Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile
Lekhnath Pandey

@lekhwrites

Educator | Writer | Researcher | Ex-journalist @kantipurdaily, @nagarik_news, @thehimalayan | Teaching at TribhuvanU | Contributing to @dwnews, @dw_hotspotasia.

ID: 1732212849307463680

linkhttps://www.dw.com/en/lekhanath-pandey/person-53674172 calendar_today06-12-2023 01:38:37

818 Tweet

405 Takipçi

273 Takip Edilen

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

जसरी दल र नेताहरूले पञ्चायतकाल, जनआन्दोलन वा सशस्त्र विद्रोहमा लडेको ब्याज सधैं खान मिल्दैन, यो सन्दर्भ पत्रकारिताका हकमा उसैगरी लागू हुन्छ।अब जसरी दलहरू सच्चिने वा सक्किने भन्ने अवस्थामा पुगेका छन्, पत्रकारितामा पनि त्यही अवस्थामा पुगेको छ। My latest:👇 setopati.com/opinion/371765

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

धैरै कुरामा भ्रम भए पनि देउवाबारे कहिल्यै भएन। सत्तामा हुँदाका कुरा छाड्नुस्, प्रतिपक्षमा रहँदा पनि उनी सत्ताका प्रिय हुन्थे। नेकपाका दुई तिहाइवाला सरकारमा समेत उनले राज्यसत्तामा भाग पाइरहन्थे। कसरी?👇 web.archive.org/web/2020012310…

धैरै कुरामा भ्रम भए पनि देउवाबारे कहिल्यै भएन। सत्तामा हुँदाका कुरा छाड्नुस्, प्रतिपक्षमा रहँदा पनि उनी सत्ताका प्रिय हुन्थे। नेकपाका दुई तिहाइवाला सरकारमा समेत उनले राज्यसत्तामा भाग पाइरहन्थे। कसरी?👇

web.archive.org/web/2020012310…
Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

नयाँ खुल्न लागेका जेनजी दलहरुलाई सुझबुझपूर्ण 'गाइडेन्स'को जरुरी छ। नत्र भदौ २३ को आन्दोलनजस्तै कसैले हाइज्याक गर्न सक्छ। मैले #GenZ लाई शान्तिपूर्ण प्रदर्शनका लागि शुभकामना दिँदै गर्दा स्पेसमा यही विचार राखेको थिएँ। तर, एउटा बेनामे भाइले 'त्यो पर्दैन' भने। २४ गते देखिहालियो!🙏

Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

👇️ तपाईंको भान्सामा कुखुराकाे मासु पाक्छ भने याे थाहा पाउनुस्, किनकि जरूरी छ Click this link for details 👇️ facebook.com/share/p/1FtfcA…

👇️
तपाईंको भान्सामा कुखुराकाे मासु पाक्छ भने याे थाहा पाउनुस्, किनकि जरूरी छ
Click this link for details 👇️ facebook.com/share/p/1FtfcA…
Kamal Shishir (@kamalshishir3) 's Twitter Profile Photo

जसरी दल र नेताहरूले पञ्चायतकाल, जनआन्दोलन वा सशस्त्र विद्रोहमा लडेको ब्याज सधैं खान मिल्दैन, यो सन्दर्भ पत्रकारिताका हकमा उसैगरी लागू हुन्छ।अब जसरी दलहरू सच्चिने वा सक्किने भन्ने अवस्थामा पुगेका छन्, पत्रकारितामा पनि त्यही अवस्थामा पुगेको छ। माड्'साप ✍️

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

जिम्मेवार सञ्चार माध्यमले समाचारको भ्याल्यु (मूल्य)का आधारमा भन्दा भ्युजका लागि हेडलाइन नबनाइदिए हुन्थ्यो। भ्युज आवश्यक छ, तर त्यसकै पछिमात्र दौडिँदा ध्रुवीकरण र सूचना अराजकतामा प्रत्यक्ष/परोक्ष रूपमा सहयोग पुगिरहेको छ। #ClickBait #Journalism #information_anarchy

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

जेनजी विद्रोहको एक महिना अघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको 'आप आम चुसकर खाते है या काटकर' टाइपका युट्युब अन्तर्वार्ताहरु भाइरल भइरहेका थिए। #media #journalism #viral #genznepal setopati.com/opinion/371765

