🕉️ ललितपुर 🇳🇵
@lalitpur01and03
हिन्दू अधिराज्य नेपाल।😊 राजा सबका साझा।
ID: 863192068822188032
13-05-2017 00:40:01
33,33K Tweet
382 Takipçi
690 Takip Edilen
मामन्त्रीले, गिरेमन्त्री कता जाने कुरा गरेका रहेछन् कागदाइ 🔨 #NoNotAgain बिके संग्राम दाजुहरू? 😂
यो कन्याम 🐴 ले त्रिभुवन विश्वविद्यालयमा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्तो ठाउँहरूमा पाईला त टेकेको छैन होला है, बिके संग्राम दाजु। 😁
🎶एउटा मान्छेको ......... ले कति🎶 🎶फरक पार्दछ जिन्दगीमा🎶 Shankar Pokhrel 😁
राजनेताको युग सकिन लाग्या हो कि क्या हो बिके संग्राम दाजु?😅
भिजिट भिसामा त गए के राइटर सरले जस्तै सचिवलाई सरुवा मिलाएर सेटिङ गरेर गएका हुन् त, कागदाइ 🔨 #NoNotAgain दाजु?😋
आस पनि कति धेरै रहेछ फेरि? आशै आसमा जाने भयो सास। कागदाइ 🔨 #NoNotAgain 😎
सासंदको हाउसमा बोल्न दिएनन् भने, मेरो हाउसमा स्वागत छ है Ramesh Lekhak।😎