Balika (@limbubalika) 's Twitter Profile
Balika

@limbubalika

Be yourself and smile😊😍

ID: 783490972688617472

calendar_today05-10-2016 02:16:19

2,2K Tweet

779 Takipçi

723 Takip Edilen

Balika (@limbubalika) 's Twitter Profile Photo

उहाँलाई विज्ञ रूपमा बोलाइएको रे ! खै विज्ञ हुन कुन याेग्यता चाहिने रैछ मैले बुझिन ।😂🤪

Balika (@limbubalika) 's Twitter Profile Photo

यिनि रैछ्न sms बाट हैरानि दिने 😕😡 बल्ल प्रकाउ परे भन्नि खबर आयो!

यिनि रैछ्न sms बाट हैरानि दिने 😕😡 बल्ल प्रकाउ परे भन्नि खबर आयो!
Balika (@limbubalika) 's Twitter Profile Photo

अरुलाइ राम्ररी बुझाउन सक्नु एक गजबको क्षमता हो ! 🤗 well explained 🥰👏

Balika (@limbubalika) 's Twitter Profile Photo

काठमान्डौमा आज बल्ल चिसो लागेको महशुस भयो ! 😊☁️🧤🧣

Balika (@limbubalika) 's Twitter Profile Photo

'सामाजिक संजालले खेलाडीको ध्यान भंग भयो' - नेपालका प्रशिक्षक स्टुआर्ट ल उनको भनाइ हो कि झै लाग्यो...?😊😕

Balika (@limbubalika) 's Twitter Profile Photo

पुस्तकमा पढेको प्रपोगान्डा, फ्रेमिङ, ट्र्मिङ BBC ले राम्ररी उतारेछ! 😅 credibility and balance को उपमा दिन्थे अब भरोसा रहेन ! #bbc🙏

Balika (@limbubalika) 's Twitter Profile Photo

न भदौ २३ सहि भयो न भदौ २४... तर अन्तरराष्ट्रिय मिडिया देखि फेसबुक, एक्स युटुब यहा सब वकिल न्यायधिश बनेर बेहाल छ ! 😂

Balika (@limbubalika) 's Twitter Profile Photo

मत खसाल्नु भयो त, मत हाल्नु आफ्नो र देशको बनाउने अधिकार सुम्पनु पनि हो! #Election2026 #Nepal

Balika (@limbubalika) 's Twitter Profile Photo

धनकुटा, भोजपुर, उदयपुर, पाचथर, इलाममा माटोको अग्रता कायमै हुदा अन्तिम परिणाम आउन भने बाकि छ ! तर पुर्वी पहाड क्षेत्रले पनि आफ्नो मत बदलेको सङ्केत स्पष्ट छ ! शुभरात्री!