Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile
Lokesh Dhakal

@lokesh_dhakal

🇳🇵”जननी जन्मभूमिश्च: स्वर्गादपि गरीयसी" राष्ट्रियता, प्रजातन्त्र र आर्थिक सम्वृद्धिका लागि निष्ठा, सदाचार र आदर्शको राजनीति ।

ID: 2704441555

calendar_today03-08-2014 16:03:02

10,10K Tweet

10,10K Takipçi

617 Takip Edilen

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

कांग्रेससँग इतिहास मात्र होइन, भविष्य हाँक्ने क्षमता पनि छ : प्रकाशमान सिंह - “अब काँग्रेससंग इतिहासमात्र बाँकि रह्यो, वर्तामान कम्युनिष्टहरूको भरिया भएर हिंडिरहंदा …भविष्य हाँक्ने क्षमता त भरिया नाइके हुने मात्र हो कि उप प्रम ⁦Prakash Man Singh⁩ जी ?” lokaantar.com/story/295410/2…

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

थानीजी, दु:खद् खबर बाँड्नु भयो । प्रजातान्त्रिक आन्दोलनका योद्धा खड्गबहादुर बस्यालजीको निधनको खबरले दुखित भएको छु । दु:खको यस घडिमा परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै अमर आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ! जय नेपाल !

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

वैदिक सनातन हिन्दूहरूको महान एवम् पवित्र पर्व रक्षा वन्धन एवम् जनै - पूर्णिमाको पावन अवसरमा देश विदेशमा रहनु भएको सम्पूर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभ कामना ! भगवान पशुपतिनाथ बाबा सबैलाई आर्शिवाद देउ !

वैदिक सनातन हिन्दूहरूको महान एवम् पवित्र पर्व रक्षा वन्धन एवम् जनै - पूर्णिमाको पावन अवसरमा देश विदेशमा रहनु भएको सम्पूर्ण नेपालीजनमा हार्दिक मंगलमय शुभ कामना !

भगवान पशुपतिनाथ बाबा सबैलाई आर्शिवाद देउ !
Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

अगष्ट सुरु भए देखि देशभरी बर्षा भएको छ। आज बेलुका देखि केहि ठाउँमा वर्षा बढ्दै जाने र बुधबार सम्म धेरै ठाउँमा भारि वर्षा हुने र केहि ठाउँमा भिषण बर्षको सम्भावना रहेको छ। भरि वर्षा पूर्व बाट सुरु हुने र बुधबार पश्चिम सम्म भारि वर्षा पुग्ने देखिन्छ। Cloud, rain and forecast👇

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

यथार्थ कुरा राख्नु भो । तर के गर्नु त्यस वेला हाम्रो नेताले राष्ट्रपति वन्ने सपना देख्नु भो । त्यो संविधानले राष्ट्रपति वन्न दिंदैन थियो । त्यही भएर त्यो संविधानलाई असंवैधानिक बाटोबाट च्यात्ने काम भयो । त्यही पृष्टभूमिमा वनेको वर्तमान असंवैधानिक संविधान हो !

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

आँफैले भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न रोक्नु पर्ने नेताले भ्रष्टाचारको आरोप लागेर अदालकमा विचाराधिन मुद्धा खेपिरहेका माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु भनेर भन्ने झलनाथ खनाललाई के भन्ने ? कस्तो भ्रष्ट सोच ! onlinekhabar.com/2025/08/174036…

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

facebook.com/share/p/1AP6Ds… आज घेरै पछि परिवार र साथीहरू एक पछिल्लो नेपाली चलचित्र ‘सिटामोल’ सिटी सेन्टर, कमलपोखरीमा गएर हेऱ्यौं । फिल्म रोचक र हेरिरहुन्जेल रमाइलो छ । मान्छेलाई कथा चरित्रले दर्शकलाई भावुक वनाउँ छ । (थप प्रसङ्ग : माथि FB Link मा)

facebook.com/share/p/1AP6Ds…
आज घेरै पछि परिवार र साथीहरू एक पछिल्लो नेपाली चलचित्र ‘सिटामोल’ सिटी सेन्टर, कमलपोखरीमा गएर हेऱ्यौं । फिल्म रोचक र हेरिरहुन्जेल रमाइलो छ । मान्छेलाई कथा चरित्रले दर्शकलाई भावुक वनाउँ छ । (थप प्रसङ्ग : माथि FB Link मा)
Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

डा. रामेश कोइरालालाई सीप,देश र पेशा छाड्दा जति मन अमिलो भएको उल्लेख गरेका छन् त्यति नै उनी जस्तो योग्य डाक्टरले देश छोडेको समाचार पढ्नु पर्दा मन त्यसैत्यसै अमिलो भएको छ । ⁦रामेश