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

पत्रकारले सन्तुलित र सौम्य शैलीमा प्रश्न नसोधी लोडड (आग्रहसहितको) प्रश्न सोध्छ भने, त्यसले उत्तरदातालाई सजिलो पारिदिन्छ। कसरी भने, लोडेड प्रश्नले जवाफदेही हुनुपर्ने व्यक्तिलाई प्रश्नमाथि नै प्रश्न उठाउन, त्यसलाई खारेज गर्न वा विषयवस्तु अन्यत्रै मोड्न सहयोग पुर्याउँछ।

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

पार्टी वा स्वयं घाटमा पुग्ने स्थितिमा लतारिएर सक्रिय नेतृत्वबाट पछि हटेका पात्रहरुलाई मण्डेलाकरण गरिएको देख्दा आलोचनात्मक चेतभन्दा पनि हाम्रो स्मरणशक्ति र कमनसेन्स बिस्तारै 'अनकमन' (uncommon) बन्दै गएको बुझ्नुपर्ने हुन्छ। #CommonSenseIsNotCommon

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

मिडियाले कसैका आशंका, दाबी, झुट प्रकाशन गर्ने नै होइन, चाहे त्यस्ता अभिव्यक्ति जतिसुकै उच्चअधिकारी वा नेताबाट आएका हुन्। पहिले, त्यस्ता अभिव्यक्ती साँचो वा झूट के हो स्थापित गर्ने, अनिमात्र प्रकाशन गर्ने हो। समाचारको तथ्य 'फ्याक्ट चेकर'ले जाँच्ने होइन, त्यो काम मिडिया स्वयंको हो।

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

मिडियालाई पुराना दलका बडे-बडे नेताका भाषण बाहेक अरु राजनीतिक समाचार बिक्दैन भन्ने भ्रम रहेछ! तब न एउटै भाषणको ८-१० वटा सम्म फरक-फरक हेडलाइन बन्छ। हे दैव!

Shiva P. Tiwari (@shivanpl5) 's Twitter Profile Photo

नेपाली पत्रकारितालाई किन र कसरी दलीयकरणबाट मुक्त बनाएर व्यवसायिक बनाउन सकिन्छ? पत्रकारिता नै प्राध्यापन गर्नुहुने र विभिन्न विषयमा कलम चलाउनुहुने लेखनाथ पाण्डेको पठनीय विश्लेषण। माड्'साप setopati.com/opinion/371765

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

It's the best of times, it's the worst of times, it's age of wisdom, it's age of foolishness, it's epoch of belief, it's epoch of incredulity, it's season of Light, it's season of Darkness, it's spring of hope, it's winter of despair...! -Charles Dickens (A Tale of Two Cities)

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

सौम्य, शान्त, सन्तुलित, स्पष्ट। कठीन घडीमा पार्टी र देश हाँक्छु भन्नेसँग यत्तिको स्पष्टता चाहिन्छ। गगनजी Gagan Thapa लाई टक्करदिन पार्टीभित्र वा बाहिरबाट नेताहरु उदाउन्! स्वच्छ प्रतिस्पर्धाले नै लोकतन्त्र मजबुत बन्दैजाने हो। | Fireside | 20... youtu.be/LFXpLCoUqH4?si… via YouTube

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

लोकतन्त्रमा राज्यभन्दा माथि दल हुँदैन। दलभन्दामाथि व्यक्ति हुँदैन। प्रश्नभन्दा माथि कुनै जिम्मेवार अधिकारी हुँदैन। #democracy #nepalipolitician #nepal #PartyReform

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

निर्वाचन नहुने हो भने या त नाङ्गो विदेशी हस्तक्षेप हुन्छ या त सैनिक शासन। या, दुईको सम्मिश्रण। -says Kanak Mani Dixit nepalkhabar.com/opinion/253805…

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

Best book for this Time! "It was the best of times, it was the worst of times, it was the age of wisdom, it was the age of foolishness, ... it was the season of Light, it was the season of Darkness, it was the spring of hope, it was the winter of despair..."

Best book for this Time!

"It was the best of times, it was the worst of times, it was the age of wisdom, it was the age of foolishness, ... it was the season of Light, it was the season of Darkness, it was the spring of hope, it was the winter of despair..."