🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile
🔱बिजु🔱

@lunatic_vzu

म त्यो शुन्य हुँ,
जो बाँकी सम्पूर्ण अंकको
ऋणी हो ।
Yes DM (at your own risk)
#Cr7
@Cristiano @emmaraducanu नेपाली_गजल #GGMU

ID: 2403065594

linkhttps://mobile.twitter.com/search?q=from%3A%40lunatic_vzu%20-filter%3Areplies&f=live calendar_today22-03-2014 10:26:19

307,307K Tweet

26,26K Followers

3,3K Following

Malvin (@manoffocus_) 's Twitter Profile Photo

Buying a house? Shut your mouth. Buying a car? Shut your mouth. Getting married? Shut your mouth. Going on holiday? Shut your mouth. Taking a course? Shut your mouth. Got promoted? Shut your mouth. Dear son, Move in silence. Let success make the noise.

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

हाम्रोमा नि यहि गर्छौं, श्रावण सक्रान्ती चाड नै मान्छन ।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

सुरुदेखी भन्दै आएको छु, इच्छा मृत्यु रोज्न पाउनै पर्छ, बहसको विषय बनाउन या गरिखाने विषय बनाउन

𝕻𝖗𝖆𝖐𝖆𝖘𝖍 𝕮𝖍𝖆𝖒𝖑𝖎𝖓𝖌 𝕽𝖆𝖎 (@p_c_rai) 's Twitter Profile Photo

विद्यालयदेखि अस्पतालसम्म सबैले निजी क्षेत्रलाई विश्वास गर्छन्, तर ज्वाइँ सरकारी चाहन्छन् ।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

भिखारिस्तानको औकात देखाइदिदै छन बांग्ला टाइगरले 😁

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

मेरो धड्कन बरु ढिलो चल्छ तर यो खुर्पेटोको चार्ज त्यति छिटो घट्दो क्रममा छ ।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

अक्सिजन मेसिनको त्यो बिर्कोको चुरी फुटेर काम नलाग्ने भयो अब यो चेन्ज गर्न मिल्छ मिल्दैन ? मिल्छ भने कहाँ पाउन सकिन्छ ?

अक्सिजन मेसिनको त्यो बिर्कोको चुरी फुटेर काम नलाग्ने भयो
अब यो चेन्ज गर्न मिल्छ मिल्दैन ? मिल्छ भने कहाँ पाउन सकिन्छ ?
Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

झर्दै गरेको तारालाई हेरेर पनि आफ्नो लागि केहि माग्ने आँट आएन,लाग्यो ऊ पनि आफ्नाहरू बाट टुक्रिएर झरेको थियो !😔

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

काँग्रेसिहरूले पनि लठेब्रोको आची खान थालेछन, यिनिहरूले उठाएका विषय, गरेका तर्क देख्दा त कसम नलाग्ने थेबेले क्याच क्याच पारेर कुकुर लाई दिम जस्तो हुन्छ, राष्ट्र राष्ट्रियता नभएका पशुहरू, सहिलाई सहि गलतलाई गलत भन्न सक्दैनौ भने तिमी मरे हुन्छ यो देशलाई तिम्रो कुनै खाँचो छैन ।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

कुवाको भ्यागुतोले कुवालाई संसार मान्नु नौलो कुरा होइन ।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

भ्यागुतो लाई भ्यागुतो नै भन्ने हो माछा भन्न म काँग्रेसी होईन ।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

भ्यागुता कराउन थाले त, हुन त असार साउन भ्यागुताकै समय हो ।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

तिमिहरूका झड्केला बाउआमाको आशीर्वाद तिमिहरू लाई चाहिएला, मलाई आवश्यक छैन यति बुझे हुन्छ ।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

पठाउने भए कोसेली आमा म परदेशीलाई मिल्छ भने ल्याएस दाइले घर, गाउँ बोकेर -बिजु ०८२ श्रावण, ०४