मानव ❣️ (@lamsal_manab) 's Twitter Profile
मानव ❣️

@lamsal_manab

हरे_कृष्ण__💞🕉️💜💕_🦚__🇳🇵__;
#𝐿𝑜𝑣𝑒𝑎𝑛𝑑𝑝𝑒𝑎𝑐𝑒🖤🕊️❣️✌️;
ऽ❣️

ID: 815406762731835392

calendar_today01-01-2017 03:58:16

12,12K Tweet

3,3K Followers

1,1K Following

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

पुत्रदा एकादशीको सम्पूर्णमा शुभकामना!!🕊️❣️॥ #हरे_कृष्ण 🦚🙏 #शुभ_बिहानी 🕊️ #शुभ_दिन 💡🩵

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

मन हो कहिलेकाँही दुख्छ सम्हालिनु पर्छ छोडि जानेलाई पनि पर्खिनु पर्छ कहिलेकाहीँ निकै सताउछ प्रिय सँगका सम्झनाका रापले केहि भयो कि उनलाई भनि ब्यार्थै आत्तिनु पर्छ मान्दैन मन पनि भुल्छु भनेर पनि माया छ मन दुख्छ तर मन भन्छ उनैलाई सम्झिनु पर्छ थाहा छैन मन दुख्दा कहा उफ्रिनु पर्छ 💔

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

तिमीले नचाहेर पनि चाहेको हुँ, नपाएर पनि पाएको अनुभूति बोकेको छु !!

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः। तेन त्वामपि बध्नामि रक्षे मा चल मा चल॥ जनै पूर्णिमा / रक्षा बन्धनको सबैमा शुभकामना !!🦚❣️ #शुभ_प्रभात 🍀🎊

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

आफ्नै जिन्दगीले यहाँ पिर्न सक्छ, प्रतीक्षा गर्छु मेरो पनि सुखका फिर्न सक्छ खुल्ला छन आशाका ढोकाहरु पनि सदाका लागि निराशा गिर्न सक्छ आशा र प्रतीक्षा नै त रहेछ यो जिन्दगी खुसिको किरण कतैबाट छिर्न सक्छ अप्ठ्यारो मात्र नहोला नि जिन्दगी खुसि वर्षेर दुखलाइ चिर्न सक्छ!! #आशावादी 🦚🍀

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

मैले तिम्रो नजरमा नजर मिलाए तिम्रो हृदयमा हृदय मिलाए थाहा छैन प्रिय कहाँ छौ अहिले तिमीलाई मैले मिठो याद दिलाए भाग्यौ या हरायौ गुमनाम बन्यौ कुनै पल तिमीलाई प्रेमको अनुभूति दिलाए स्वार्थको संसार निस्वार्थ हुदैनन् थाहाँ थियो शुद्धछौ भनि तिमीलाई मेरो मन दिलाए !! ऽ❣️

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

हामि अन्जान नै ठिक थियौँ तर हामी चिनजान गरेर पनि अन्जान नै रह्यौ॥ 💔

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

आज हाम्राे भेट भाको दिन भेट भाको दिन बिर्सी सक्यो कि सम्झिन्छ त्यो मन ?? ऽ❣️

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

श्री कृष्ण जन्माष्टमीको सम्पूर्णमा शुभकामाना !!❣️🎉!! जय श्री कृष्ण 🦚💖

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

हामी छुटे पनि शायद एक अर्कालाई जिन्दगी भर सम्झी रहन्छौ॥

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

हामीमा एक अर्काको याद रही रहोस् तर भेट कहीले नहोस् अनि भेट्ने आशा दुवैमा रही रहोस् ।।

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

॥ॐ॥ श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ॥ॐ॥

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

सबै जलाएर नष्ट गरेर गर्न के खोजेको ? सबै सार्वजनिक सम्पति जलाएर के भयो ? की अब आउने पुस्तालाई ति सम्पति चाहिँदैन? 💔

मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

सिहदरबार जल्दा सडकमा खुसियाली किन आयो ? आगै आगो लगाएर देशमा बिकास आयो? देश रुदा नेपाली जनता किन रमायो? के गर्दैछु भन्ने हेक्का नराख्नेले देश बनाउने अरे हेर त त्यहाँ फेरि कसले के जलायो ? सति र शान्तिले सरापेको भन्थेँ मेरो देश युवा भन्नेले नै देशलाइ ध्वस्त खरानी बनायो !💔 😭😭

सिहदरबार जल्दा
सडकमा  खुसियाली किन आयो ?
आगै आगो लगाएर
देशमा बिकास आयो?
देश रुदा
नेपाली  जनता  किन रमायो?
के गर्दैछु
भन्ने हेक्का नराख्नेले
देश बनाउने अरे
हेर त त्यहाँ फेरि कसले के जलायो ?
सति र शान्तिले सरापेको भन्थेँ 
मेरो देश
युवा भन्नेले नै
देशलाइ ध्वस्त खरानी बनायो !💔
 😭😭
मानव ❣️ (@lamsal_manab) 's Twitter Profile Photo

यो सबै हुनुको मुख्य कारण भनेको यो संविधान र यस अन्तर्गत रहेको निर्वाचन प्रणाली र अस्पष्टता हो ।। यो संविधानको पुनर्लेखन जरुली छ, यदि यही संबिधान अन्तर्गत अघि बढ्न खोजें कहीं पुगिँदैन ।। मेरो निष्कर्ष: जय देश 🇳🇵