डा. रामेश कोइरालालाई सीप,देश र पेशा छाड्दा जति मन अमिलो भएको उल्लेख गरेका छन् त्यति नै उनी जस्तो योग्य डाक्टरले देश छोडेको समाचार पढ्नु पर्दा मन त्यसैत्यसै अमिलो भएको छ ।
⁦<a href="/RaameshKoirala/">रामेश</a>⁩
Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

यो समाचार सत्य हो भने यो भन्दा दुर्भाग्य के हुन्छ ? प्रजातन्त्रमा विचार मिलेन, चाकडी गरेन, सामाजिक सञ्जालमा मन पर्ने कुरा लेखेन भनेर यति हदसम्म गर्न मिल्छ ? त्यसमा पनि नेपाली काँग्रेस पार्टीसंग सम्वन्धितबाट ?! धिक्कार ! setopati.com/politics/366578

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

त्रि वि का पूर्व उपकुलपति केदारभक्त माथेमा निश्चय नै समसामयिक विचार - “दलहरूले विश्वविद्यालय तोडफोड गर्ने संगठन खारेज गर्नुपर्छ ।” ठिक भन्नु भो केदार सर । कि विद्यार्थी र तरूण युवा सॅगठनलाई मर्यादामा चलाउन सक्नु पऱ्यो अन्यथा त्यस्ता संगठन खारेज नै गरेको राम्रो ।

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै – अब यो नयाँ ठेक्कापट्टाको लहर सप्रम ⁦K P Sharma Oli⁩ ज्यू र मन्त्रीजीहरू हुँदै सचिव …कार्यालय सहयोगीहरुसम्म पुग्न कति महिना लाग्ने हो? राष्ट्रिय गाइजात्रा पर्व निकै लामो समयसम्म चल्ने भयो !” onlinekhabar.com/2025/08/174226…

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

॥ ॐ नम: भगवते वासुदेवाय नम: ॥ भगवान कृष्णको सबैप्रति सदाकृपा रहोस् । कृष्ष प्राकट्य दिवस कृष्णजन्माष्टमीको पावन दिनमा सबैमा हार्दिक शुभ कामना ! 🙏🙏🙏💐💐💐

॥ ॐ नम: भगवते वासुदेवाय नम: ॥
भगवान कृष्णको सबैप्रति सदाकृपा रहोस् । कृष्ष प्राकट्य दिवस कृष्णजन्माष्टमीको पावन दिनमा सबैमा हार्दिक शुभ कामना !
🙏🙏🙏💐💐💐
Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

facebook.com/share/p/1JHKpH… प्रजातन्त्रको सेनानी श्री मनज्ञप्रसाद लाकौलजीको शिघ्र स्वास्थ्य लाभको कामना ! (थप प्रसङ्ग: माथिको FB Link मा)

facebook.com/share/p/1JHKpH…
प्रजातन्त्रको सेनानी श्री मनज्ञप्रसाद लाकौलजीको शिघ्र स्वास्थ्य लाभको कामना !
(थप प्रसङ्ग: माथिको FB Link मा)
Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

झुक्याएर धर्मनिरपेक्षता घोषणाा गरियो || BL Samwad || अन्तर्वार्ता || लक... youtu.be/FE8zo2JdO6s?si… via YouTube सुनौं / हेरौं । नेपाली काँग्रेसका वरिष्ठ नेता लक्ष्मण घिमिरेलाई । Laxman Ghimire

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

छिमेकी देशको परराष्ट्र सचिवले कतिलाई भेट्ने हुन् ! के यसरी नै नेपालको सचिवले दिल्ली भ्रमण गर्दा यही यही हैसियत पाउँछन् !

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

ठिक भन्नु भो, विद्याजी एमालेकै कार्यकर्ता हुनुहुन्छ, एमाले कार्यकर्ता भएर राष्ट्रपति वन्नु भो । र एमालेका कार्यकर्ता कै हैसियतमा राष्ट्रपतिको भूमिका पनि राम्रोसंग खेल्नु भो । आलोचनाबाट त को मुक्त छर नेपालीमा राजनीतिमा । उहाँ त अझ हुनुहुन्न ! onlinekhabar.com/2025/08/174490…

Lokesh Dhakal (@lokesh_dhakal) 's Twitter Profile Photo

शिक्षक नियुक्तिमा शत प्रतिशत खुल्ला प्रतिस्पर्धा हुनुपर्ने भन्ने १६ विद्यार्थी संगठनको माग स्वागत योग्य छ । यसको म हार्दिक समर्थन गर्दछु ! जय नेपाल ! deshsanchar.com/2025/08/18/108…