Aryal KP (@krishna72952181) 's Twitter Profile
Aryal KP

@krishna72952181

ID: 985157635992358912

calendar_today14-04-2018 14:07:38

101,101K Tweet

11,11K Takipçi

5,5K Takip Edilen

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

यदि तिम्रो नाममा मेरो कलम ठगिएको हो भने, त्यो पनि तिम्रो मोह कै ऋण हो। शब्दहरू त केवल बहाना हुन्, म त हरेक अक्षरमा तिमीलाई नै खोज्छु। #म_अनि_मेरो_भावना

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

पिता हृदयको आलयमा ईशान कोणमा स्थापित हुन्छन् ... जहाँ सिर्फ देवालय हुन्छ ...♥️☘️ #बुबा 💐 सम्पूर्ण बुबाहरुमा नमन साथै हजुरहरु सम्पूर्णलाई शुभकामना ☘️🙏

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

आज कुशे औंशी(कुशलाई बिधिवत् पुजा गरी गोडेर घर ल्याएर राख्ने दिने) बाको मुख हेर्ने दिन पिताजी केवल जन्म दिने मात्र होइन, जीवनलाई कर्म बाटो दिने गुरु हो। पिताजी हामीसँग शारीरिक रूपमा नभए पनि वहाँको माया, आशीर्वाद र शिक्षा हाम्रो प्रत्येक पाइला–पाइलामा सञ्जीवनी बनेर साथ दिइरहेको छ।

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

आफ्नो बुबा सङ्ग फाेनमा बाेलेर आशीर्वाद लिईसक्याे साथमा नभए पछि प्रदेशी भईयाे🙏 प्रियेलाई ससुराबुबाकाे नम्बर मागेकाे फाेन गरेर आशीर्वाद लिन लाई दिईनन्। पृयेहरूकाे पनि भर नहुने क्या😌🙏🤣🤗

Aryal KP (@krishna72952181) 's Twitter Profile Photo

बाले किनिदिएको भैँसी भन्दा आफूले बाटेको दाम्लोको मांया बढी हुन्छ !!

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

दोहा मेरी खातिर त्याग कर, सपने सभी जलाए, बाप समान देवता, जीवन मुझ पर लुटाए।✍

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

बा, तिमीलाई सम्झँदा प्रत्येक भावनाले मलाई आफैंमा चोट पुर्‍याउँछ। तिमी जिउँदो रहँदा साथ दिन नसकेको अपराधबोध आज पनि मनमा छ। तिमीले कहिल्यै भनेनौ, म तिम्रो गर्वको कारण थिएँ कि थिइँन, तर सत्य यही हो,मेरो स्वार्थ, मेरो कमजोरीले तिमीलाई गुमाउँदा सम्म मूल्य बुझ्न सकिनँ। अब बाँकी जीवन

SUMAN (@sumanstha39) 's Twitter Profile Photo

सबैभन्दा ठुलो धन बुद्धि हो। सबैभन्दा बलियो हतियार धैर्य हो। सबैभन्दा राम्रो सुरक्षा विश्वास हो। सबैभन्दा ठूलो औषधि हाँसो हो र आश्चर्यजनक रूपमा सबै नि:शुल्क छन्। 🌄शुभ प्रभात🙏 ❣️सुमन🌹 SUMAN

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🍀🙏 शुभ रविवार ॐ सुर्याय नम:🍀🙏 ॐ सुर्यदेवाय नमाे नम: ॐ सुर्यदेव काे कृपाले सबैको दिन शुभ रहाेस् 🍀🙏 शुभ प्रभात 🍀🙏

🍀🙏 शुभ रविवार ॐ सुर्याय नम:🍀🙏
            ॐ सुर्यदेवाय नमाे नम:
ॐ सुर्यदेव काे कृपाले सबैको दिन शुभ रहाेस् 
           🍀🙏 शुभ प्रभात 🍀🙏
Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

ॐ घृ‍णिं सूर्य्य: आदित्य: ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा।। ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकर:। ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ । ॐ ह्रीं ह्रीं सूर्याय नमः ।ॐ सूर्याय नम: ।ॐ घृणि सूर्याय नम: ।

