फुङ्गारे (@looraykancho) 's Twitter Profile
फुङ्गारे

@looraykancho

जिन्दगी को खालि पान्नामा विजय का गाथा लेख्न सङ्घर्ष गरिरहेको एक युवक । All I do is contradict the line, Life is Unpredictable

ID: 2449587464

calendar_today17-04-2014 11:47:12

38,38K Tweet

1,1K Followers

923 Following

Aryal Mukti (@isdbr) 's Twitter Profile Photo

राष्ट्रिय पार्टिको Thresh hold 10% हुनुपर्छ। अनाबश्यक दलका दोकानहरु बन्द भएर Two-Party System मा जानुपर्छ।

फुङ्गारे (@looraykancho) 's Twitter Profile Photo

युवराज सफल लाइ मुद्दा हाल्न उक्साउनेको बानि पनि उस्तै छ । संसाप कै काम नलाग्ने हरु हुन ति द्इ 😂😂

फुङ्गारे (@looraykancho) 's Twitter Profile Photo

स्कुल कलेज पढ्दा कम्निस्ट भनेको "सोच" लाग्थ्यो । यता का कम्निस्ट देखेपछि "विकृति" भन्ने थाहा भयो ।

फुङ्गारे (@looraykancho) 's Twitter Profile Photo

इ एमाले काङ्रेस कहिलै नसुध्रीने भए आज आएर बालेन र रबि लड्छन १ बर्ष पनि टिक्दैनन भन्न थाले अस्ती सम्म रबि पक्ष को ले बालेन लाइ चुनाव हराउछ भन्ने पनि यिनै हुन चुपचाप काम गर्न देओ न यत्रो बर्ष तिमि हरु ले के माखो मारेको थियौ र ?

Aryal Mukti (@isdbr) 's Twitter Profile Photo

Pre-market मा नै १९१ कम्पनिको कारोवार भएको छ। सायद यो आजसम्मकै अधिक संख्याको कारोबार हो। त्यसरी नै NEPSE ४४.६३ अंकले बढेको पनि छ। यो पनि सायद अहिलेसम्मको अत्याधिक बृद्धि मध्येको एक हो।

फुङ्गारे (@looraykancho) 's Twitter Profile Photo

देश द्वन्द मा जान्छ रे कारवाही गर्यो भने। ८४ मा प्रदेश मा १ पनि नालेराउने छाटकाट देखाउदै छ एमाले ले

फुङ्गारे (@looraykancho) 's Twitter Profile Photo

मेहेन्दी मा दुलहा को साथी त किन जानु हौ । नजीम भने बोलि फुरे देखिको साथी , जाम भने सोचेरै झ्याउ लाइसको

फुङ्गारे (@looraykancho) 's Twitter Profile Photo

पार्टी मात्र होइन, कार्यकरता र सल्लाहकार नै बद्लिन पर्ने देखियो त गगन दाइ ।

फुङ्गारे (@looraykancho) 's Twitter Profile Photo

सांसद भवन छिर्न टाइम छ । म मेरो काम लाइ निरन्तरता दिन्छु भन्दा किन गाह्रो भाको हो ?? कि अब , चाकडी गर्न पाइएन भनेर हो ?

फुङ्गारे (@looraykancho) 's Twitter Profile Photo

बिहे गर्ने रहर आइसक्या थियो , दुलाहा नै रोएपछि अब त झनै गर्दिन भन्ने भयो । पुलाउ खाने रहर मेटाए हुन्छ सबैले ।

फुङ्गारे (@looraykancho) 's Twitter Profile Photo

हिजो सम्म देशमा सबै ठिक भन्ने दादाहरुले चुनावको नतिजा आउनासाथ सब बेठिक देख्न थालेछन् । गेडा मोलुवा हजुर गेडा मोलुवा

फुङ्गारे (@looraykancho) 's Twitter Profile Photo

मिराजको तारिफ गरिराका रछन् अहिले । कोर्ना ले नलगेको त यही देख्न पो रछ

फुङ्गारे (@looraykancho) 's Twitter Profile Photo

शपथ नै नगरी बालेन लाइ दोष नदिम न । दोष दिन बाकि छ अझै १ महिना 😂