Ramesh Lekhak (@lekhak_ramesh) 's Twitter Profile
Ramesh Lekhak

@lekhak_ramesh

MP, Minister for Home affairs, Gov. of Nepal. Nepali congress central Committee member.

ID: 789813232772878336

calendar_today22-10-2016 12:58:43

155 Tweet

5,5K Followers

791 Following

Ramesh Lekhak (@lekhak_ramesh) 's Twitter Profile Photo

२०८०/७/१७ गतेको भुकम्पबाट प्रभावित जिल्लाको DDA र नीजि आवासका लागी पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यालय उद्घाटन भएको छ। कार्यालयको स्थापना पश्चात पुनर्निर्माण कार्यले गति पाउने मैले बिस्वास लिएको छु। कार्यालय स्थापना लगि सहयोगी सबैलाई धन्यबाद ।

विपद् जोखिम न्यूनीकरण गर्न र विपद पश्चात गर्नु पर्ने काम सम्पादन गर्न संघ, प्रदेश र स्थानिय सरकार सदैव तयारी अवस्थामा बसी समन्वयमा काम गर्न जरूरी छ। कैलालीमा अवस्थित आपतकालिन गोदाम प्रदेश सरकार लाई हस्तान्तरण गरियो।सघीयता कार्यान्वयनको पाटो पनि भएको हुदा बिषेश महत्व छ।

गैडाकोटमा सुदूरपश्चिम विश्वविद्यालयवाट सम्बन्धन प्राप्त कलेज वेस्टर्न एडभान्स कलेज अफ ईन्जीनियरिगं एण्ड मेनेजमेन्टको ईएमआईटी (EMIT) भवन शिलान्यास गर्ने अवसर प्राप्त भयो।विश्वविद्यालयको विकास भएकोमा मलाई सुदुर पश्चिम विश्वविद्यालय स्थापना गर्दा काम गरेको स्मरण गर्दै ख़ुशी लाग्यो।

आज संक्रमणकालीन न्याय (TJ) को बिषय अगाडी बढाऊन दुबै आयोग गठन गर्न सिफारिश समिति गठन गर्ने नेपाली कांग्रेस, ने. क. पा. (एमाले) र माओवादी केन्द्रका शीर्ष नेता बिच सहमती भएको छ। अब सरकारले चाडै सिफारिश समिति गठन गर्नेछ।

इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका मानिसहरूको सकुशल उद्धार गरिएको छ। उद्धारमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल लगाायत सबैलाई धेरै धेरै धन्यवाद। सुरक्षा फौजले आगलागीमा पूर्ण नियन्त्रण र बाकी खोज ऊद्धार लगायत प्रतिकार्य गर्नेनै छ।

Ramesh Lekhak (@lekhak_ramesh) 's Twitter Profile Photo

देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदि, बहिनी, दाजू, भाईहरूमा नव वर्ष २०८२ को अवसरमा शुख,शान्ति, सुस्वास्थ र ऊत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।

Ramesh Lekhak (@lekhak_ramesh) 's Twitter Profile Photo

हामी भूकम्प, बाढी, पहिरो, आगलागी लगायतका विपदको ऊच्च जोखिममा छौ। विपद पश्चात गर्न तिनै तहका सरकारले समन्वयमा काम गर्न जरूरी छ। आज गण्डकी प्रदेशको पोखरामा अवस्थित आपतकालिन गोदाम घर प्रदेश सरकार लाई हस्तान्तरण गरियो। यो संघीयता कार्यान्वयनको पाटो पनि भएको हुदा यस्को बिषेश महत्व छ।

हिजो पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सफलतापूर्वक सम्पन्न भयो। आज बिहान पोखरामा नेपाल प्रेस यूनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा र रूपाताल तमु समाजको रजत जयन्तीमा सहभागी हुने अवसर प्राप्त भयो।

सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा लोकतंत्र दिवसको अवसरमा हार्दिक बधाई। पुर्बजको ठूलो त्याग, तपस्या र वर्तमान पुस्ताको योगदानमा देशमा संघीय, लोकतांत्रिक गणतन्त्रको स्थापना भएको हो। संघीय, लोकतांत्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढ़ीकरण र असल प्रयोगमा लागौ।

