Dr.Luna Bhatta Sharma (@lunabs8) 's Twitter Profile
Dr.Luna Bhatta Sharma

@lunabs8

PhD Medical Science(Virology),Osaka City University Medical School,Japan.
#RNAvirus #Measles #virus #vaccine.
बिज्ञ होइन,ट्वीटहरु नितान्त व्यक्तिगत धारणा

ID: 1068587637705977857

linkhttps://lunasharmabhatta.blogspot.com/ calendar_today30-11-2018 19:28:41

24,24K Tweet

10,10K Takipçi

350 Takip Edilen

Dr.Luna Bhatta Sharma (@lunabs8) 's Twitter Profile Photo

अङ्ग्रेजिमा रिसाएर बोले पछि त र र र ताली ?😜 सो फन्नि 😂

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

हिजो सुमनाले छानबिन गर्ने आँट छ ? भनेर टेबल ठोके । लु छानबिन गरौं न त : हरियो घेरामा भएका मानिसहरुलाई parliament and assistant (सांसद र सहयिगी) भनेर किन चिठी लेखे उपसभामुखले ? ती व्यक्तिहरु सांसद हुन कि होइनन् भनेर छानबिन गरौं न त। (माथी रातो घेरा राम्ररी पढेर कमेन्ट गर्नुहोला)

हिजो सुमनाले छानबिन गर्ने आँट छ ? भनेर टेबल ठोके । लु छानबिन गरौं न त :
हरियो घेरामा भएका मानिसहरुलाई parliament and assistant (सांसद र सहयिगी) भनेर किन चिठी लेखे उपसभामुखले ? ती व्यक्तिहरु सांसद हुन कि होइनन् भनेर छानबिन गरौं  न त।

(माथी रातो घेरा राम्ररी पढेर कमेन्ट गर्नुहोला)
अनुपम (@lawanupam) 's Twitter Profile Photo

Media trial नै ठिक मान्दिए,कानुन मान्नुहुन्छ भने नेपालको संविधान को धारा ९१ को उपधारा(६) को (ग) को टेस्ट गरौं न त संसद बाट।के हो के होइन स्पष्ट हुन्छ।ठूलो स्वरमा कराउँदैमा कानुन अनुसार भएको भनेर मान्न सकिदैन।दिदी दाई Harvard,MIT कहाँ कहाँ पढेर देश बनाउन आउनुभाको छ।चित्त नदुखाउनु।

Dr.Luna Bhatta Sharma (@lunabs8) 's Twitter Profile Photo

आँप र लिची जस्ता फल खाँदा इन्सेफलाइटिस जस्तो symptoms देखिएको न्युज आइरहँदा, भारतमा निपा भाइरस को प्रकोप देखिएको छ।शंका date palm मात्र नभई अन्य गर्मीका फलफूल पनि हो कि भन्ने देखियो।👇 Bats in Mango and Litchi Trees Heighten Nipah Viru... lunasharmabhatta.blogspot.com/2024/07/bats-i…

Sangita ♥️🎵 🎼 (@sangitanirola) 's Twitter Profile Photo

youtu.be/zqSapEM4p9c?si… मेरो अध्यात्मिक यात्रा 🌹अध्यात्म मा बिश्वास राख्ने हरूका लागि 🙏

BBC World Service (@bbcworldservice) 's Twitter Profile Photo

Mpox has been declared a public health emergency in Africa by the continent’s top health body after cases surged 160% this year. What is behind the spread and what can be done to stop it? Health Check has more 🎧 bbc.in/3YHUQhe

Mpox has been declared a public health emergency in Africa by the continent’s top health body after cases surged 160% this year.

What is behind the spread and what can be done to stop it?

