🌷 लोकेन्द्रबहादुर चन्द 🌷 जाजरकोटी (@lokendra98696) 's Twitter Profile
🌷 लोकेन्द्रबहादुर चन्द 🌷 जाजरकोटी

@lokendra98696

लोकेन्द्र बहादुर चन्द
घर जाजरकोट,
पढाई जमानामा इन्टर पास
अरु थाहाँ पाउन यो लिंक खोल्नु होला
Twitter.com/search?q-from%...

ID: 1450729896490110982

calendar_today20-10-2021 07:45:55

12,12K Tweet

1,1K Followers

856 Following

सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

भयो मेरो अतित झकझकाउन नआउनु तिमी म यसै ठिक छु, आफ्नै दुनियामा रमाउनु तिमी दोषी तिमी र म हो कि? यो भाग्य जो थिएन, म त दुबे यादको नदिमा उसैको हात समाउनु तिमी। #शुभ_प्रभात_वंदन #शुभबिहानी

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

"तिम्रो सकारात्मकता, जोश र हौसलाले नै तिमिले प्राप्त गर्ने खुसी, उप्लब्धी र सफलतालाई निर्धारण गर्दछ। त्यसैले जुनसुकै स्थितिमा पनि आफुमा सधै सकारात्मक उर्जा, जोश र हौसला भर्ने काम गर।" #शुभ_प्रभात☕️🙏❤️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

तिम्रो अँगालोमा संसार सानो भएर हराउँछ, सबै डर, सबै पीडा त्यहीँ आएर मेटिन्छ। शब्दले नभन्ने माया, स्पर्शले बोल्छ प्रिय, एउटा अँगालोमै मेरो सम्पूर्ण जीवन समेटिन्छ। ❤️🤗 🤍🌸 Happy Hug Day 🌸🤍

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

बानि हो,आदत हो या बेहद तृष्णा, मलाइ तिम्रो लत लागेको छ…………🌸 #प्रभु🙏

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जीवनमा ठूलो आर्जन र सम्पत्ति भनेकै विश्वास हो ।त्यो विश्वास कति,कसरी र किन गर्ने ? भन्ने इमान नै मापदण्ड हो । घात गरे सकिन्छ ।

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

अपिल ** रगत संकलन भईरहेको छ। बाग्लुङ्गमा आज भएको दु:खद स्कूल भ्यान दुर्घटनामा परि घाइते बिद्यार्थीहरुको लागि ओ नेगेटिभ (O-ve) लगायत अन्य ग्रुपको रगत अभाव भएकोले रगत उपलब्ध गराउन सक्ने महानुभाबले तलको नम्बरमा तुरुन्त सम्पर्क गर्नुहोला। Contact: 9849957082

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार धौलागिरी अस्पतालमा उपचाररतहरुलाई हाल रगतको पूर्ति भएको र अस्पतालमा ब्लड दिन भन्दै जानेहरुको कारण ठूलो भिड लागेकोले अहिलेलाई भीड नलाग्न अनुरोध गरिएको छ ।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

"बदला लिनु पर्दैन, केवल धैर्य राख्नुहोस् जसले जस्तो गर्छ, उस्तै भोग्छ… समयले सबै कुरा एक दिन अवश्य देखाउनेछ ...! #शुभ_रात्री 🙏😊

🌷 लोकेन्द्रबहादुर चन्द 🌷 जाजरकोटी (@lokendra98696) 's Twitter Profile Photo

घाँटी रेट्नेहरु कहाँबाट कहाँ पुगिसके ! सारङ्गी रेट्नेहरु अझै फुटपाथमा छन् ।

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"आजभोली बोल्दा मात्रै सम्बन्ध बन्छ भने चुप बस्दा मात्रै सम्बन्ध टिक्छ।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍🌾

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

ईच्छा यो होईन कि कसैले प्रशंसा गरोस ! तर कोशिश सधै यो रहने छ कि कसैले खराब नभनोस……………🌸 #सबैमा_शुभपल🙏

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मोबाइलमा हेर्यो Battery low 🪫 Bank मा हेर्यो Balance 💸 low रगत मा हेर्यो pressure low हैन मेरो त जीन्दगी नै low quality मा चल्दै छ कि क्या हो आजकाल 🥲😇

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

रहर थियो मन खोलेर कुरा गर्ने तर शब्दहरुले आन्दोलन गरे...😏

सुरेश भण्डारी (@sureshkshetri09) 's Twitter Profile Photo

म त्यस्तो राजनैतिक बिष्लेशक त होईन तर मेरो बिचारमा अहिलेको सरकार रवी बालेनभन्दा गगन थापासँग धेरै कम्फर्टेबल छ। बाहिरी शक्ती केन्द्रहरुको लागी पनि बालेन्द्र रवी जस्ता उदाण्ड भन्दा गगन जतिको well groomed नेता नै सहज हुन्छ।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

"कसैले मलाई सोध्यो समाजलाई अगाडि बढाउन के गर्नुपर्छ? मैले शान्त स्वरमा जवाफ दिए खुट्टा तान्नुको सट्टा हात तान्नुहोस्, किनकि अरूलाई तल झारेर कोही माथि उठ्दैन तर एक अर्कालाई समाएर अघि बढ्दा मात्र समाज पनि अघि बढ्छ र मान्छे पनि। #शुभसाँझ🙏🥰❤️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जीवनमा धेरै कुरा सिकियो, धेरै भूमिका निभाइयो। बलियो पनि बनियो, व्यस्त पनि बनियो। तर कहिलेकाहीँ लाग्छ— मान्छेलाई सबैभन्दा धेरै चाहिने कुरा ठूलो सहारा होइन, एउटा सानो आत्मीयता रहेछ। सञ्चो हुँदा संसार आफ्नै गतिमा चलिरहन्छ, तर बिसन्चो हुँदा “ठिक छौ?” भन्ने एक शब्दको अर्थ कति गहिरो

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मुटु चिर्ने गरी शब्द प्रहार गरेर पछि नआउनु सहानुभूति बोकेर। घाउ दिने हातकै मुखबाट मलमको कुरा सुहाउँदैन।👏

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

म मख्ख थिएँ जिन्दगी नअस्ताउन्जेल थियो वाचा ए स्यानी आज मौनताको झाडिमा हाम फाल्न विवश भएँ जब घाम नअस्ताउँदै सकियो सम्बन्ध... #EOR

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मान्छेहरू मरेको व्यक्ति लाई काँध दिनु पूण्य सम्झिन्छन् तर जिउँदो व्यक्तिलाई सहारा दिनु बोझ्।❤️‍🩹💯

🌷 लोकेन्द्रबहादुर चन्द 🌷 जाजरकोटी (@lokendra98696) 's Twitter Profile Photo

❤️:प्रस्ताव नै न राखी मायाको आभास दिलाउने अनि अजम्बरी माया गर्ने मेरो प्यारो आमा र बाबालाई प्रेम दिवसको शुभकामना ❤️ Happy Valentine Day प्यारी आमा प्यारो बाबा❤️ #fbreelsfypシ゚viralシ