Ramesh Lekhak (@lekhak_ramesh) 's Twitter Profile Photo

गोरखा भूकम्पबाट भएको पिडाको स्मरणमा ललितपुर र काठमाण्डौ धरहरामा आयोजित स्मृति सभामा भूकम्पमा मृत्यु भएका सबैमा श्रध्दान्जली व्यक्त गरियो। भूकम्पको पिडा स्मरण गर्दै आगामी दिनमा विपद जोखिम न्यूनीकरण र विपद पछि प्रभावकारी रूपमा प्रतिकार्य लगायतका काम गर्ने प्रतिबध्दता व्यक्त भयो।

भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेजीसंग मंत्रालयमा भेट भयो। भेटमा नेपाल र भारत बीचको बहुआयामीक सम्बन्धलाई थप सुदृढ बनाउने बारे सकारात्मक कुरा भयो।डा. चौथाईवालेजीको नेपाल भ्रमण र भेटघाटले द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रभाव पार्ने मैले विश्वास गरेको छु।

शिक्षक महासंघको नेतृत्वमा लामो समयदेखि आन्दोलनमा रहेका शिक्षकसंग आज सहमति भएको छ। अब आन्दोलन स्थगित भई पठन, पाठन र परिक्षा सुचारू हुनेछ। संघीय संसद र सरकारले समयमानै कानून निर्माणको काम गर्नु पर्छ। संलग्न एंव सहयोगी सबैलाई धन्यवाद।

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा अन्तराष्ट्रीय श्रमिक दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना।

Ramesh Lekhak (@lekhak_ramesh) 's Twitter Profile Photo

आज मनाङमा सशस्त्र प्रहरीको पर्वतीय उद्दार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहमा उपस्थित भए। विपदमा खोज उद्दार, सिमा सुरक्षा र सिमा अपराध नियन्त्रणको काममा सशस्त्र प्रहरी उत्कृष्ट बन्दै गएको छ । साथै रूबी भेलीमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना गरियो।

आज नेपाल प्रहरीको पुलिस लिडरसिप र स्टाफ कोर्स शुभारम्भ भई ऐतिहासिक काम भएको छ। यो कोर्सले प्रहरी अधिकृतलाई दक्ष, सक्षम, प्रतिबद्ध र समर्पित अधिकारी बनाऊदै योग्य नेतृत्वको बिकास हुनेछ। यो कार्यमा योगदान गर्ने सबै बधाईका पात्र छन। नेपाल प्रहरी संगठनकालागि ठूलो उपलब्धि भएको छ।

बीजेपीका पुराना एवं अनुभवी नेता भगत सिंह कोसियारीजीसंग भेट भयो। मैले भारतको कश्मीरको बर्बर एवं आतंककारी आक्रमण बारे दुख: व्यक्त गरे। हाम्रो भूमि छिमेकी राष्ट्र बिरूध्द प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे। दुबै देश बीचको सम्बन्धलाई थप मजबुत बनाउने बारे सकारात्मक छलफल भयो।

बैषाख ३० र ३१ गते बिराटनगरमा : कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, आपतकालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण, प्रदेश र जिल्ला पार्टी कार्यालयमा भेटघाट, मोरगंका ऊधोग व्यवसायीसंग भेट, मोरगं कारागारको भवन ऊद्घाटन कार्यक्रम सम्पन्न भए।कोईराला निवासमा गई चिया पिऊने अवसरपनि मिल्यो।

बैषाख ३० र ३१ गते बिराटनगरमा : 
कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, आपतकालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण, प्रदेश र जिल्ला पार्टी कार्यालयमा भेटघाट, मोरगंका ऊधोग व्यवसायीसंग भेट, मोरगं कारागारको भवन ऊद्घाटन कार्यक्रम सम्पन्न भए।कोईराला निवासमा गई चिया पिऊने अवसरपनि मिल्यो।
Ramesh Lekhak (@lekhak_ramesh) 's Twitter Profile Photo

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥ सप्तरीमा जगज्जननी माता छिन्नमस्ताको दर्शन गर्ने सुअवसर प्राप्त भयो। माताले सबैको रक्षा गरून।

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

सप्तरीमा जगज्जननी माता छिन्नमस्ताको दर्शन गर्ने सुअवसर प्राप्त भयो। माताले सबैको रक्षा गरून।
Ramesh Lekhak (@lekhak_ramesh) 's Twitter Profile Photo

सप्तरीको राजविराजमा जिल्ला सुरक्षा समितिसंग छलफल, जिल्ला प्रशासन कार्यालयमा सेवा प्रवाहको अनुगमन र पार्टीका साथीहरूसंग भेटघाटको अवसर प्राप्त भयो। सम्बन्धित सबैलाई धन्यवाद।