Health Check has more 🎧 bbc.in/3YHUQhe
Dr.Luna Bhatta Sharma (@lunabs8) 's Twitter Profile Photo

After Lag, log and stationary phase comes the decline phase !! Which has started to come for some so called popular, evergreen leaders of our country, it seems!!!😉😋

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

यो सातामा तीन व्यक्ति निकम्मा नं १ प्रमाणित भए। १. प्रकाशमान सिं, कार्यवाहक प्रम २. रमेश लेखक, गृहमन्त्री ३. अनिल पोखरेल, विपद् व्यवस्थापन प्राधिकरण प्रमुख अर्को घुमन्तेका त के कुरा गराइ भो र।

Nepal Views (@nepalviewsnv) 's Twitter Profile Photo

प्रधानमन्त्रीको शैली डिभी परेर अमेरिका पुगेको कुनै नेपालीको पहिलो हप्ताको घुमफिरजस्तै थियो । कार्यवाहक प्रधानमन्त्री सिंह आफैँ हराएजस्तो, डराएजस्तो निरीह देखिए । गृहमन्त्री लेखकले यो अवसर राम्रो उपयोग गर्न सक्थे । तर, उनले पनि क्षमता देखाउन सकेनन्। टिप्पणी nepalviews.com/2024/09/30/318…

Dr.Luna Bhatta Sharma (@lunabs8) 's Twitter Profile Photo

मञ्जुश्री ले काटेको गल्छी भनेर सुनेको इतिहास भयो, काठमाडाैं पहिले जस्तो नभएकोले त्यो गल्छी ले काठमाडौ को पानी को निकास धान्न सक्दैन। त्यसलाई सफा गर्ने, अलि गहिरो पार्ने काम हुनु पर्छ, चोभारको गल्छी ले नधानेको कारण नखु मा नदी ब्याकफ्लो भएर डुबेको जस्तो लाग्छ अरु विभिद कारण बाहेक

iih ईः (@iihtter) 's Twitter Profile Photo

यतैकतै, एराहिटी चक्रपथतिर, अविरल वर्षाको पहिलो रात नहरमा बाइक सहित खसेर १९ वर्षे चालक बेपत्ता भए। 'सबि' र 'कवि'को जुङ्गालडाईँ केकति विषयमा चल्यो। काठमाडौँभर रहेका यस्ता trap हरूमा सामान्य fence लगाउन पनि चलेहुन्थ्यो। पोहोरसालको सामाखुशी घटनाबाट केही सीख भएन। लापरवाही कहिलेसम्म?

यतैकतै, एराहिटी चक्रपथतिर, अविरल वर्षाको पहिलो रात नहरमा बाइक सहित खसेर १९ वर्षे चालक बेपत्ता भए। 'सबि' र 'कवि'को जुङ्गालडाईँ केकति विषयमा चल्यो। काठमाडौँभर रहेका यस्ता trap हरूमा सामान्य fence लगाउन पनि चलेहुन्थ्यो। पोहोरसालको सामाखुशी घटनाबाट केही सीख भएन। लापरवाही कहिलेसम्म?
Dr.Luna Bhatta Sharma (@lunabs8) 's Twitter Profile Photo

चले सम्म चल्ला पार्टी , नभए डिपार्टमेन्टल स्टोर त चलने नै भो ! अपार सफलताको लागि व्यापार !!🤣

Ganesh Karki (@ganesskarki) 's Twitter Profile Photo

एमालेका नेता भन्थे, "मीन बहादुर गुरूङले प्रस्ताव गरे । हामीले लियौँ ।" तर मीन बहादुर गुरूङ भन्दैछन्, "एमालेका इश्वर पोखरेलहरू आएर घर बनाइमाग्नु भयो । मैले जग्गासमेत दिएँ ।" सोच्नु भएको छ, सरकारको नेतृत्व गरेका बेला सरकारले नै मुद्दा लगाएको व्यक्तिलाई घर बनाइदे भन्दै माग्न

Dr.Luna Bhatta Sharma (@lunabs8) 's Twitter Profile Photo

Those who speak are fired 😳 Speechless people are hired? पार्टी पतन को बाटो मा लागेको हो?