
दोस्रो दर्जाकी LUNA
@luni_ba
You may say I'm a dreamer (I'm not the only one) ✨✨✨ ♀️#RageAgainstRape She/her
ID: 196277936
http://lunaaina.blogspot.com 28-09-2010 19:08:39
77,77K Tweet
16,16K Followers
800 Following



केहीदिन अगाडी narayan wagle सरले युवालाई कृषिमा कसरी फर्काउने भनेर प्रश्न राख्नुभो।तर मलाई चै कृषिमा लागिरहेका युवालाई कसरी अडाउने भन्ने प्रश्नले घच्घचाउछ।हामीले यो २ बर्षमा युवा कृषकहरूको उत्पादन नौनी ल्याएर बेच्दा हामीले गाउँमा करिब २० लाख जति पठाएछौं।यो हाम्रो सानो प्रयास हो।










मै मरी जाउँला, जीवन छोटो छ… #amritgurung #nepathyaband Amrit Gurung NEPATHYA Devendra R Bhattarai नेपथ्य ब्यान्डका मियो अमृत गुरुङसँगको कुराकानी उकालोमा। Subscribe: youtube.com/@ukaalonews



मलाई…आमासँग घर फर्किएको याद छ . धेरै कुरा अब सम्झिन्नँ म सानो थिएँ, धेरै सानो . धेरैधेरै धन्यवाद- संकलक,अनुवादक, प्रेरित(कवि) र वाचक Jugal Bhurtel दाजु ! मैंले यो कवितामा पनि धेरै कुरा सम्झिन, केवल सम्झिएँ- 'आमाको हात र त्यो हातको न्यानो !' दोस्रो दर्जाकी LUNA * youtu.be/qRGgXsSxf2g *




