माया 💞💕 (@krishna16388502) 's Twitter Profile
माया 💞💕

@krishna16388502

मेरो प्रोफइल भित्र आउनु भयछ कृपया जुता चप्पल खोलेर आउनु होला 😅🤣🤣😃😀😏😜

ID: 1270637926745993218

calendar_today10-06-2020 08:44:44

153 Tweet

1,1K Followers

1,1K Following

माया 💞💕 (@krishna16388502) 's Twitter Profile Photo

ओछ्यन एक मात्र तेस्तो ठाउ हो जहाँ अधिकाङ्श मान्छे मर्ने गर्छन ।😢😢 शुभ रात्री 🙏🙏

माया 💞💕 (@krishna16388502) 's Twitter Profile Photo

सम्बन्ध जोगाउन तेति सजिलो कहा छ र हजारौ पटक रुनु पर्छ , हजारौ पटक माफि माग्नु पर्छ अनि हजारौं पटक परिछ्या दिन पर्छ 🙄🙏

माया 💞💕 (@krishna16388502) 's Twitter Profile Photo

दुख सबैको जिन्दगिमा हुन्छ बस दुख बुझिदिने मान्छे सबैको जिन्दगिमा हुदैनन् 😞😞😢😢😭😭😭

माया 💞💕 (@krishna16388502) 's Twitter Profile Photo

थक्न हामि दुबै थाकेका छौ फरक यतिहो म सम्बन्ध निभउदा निभाउदै थाकेको तिमि सम्बन्ध तोड्दा तोड्दै थाके 💔 शुभ रात्री 🙏

माया 💞💕 (@krishna16388502) 's Twitter Profile Photo

जुन्दगिको हिसाब पानि कहा बिग्रियो बिग्रियो न त दुखलाइ धटाउन सके न त सुख लाइ जोड्न सके 😭😭😭😭 सुभदिन

माया 💞💕 (@krishna16388502) 's Twitter Profile Photo

जिन्दगिको कुनै मोडमा तिमि पनि यसरिनै याद गर्नेछौ प्यारो मान्छे , जसरि अाज म तिमि लाइ गरि रहेकि छु ।😭😭😭😭💕💕💕💞💞

माया 💞💕 (@krishna16388502) 's Twitter Profile Photo

कहिले काहि जिन्दगिले जिउदै मरेतुल्य बनाउदो रहेछ 😭😭😭😭😭😭😭😭

माया 💞💕 (@krishna16388502) 's Twitter Profile Photo

जिन्दगिमा सबै भन्दा ठुलो गल्ति गरिसकियो । भगवान अब मलाइ यो दुनिया बाट मुक्तिदियर म माथि उपकार गारिदेउ 😭😭😭😭😭

माया 💞💕 (@krishna16388502) 's Twitter Profile Photo

धरिले छुरा ले काटे जस्तै लाग्न थाल्यो। किन होला यो मुटु फाटे जस्तै लाग्न थाल्यो। बरु मर्नेहरु खुसि होलान, म हुनै सक्दिन , जिन्दगि ले मलाइ त ढाँटे जस्तै लाग्न थाल्यो।🙏🙏😢

माया 💞💕 (@krishna16388502) 's Twitter Profile Photo

भाग्गे हो कि कर्महो रुन लेख्या र छ। सदैभरि यस्तैदुखि हुन लेख्य रछ। यि आखाहरु मेरा कहिले वबायनन् आसुले नै अनुहार धुन लेख्य रछ।

माया 💞💕 (@krishna16388502) 's Twitter Profile Photo

चोट दिने भनेकै आफन्त ले हो, पराइ त झुक्याएर बाटोमा ठोकिदा पनि माफि मागेेर जान्छन 🙏😢

माया 💞💕 (@krishna16388502) 's Twitter Profile Photo

'एभरेष्ट' फूर्के बहादुर ® चोट दिने भनेकै आफन्त ले हो, पराइ त झुक्याएर बाटोमा ठोकिदा पनि माफि मागेेर जान्छन 🙏😢

🇳🇵Krystl€ Gair€ 🇳🇵 (@krystlegaire) 's Twitter Profile Photo

हिजो ठूलो मान्छे भएस भनेर आशीर्वाद दिनेहरु, आज ठूलो मान्छे भैछ्स भनेर रिसाउछ्न्😂😂

🇳🇵Krystl€ Gair€ 🇳🇵 (@krystlegaire) 's Twitter Profile Photo

रक्सी पिइसकेपछि सिसा पनि गोजी मा हालेर लिएर जानु, यहाँ हाम्रो काठ्माण्डौ फोहोर गर्न पाइँदैन😁 सन्दर्भ: काङ्ग्रेस महादिबेसन 🙏🙏