ॐ घृ‍णिं सूर्य्य: आदित्य: ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा।। ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकर:। ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ । ॐ ह्रीं ह्रीं सूर्याय नमः ।ॐ सूर्याय नम: ।ॐ घृणि सूर्याय नम: ।
Gorakha Singh (@singhgorakha) 's Twitter Profile Photo

महाभारतमा यक्ष युधिष्ठिरलाई प्रश्न सोध्छन – संसारमा सबैभन्दा ठूलो आश्चर्यको कुरा के छ ? युधिष्ठिर जवाफ दिन्छन – प्रतिदिन हज्जारौं जीवहरूको मृत्यु देखेर पनि मानवले जीवनमा अजम्मरी स्थिरता चाहेको छ र अभिमान पूर्वक यस्तो आचरण गर्छ कि मानौं काेहि कहिल्यै पनि मर्दैन। +१

Krishna Ghimire (@kghimire1) 's Twitter Profile Photo

भूमी विधेयकले जनतालाई भन्दा पनि भू–माफिया, जग्गा दलालको मात्र हित हुने र तराई/मधेश मरुभूमीकरण हुने खतरा बोकेकै छ। ओमालेको बिचौलिया पोष्ने काममा अलिकता अंकुश लगाए पनि कानूनका नौ सिंग, जग्गा बितरणमा झोले पोष्ने घडेरीकरण र जॅगल मास्ने छिद्र बॅाकि नै छन्।

Aryal KP (@krishna72952181) 's Twitter Profile Photo

जनताको दश बदलिने आशा हरेक बर्ष जाग्छ तर नेताहरूले आफ्नो भाग बदल्न मात्रै राजनीति गर्छन्। जनता भने अझै यिनै नेतासंग आफ्नो भविश्य खोज्दैछन्! #दुःखदस्थिति!

SUMAN (@sumanstha39) 's Twitter Profile Photo

जिन्दगी सालिग्राम जस्तो गोलो चिल्लो पनि हुँदैन, भीरबाट बजारिँदा जस्तो आकार हुन्छ त्यस्तै बनिन्छ…✍️। 🌄शुभ प्रभात🙏 ❣️सुमन🌹 SUMAN

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

सम्बन्ध होइन, भावना नै मेरो धरोहर हो, तिमी सँगको माया अनन्त छ। #म_अनि_मेरो_भावना

सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

हर रात सपनीमा ऐठन गराउदा मलाई खुसी हुन्छौ भनेआशुले भराउदा मलाई बुझ्दैन तिम्रोतस्बीर बिन्ति बिलौना मेरो खोज्दैन अबती नयनहरु हराउदा मलाई मलाई देख्न हतार हुन्थियो रे ति नयन यि त सबै याद भए मन पराउदा मलाई अब आफै कठोर बनेर पराई भयर गयौ त्यो मन दुख्थियो कसैले कराउदा मलाई #शुभबिहानी

Aryal KP (@krishna72952181) 's Twitter Profile Photo

⸻ 🌺 “दरको स्वादमा आत्मीयता मिसाएर, तीजको उमङ्गमा चेलीलाई हार्दिक निम्तो 🙏 आउनुहोस, साथले मात्र यो पर्व पूर्ण हुन्छ 💐” #शुभ_तीज☕️🌺🙏

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

स्पष्टीकरण त्यहाँ दिउपर्छ जहाँ सुन्ने र बुझ्ने क्षमता भएको खुला मन छ। यदि कसैले तपाईंलाई गलत मानेको छ भने, उसलाई सफाइ दिनुको अर्थ आफ्नै नजरमा आफुलाई सस्तो बनाउनु हो। #शुभबिभानी #सामाजिकसञ्जाल ~bg T- 5994 🇳🇵

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

याद राख, पैसा मात्र सम्पत्ति होइन, बचत गर्ने बानी नै जीवनको ठेवा हो। धनी बन्नु हातमा भएको पैसाले होइन, पैसासँग गर्न सकिने बुद्धिमानी व्यवस्थापनले हो। #शुभप्रभात☕️☕️🙏🔱🕉🥰❣️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

धेरैले साेध्छन् मलाई तिमी सधैं किन उदास हुन्छौं ? मेरो एउटै उत्तर हुन्छ चुडिएकाे फुलकाे रङ्ग सधै फिक्का नै हुन्छ नि होइन र "।