love (@love_8766) 's Twitter Profile
love

@love_8766

सम्बन्ध अनि विवाहको
चलन कस्ले ल्यायो🙏
मरेपछि स्वर्ग देखिने
आँकलन कस्ले ल्यायो🙏

ID: 1582402838533402625

calendar_today18-10-2022 16:07:11

73 Tweet

204 Takipçi

239 Takip Edilen

love (@love_8766) 's Twitter Profile Photo

केही जिम्मेवारीले अलझाएको छ मलाई नत्र मलाइ आफ्नो ज्यानको माया खासै छैन।😥🥀

love (@love_8766) 's Twitter Profile Photo

पोख्न कहाँ सकिन्छ र मनका सबै हालहरु, शब्द बिहिन हुन्छन् कतिपय कुराहरु...!🥺🥲

love (@love_8766) 's Twitter Profile Photo

👈️तुझसे मिलने की चाहत में खोया है खुद को अब जब आना मिलने जरा हमको भी लेते आना ..👈️👈️🙏 instagram.com/reel/Cz79yREyC…

love (@love_8766) 's Twitter Profile Photo

कोइ किशी क नहि होता सब सब अपने mooD के हिसाब से बात करते

love (@love_8766) 's Twitter Profile Photo

छोडो न यार........ मुझे तो पुरी दुनिया पुरि दुनियाँ नहि समझ पाई तो तुम कहाँ से समझोगे😪

तितेपाती…✍️ (@ddingnk) 's Twitter Profile Photo

आफूलाई चिन्ने बनाउनुहोस् किनभने, दुनियाँ हैसियत हेर्छ उचाई होइन...

love (@love_8766) 's Twitter Profile Photo

खाचो पैसाको थियो मन राम्रो हुनुपर्छ भनेर भ्रममा पारिदिय्😘😘

love (@love_8766) 's Twitter Profile Photo

म हारेको छु हिम्मत अनि आशा पनि, उसलाई के भनुँ जो हौसला दिन आएको छ।।Pankaj👈️

love (@love_8766) 's Twitter Profile Photo

एदि सेक्स को लागि 500 रुपैया म पाइने सहर छोडेर तिम्रो गाउँ 20 हजार खर्छ गरेर आउने थिएन नि माया😥💘

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

पुरै जिन्दगी दुई शब्दमा रोकियो एउटा "सास"मा अर्को "आश"मा ✌️

love (@love_8766) 's Twitter Profile Photo

हाँसेर बोल्यौ भन्दैमा सबै आफ्नो हुँदैन, हँसिलो अनुहार छ भन्दैमा दुःख नभाको हुदैन...🥺

love (@love_8766) 's Twitter Profile Photo

पुरै जिन्दगी दुई शब्दमा रोकियो एउटा "सास"मा अर्को "आश"मा ✌️

love (@love_8766) 's Twitter Profile Photo

कसैले तारिफ गर्दैमा मख्ख नपर्नुस सुनेको छु तारिफको पुल मुनि स्वार्थको नदि बग्छ रे 🥺

Sanjila Shrestha (@sanjilashrest16) 's Twitter Profile Photo

प्रेमको बदलामा प्रेम नै कहाँ पाइन्छ र तिमी मेरो मलामी आयौ भन्दैमा म कहाँ तिम्रो मलामी आउन सक्छु र माया🦋