मिनेट पनि कामै हुदैन : महेश बर्तौला, ... youtu.be/0w3L0xu7Ky8?si… via YouTube