LAPSOJ (@lapsoj2020) 's Twitter Profile
LAPSOJ

@lapsoj2020

Law and Policy Forum for Social Justice working on: Litigation and Research, Law and Policy Reform, Human Rights, Rule of law, and constitutional Issues.

ID: 1268154475308396547

linkhttp://lapsoj.org calendar_today03-06-2020 12:18:59

48 Tweet

39 Followers

35 Following

FairSquare (@fairsqprojects) 's Twitter Profile Photo

Vital work by LAPSOJ - Nepal Supreme Court verdict says 97 per cent of deaths of apparently healthy Nepali migrants happen in the Gulf, the majority with no post mortem taking place and with no or inadequate information provided on cause of death.

LAPSOJ (@lapsoj2020) 's Twitter Profile Photo

यो हप्तामात्रै खाडी मुलुकबाट नेपाल फर्कन लाग्नुभएका ५ जनालाई हामीले हाम्रो निःशुल्क कानूनी सहायता तथा परामर्श सेवाबाट विविध समन्वय प्रदान गर्यौँ । कुनै कानूनी सहायता चाहिए हटलाईन नंबर ९८०११६७०३४ मा ह्वाट्सएप, इमोमार्फत मेसेज गर्न सक्नुहुन्छ । Email: [email protected]

यो हप्तामात्रै खाडी मुलुकबाट नेपाल फर्कन लाग्नुभएका ५ जनालाई हामीले हाम्रो निःशुल्क कानूनी सहायता तथा परामर्श सेवाबाट विविध समन्वय प्रदान गर्यौँ । कुनै कानूनी सहायता चाहिए हटलाईन नंबर  ९८०११६७०३४ मा ह्वाट्सएप, इमोमार्फत मेसेज गर्न सक्नुहुन्छ । Email:  lapsojlegalaid@gmail.com
LAPSOJ (@lapsoj2020) 's Twitter Profile Photo

हाम्रो कानूनी सहायताबारे @HareeshLaw को अनुभुतिः खासगरि नेपालभित्रै गैरसरकारी सँस्थाहरुको कोरोना संकट नियन्त्रणमा सकृयता न्युन देखियो । आफ्नै गतिविधि र कार्यञ्चालनमा नियमितता ल्याउन असफल सरकारले गैरसरकारी क्षेत्र परिचालन गर्ने नीति र अठोट पनि ल्याउन सकेन्। deepsanchar.com/blog/6961/

nyayapalika.com (@nyayapalika) 's Twitter Profile Photo

बुढानिलकण्ठ 'हिट एन्ड रन' केसमा सर्वोच्चको फैसला कस्तो लाग्यो ?

nyayapalika.com (@nyayapalika) 's Twitter Profile Photo

पानी भर्न जाँदा दलित भनेर कुटपिट ! कसले दिन्छ न्याय ? न्याय पाउन अदालत जाँदा उजुरी गरेकै भरमा अथवा साक्षी बसेकै भरमा कसैले तपाईलाई धम्काएको त छैन ? अदालतमा तुरुन्त निवेदन दिएमा अदालतले उजुरीकर्ता र साक्षीलाई सुरक्षा दिन्छ । #nyayapalika youtu.be/GfWhmLnVSOM

LAPSOJ (@lapsoj2020) 's Twitter Profile Photo

सामाजिक न्यायको लागि कानून तथा नीति नियम मञ्‍चको तर्फबाट सर्वोच्च अदालतमा उठेको विदेशबाट मतदान गर्न पाउनु पर्ने माग सहितको परमादेशमा भएको फैसलामा आधारित छोटो भिडियो प्रस्तुति । अदालतको निर्णयको पूर्ण पाठ: nkp.gov.np/full_detail/90…… facebook.com/lapsoj/videos/…

Janakraj Sapkota (@janakrasa) 's Twitter Profile Photo

अाजकाे Kantipur मा मेराे लेख : कोरोना संकटमा सबैभन्दा परित्यक्त नागरिक कोही छन् भने तिनीहरू केही थान सपना र केही थान रहर पूरा गर्न प्रवासिएका नेपालीहरू नै हुन् । प्रवासी कामदारको आँसुमा शासकको नौका  विहार ekantipur.com/opinion/2020/0…

Migrant Rights (@migrantrights) 's Twitter Profile Photo

In the second and concluding part, Noah recounts his experience of the two vastly different stints in Doha, Qatar. migrant-rights.org/2020/07/touchd…

