जादू (@magical_key) 's Twitter Profile
जादू

@magical_key

संज्ञावान् ,हराउन आएको म यता,मलाई चिनेर आसपास भनेर सबै खेल उल्टो नबनाइदिनु होला।अज्ञात रहन अवश्यपनि पाइन्छ चेतनशीलहरुको माझमा,मुढ भीडको त कुरै बेग्लै|

ID: 877735774124482561

calendar_today22-06-2017 03:51:30

17,17K Tweet

2,2K Followers

211 Following

जादू (@magical_key) 's Twitter Profile Photo

हात नमिलाएको ठीक वाह! बेठिक , छ्या !! चुन-चुन के बद्ला लेगा तेरा फ़ैजल 😆

जादू (@magical_key) 's Twitter Profile Photo

उही निहुँ खोज्दै हिड्छ , उसैको समर्थन रे ! हुनत: मान्छे जङ्गली नै हो , पशु त यसै बदनाम छन

जादू (@magical_key) 's Twitter Profile Photo

यी समाचारले पनि "मान्छे" नै सम्झाउछन् , जो शक्ति( भ्रम!!)को मखुण्डो भित्र केवल अत्याचारी , अभिमानी अनि उन्मत्त छ I

जादू (@magical_key) 's Twitter Profile Photo

हाम्रा संस्था अनि झारो टार्ने काम , अक्षम प्रस्तुतकर्ताले जतै पनि लाजमर्दो बनाउछन 👇 आफै धेरै ठाउँमा भुक्तभोगी भइएको छI

जादू (@magical_key) 's Twitter Profile Photo

केहि बर्ख अघि प्रातकालमा विष्टा विसर्जन गर्दा छोडिसेको अपानवायु तीब्र गतिको कारण सयौ योजन मुनि जमिनमा विलुप्त भएको थियो , त्यहि पत्तो लागेको हो I नोट: ती विष्टा गर्ने को हुन त् 😉, सहि उत्तर दिएर लाखौको पूण्य कमाउनुस

जादू (@magical_key) 's Twitter Profile Photo

लेकमा कुइरो पर्खिरहेछ सिमसिम यो पानी बर्सिरहेछ .....

जादू (@magical_key) 's Twitter Profile Photo

झोक चल्दैन तपाइलाई यस्तो हेर्दा /पढ्दा ? म त किन बहुलाउदिन् के ! हे! ईश्वर कतै छस् भने बरू मलाई बहुला बनाइदे

जादू (@magical_key) 's Twitter Profile Photo

म गए , अहिलेसम्म कै खतरा गुलेली चलाए अनि फर्के , अब सक्यो सुत बाँकी जे गर्छन भगवानले गर्छन 🤫

जादू (@magical_key) 's Twitter Profile Photo

अब वार्ताको पक्षमा बोल्नेहरू पन्छाइनेछन्।१९७० दशक नदेखेका इरानी नयाँ पुस्तामा अमेरिकाप्रतिको घृणा अझै बढ्नेछ।इरान अझ एकढिक्का, असहिष्णु र पश्चिमविरोधी बन्नेछ। यही मनोवृत्तिले क्षेत्रको समिकरण बदल्नेछ र युवाहरूको घृणापूर्ण सक्रियताले इरान केही वर्षमै आणविक हतियार बनाउन सक्षम हुनेछ

Avni (@avinnayaam) 's Twitter Profile Photo

मेरो कविता ~ बालकृष्ण सम तिमी ता जून-चाँदीले अनि घाम-सुनले कविता लेख्छौ, म त अँधेरी रातको गुफामा जमेको कालोले लेख्छु । तिमी त आफ्नो संगीतको सुर चराको सित मिलाउँछौ, हृदयतन्तु म त नीरवतासित कसी कसीकन जमाउँछु । तिम्रा वचनहरू पुष्पपरागमा चोपिएका हुन्छन् सब, मेरा त अश्रुचूर्णमा

दीपा (@silencespeaks8) 's Twitter Profile Photo

‘झर्दैनन् अब आँशुहरू यी दुई आँखाबाट दुलही बनाई जब लान्छ कसैले घरको सट्टा घाट’ -गोपाल योञ्जन

जादू (@magical_key) 's Twitter Profile Photo

बिग बिग रेन , फोटो नि खिच्दै छ आकाश बाट , चीज नै भनेन 😫

Fareed Zakaria (@fareedzakaria) 's Twitter Profile Photo

“We did not have elements to prove that Iran had a plan or a systematic effort towards a nuclear weapon.” Part 2 of my conversation with UN atomic energy watchdog chief Rafael Mariano Grossi, who assessed the impact of US strikes on Iran’s nuclear sites:

जादू (@magical_key) 's Twitter Profile Photo

नैना रात को चलते-चलते, स्वर्गा में ले जावे मेघ मल्हार के सपने बीजे, हरयाली दिखलावे..,