Ain Bikram Kunwar (@kunwarain) 's Twitter Profile
Ain Bikram Kunwar

@kunwarain

भन्नू भन्दा गर्नु धेरै छ!!

ID: 761583637481476098

calendar_today05-08-2016 15:24:23

28 Tweet

60 Followers

347 Following

Ain Bikram Kunwar (@kunwarain) 's Twitter Profile Photo

जब, जिन्दगीले मसग 'मजाक' गर्छ जिन्दगीलाई म पनि 'मजाक' ठान्दिन्छु।

जब,
जिन्दगीले मसग 'मजाक' गर्छ
जिन्दगीलाई म पनि 'मजाक' ठान्दिन्छु।
Ain Bikram Kunwar (@kunwarain) 's Twitter Profile Photo

सुरक्षित बन्ने प्रयास त गर्नै पर्यो, कोरोना भाइरस रोक्नु छ बेइजिङको यो चिसोमा ।

सुरक्षित बन्ने प्रयास त गर्नै पर्यो,
कोरोना भाइरस रोक्नु छ बेइजिङको यो चिसोमा ।
Ain Bikram Kunwar (@kunwarain) 's Twitter Profile Photo

मौकामा चौका हान्ने, राज्यको ढुकुटीमा र्याल काढ्ने तिमी मेरो कमरेड होइनौ, कोरोना रोक्न लगाएको फेस मास्कले तिम्रो खराब नियत छोप्ने छैन।

Ain Bikram Kunwar (@kunwarain) 's Twitter Profile Photo

बोली साधुको, व्यबहार ठगी-दलाली! गन्तव्य समाजवाद ।

Ain Bikram Kunwar (@kunwarain) 's Twitter Profile Photo

जुन संविधानसभाले अहिलेको संविधान बनायो त्यसका अध्यक्ष सुबासचन्द्र नेम्वाङ भन्दै हुनुहुन्छ, "संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने ब्यवस्था छैन।" #सुबासनेम्वाङ आज तपाईं कहाँ हुनुहुन्छ?

Yubaraj Sangroula (@yubrajsangroula) 's Twitter Profile Photo

जोसुकैलाई आफुलाइ मन लागेको दलमा बस्ने अधिकार छ। भिम रावललाई पनि छ। तर ती पहिलाको कविता र गाली पनि सहि हुन र अहिले पनि ठिक मान्छे हुं भन्ने कुराचैं साचिकै गजब छ। अहिल म ठिक भन्न पहिला गलत रहेछु नभन्ने हो भने नैतिकताको परिभाषा बदल्नु पर्छ।

Ain Bikram Kunwar (@kunwarain) 's Twitter Profile Photo

विश्वकै दुर्लभ भ्यागुते बाघ, नेपालमा संरक्षित छ।

विश्वकै दुर्लभ भ्यागुते बाघ, नेपालमा संरक्षित छ।