लाली गुराँस (@laxmans23137857) 's Twitter Profile
लाली गुराँस

@laxmans23137857

सादा जीवन उच्च बिचार

ID: 1239230054044962818

calendar_today15-03-2020 16:41:23

10,10K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

लाली गुराँस (@laxmans23137857) 's Twitter Profile Photo

रु १६ करोडको भ्रष्टाचार ,१ लाख धरौटीमा रिहा । नेपालको न्यायालयबाट के आशा गर्ने ?

नेपालमा रविको लागि मात्र छुट्टै कानुन बनाएका छन् भ्रष्ट हरुले जुन गर्दै नगरेको झुटो मुद्धा मा जेल जीवन बिताउनु परेको छ 🇳🇵😥

नेपालमा रविको लागि मात्र छुट्टै कानुन बनाएका छन् भ्रष्ट हरुले 
जुन गर्दै नगरेको झुटो मुद्धा मा जेल जीवन बिताउनु परेको छ 🇳🇵😥
लाली गुराँस (@laxmans23137857) 's Twitter Profile Photo

पैला पैला त रोग नियन्त्रण् गर्न डाक्टरहरु लाई खटाइन्थ्यो आजभोली गणतन्त्रमा त डाक्टर को ठाउँ प्रहरी सेना हरुले पो गर्न थालेछननी बरै ….. बरु लिपुलेक तिर चाँही लड्न हतियार सहित् डाक्टर हरुलाई पो खटाउने होकी बा …..

कम्पनिमा सहकारी बाट जिबि राइले ल्याएको पैसा कर्मचारी लाई तलब खुवाउने चेक दिने तिर्ने मात्रै गरेका थिए तर यहाँ मुद्दा सहकारी ठगीमा लगाइयो नखाएको बीस जबर्जस्ती पिलाइयो। दुःखका साथ भन्नुपर्छ, अहिले लामिछाने मात्र होइन, न्याय पनि थुनामा परेको छ।" - संविधानविद, विपिन अधिकारी ।

श्रीमान हरूको सेटिङ: हाजिर भएकै दिन बयान र थुनछेक बहस, जिबीको जेठान १० लाख धरौटीमा रिहा सरकारवादी रहेको मुद्दामा सरकारी वकिल नै थुनछेक बहसमा गएनन्, ‘मिलेमतो’को आशंका : यसअघि रविको थुनछेक बहसमा सरकारले काठमाडौंबाट पनि झिकाएको थियो वकिलको टिम प्रष्ट सेटिंग छ, काखा र पाखा छ !

श्रीमान हरूको सेटिङ:
हाजिर भएकै दिन बयान र थुनछेक बहस, जिबीको जेठान १० लाख धरौटीमा रिहा
सरकारवादी रहेको मुद्दामा सरकारी वकिल नै थुनछेक बहसमा गएनन्, 
‘मिलेमतो’को आशंका : यसअघि रविको थुनछेक बहसमा सरकारले काठमाडौंबाट पनि झिकाएको थियो वकिलको टिम
प्रष्ट सेटिंग छ, काखा र पाखा छ !
लाली गुराँस (@laxmans23137857) 's Twitter Profile Photo

७८ लाख घुस ‘डिल’को अडियो तत्कालीन मन्त्री गुप्ताकै भएको पुष्टि

उस्तै मुद्दा, अदालत उही, न्यायाधीश पनि उही, आदेश भने फरक टोखाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सहकारी ठगी मुद्दामा सफाइ, रविको भने धरौटी पनि अस्वीकार अब यो राजनीतिक प्रतिसोध होकि होइन झोले मुन्ड हो?

उस्तै मुद्दा, अदालत उही, न्यायाधीश पनि उही, आदेश भने फरक
टोखाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सहकारी ठगी मुद्दामा सफाइ, रविको भने धरौटी पनि अस्वीकार
      अब यो राजनीतिक प्रतिसोध होकि होइन झोले मुन्ड हो?
लाली गुराँस (@laxmans23137857) 's Twitter Profile Photo

टोखाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सहकारी ठगी मुद्दामा सफाइ, रविको भने धरौटी पनि अस्वीकार

टोखाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सहकारी ठगी मुद्दामा सफाइ, रविको भने धरौटी पनि अस्वीकार
लाली गुराँस (@laxmans23137857) 's Twitter Profile Photo

मर्नु को वास्तविक कारण पत्ता लगाउन सुर्य थापा जी को संयोजकत्वमा के एउटा उच्च स्तर को संसदीय छानबिन समिति बनाउन मिल्दैन ?

एमाले नेता ऐन महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान अघि बढाउने सरकारी वकिल कार्यालयको निर्णय ✍️ आरोप के हो ?! बला*त्कार तथा यौ*न शो*षण । अब केहि भन्नु पर्छ ?!

एमाले नेता ऐन महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान अघि बढाउने सरकारी वकिल कार्यालयको निर्णय
✍️ आरोप के हो ?!  
बला*त्कार तथा यौ*न शो*षण । अब केहि भन्नु पर्छ ?!
लाली गुराँस (@laxmans23137857) 's Twitter Profile Photo

पक्राउ पुर्जी जारी, पक्राउ,अदालतमा उपस्थित अनि केही घण्टामै हाजिरी जमानिमा रिहा ! यो सब एकैदिनमा संभव छ।तर मुन्छे चैं ओलि बा को हुनुपर्यो। कि कसो झोले हरु!

लाली गुराँस (@laxmans23137857) 's Twitter Profile Photo

पक्राउ पुर्जी जारी, पक्राउ,अदालतमा उपस्थित अनि क्षणभरमै हाजिरी जमानिमा रिहा यो सब एकैदिनमा संभव छ।तर मुन्छे चैं ओलि बा को हुनुपर्यो।

लाली गुराँस (@laxmans23137857) 's Twitter Profile Photo

एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध गत वर्ष परेको बलात्कारको जाहेरीमाथि प्रहरीले अनुसन्धान नै गरेन, उच्च अदालतले अनुसन्धान गर्न आदेश दिँदासमेत सरकारी वकिल कार्यालयले तामेलीमा राखिदियो, अहिले साइबर अपराधको जाहेरीमा पनि तीन घण्टामै ससम्मान घर पठायो!

उस्तै मुद्दा, उही अदालत, उही न्यायाधीश, तर फरक आदेश। सर्वोच्च अदालतले पुनरावलकन गरोस्।

उस्तै मुद्दा, उही अदालत, उही न्यायाधीश, तर फरक आदेश।
सर्वोच्च अदालतले पुनरावलकन गरोस्।
लाली गुराँस (@laxmans23137857) 's Twitter Profile Photo

कटारीमा व्यापारीको गोदाममा २ सय बोरा अनुदानको मल फेला