LAPSOJ (@lapsoj2020) 's Twitter Profile Photo

#LAPSOJ aims at structural reforms (legal reform, proper implementation of existing laws, seeking accountability, and ending impunity) in access to justice of migrant workers through strategic litigation in the Supreme Court. lapsoj.org

LAPSOJ (@lapsoj2020) 's Twitter Profile Photo

Policy Brief: Vulnerability of Migrant Workers and their Right to Return to the Country of Origin #LAPSOJ #Publications lapsoj.org/policy-brief-v…

LAPSOJ (@lapsoj2020) 's Twitter Profile Photo

विवादित ‘रञ्जन कोइराला मुद्दा’को पूर्ण फैसला पढ्नुहोस् - bit.ly/3jBJLY0 nyayapalika.com/2020/07/24/ran…

LAPSOJ (@lapsoj2020) 's Twitter Profile Photo

#LAPSOJ's @anuraag_devkota writes: It is clear that if the right strategy is not employed in the face of the current pandemic, then sending countries like Nepal are sure to witness an escalated and potentially permanent economic and social catastrophe. compas.ox.ac.uk/2020/covid-19-…

LAPSOJ (@lapsoj2020) 's Twitter Profile Photo

कुनै पनि नेपाली श्रमिकलाई लागेको जुनसुकै जिज्ञासा अथवा प्रश्न टिपाउन सानो फाराम भर्नु फाराम भरेर या भाइबर, ह्वाट्सएप, इमोमार्फत ९८०११६७०३४ नम्बरमा मेसेज सकिनेछ। #LAPSOJ Barun Ghimire @anuraag_devkota Binaya @HareeshLaw Prabin Subedi

कुनै पनि नेपाली श्रमिकलाई लागेको जुनसुकै जिज्ञासा अथवा प्रश्न टिपाउन सानो फाराम भर्नु फाराम भरेर या भाइबर, ह्वाट्सएप, इमोमार्फत ९८०११६७०३४ नम्बरमा मेसेज सकिनेछ।
#LAPSOJ <a href="/barun_ghimire/">Barun Ghimire</a>  @anuraag_devkota  <a href="/binaya_np/">Binaya</a>  @HareeshLaw  <a href="/Nepallawyer/">Prabin Subedi</a>
LAPSOJ (@lapsoj2020) 's Twitter Profile Photo

#LAPSOJ is an organization established by lawyers working in the field of rule of law, human rights, and constitutional issues. Follow us on Facebook at facebook.com/lapsoj/

LAPSOJ (@lapsoj2020) 's Twitter Profile Photo

पछिल्लो २ महिनादेखि #LAPSOJ ले निशुल्क कानूनी सहायता/परामर्श शुरु गरेपछि नेपाली श्रमिकको विचल्लीमात्र देखिएन सरकारको लापरवाही पनि देखियो । आज प्रवासी श्रमिक र तिनको दुरावस्थाबारे नयाँ पत्रिकाको विस्तृत रिपोर्टः nayapatrikadaily.com/news-details/4…

पछिल्लो २ महिनादेखि #LAPSOJ ले निशुल्क कानूनी सहायता/परामर्श शुरु गरेपछि नेपाली श्रमिकको विचल्लीमात्र देखिएन सरकारको लापरवाही पनि देखियो । आज प्रवासी श्रमिक र तिनको दुरावस्थाबारे नयाँ पत्रिकाको विस्तृत रिपोर्टः nayapatrikadaily.com/news-details/4…
LAPSOJ (@lapsoj2020) 's Twitter Profile Photo

(तपाईँ विदेशमै हुनुहुन्छ ? या नेपाल फर्कदैँ हुनुहुन्छ ? केही कानूनी समस्या पर्‍यो भने निःशुल्क कानूनी सहायता तथा परामर्शका लागि हामीलाई ९८०११६७०३४ नंबरमा whatsapp, IMO या इमेल [email protected] मा लेखी पठाउनुहोस् है ।)

LAPSOJ (@lapsoj2020) 's Twitter Profile Photo

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक न्यायका लागि कानुन तथा नीति मञ्च (ल्याप्सोज) ले निःशुल्क कानुनी परामर्श दिइरहेको छ । यसबाट दर्जनौँ व्यक्तिहरुले कानूनी सेवा लिएका छन् । Barun Ghimire @anuraag_devkota @HareeshLaw livemandu.com/archives/17599…