ATOM (@krish_boom) 's Twitter Profile
ATOM

@krish_boom

Walking to the empty spaces....
@Cristiano @realmadrid

ID: 818832407172235264

calendar_today10-01-2017 14:50:33

11,11K Tweet

2,2K Followers

297 Following

ATOM (@krish_boom) 's Twitter Profile Photo

आजिवन अध्यक्ष र प्रम खान्छु भन्दै लडिरहेका बुडे नेताहरु अजै पदको लोपमा छैन म भन्दै इमोसनल लेटर लेख्छन् ! जाठाँहरु अजै चेत पलाएको छैन !

ATOM (@krish_boom) 's Twitter Profile Photo

देउवा को घर को अन्डर ग्राउन्ड मा समेत करोडौं पैसा ! कति सम्म लुटेका यिन्ले !

ATOM (@krish_boom) 's Twitter Profile Photo

धेरै ठूला कुरा गरेर हुँदैन, तिम्रो अहिलेसम्मको जीवनशैली र सम्पत्तिको स्रोत खुलाउ, अनि मात्र कुरा गर !!

ATOM (@krish_boom) 's Twitter Profile Photo

राजु लामा को गित गज्जब याद आइरहेछ- हल्ला चलेछ राजै चर्चा चलेछ....!!😅😅

ATOM (@krish_boom) 's Twitter Profile Photo

पछिल्लो समय आलोचनात्मक भएनि थोरै समर्थ थियो सरकारको ज्यादती गरे झै लाग्थ्यो तर कम भएको रहेछ अहिले महसुस हुँदैछ ...!!

पछिल्लो समय आलोचनात्मक भएनि थोरै समर्थ थियो सरकारको ज्यादती गरे झै लाग्थ्यो तर कम भएको रहेछ अहिले महसुस हुँदैछ ...!!
ATOM (@krish_boom) 's Twitter Profile Photo

आफ्नो घर जलेको बारे सामाजिक सञ्जालमा धेरै भावुक स्टाटस देखिन्छन्। तर यस्तो भावुकता हिजो आफ्ना आदर्श नेताहरूको जनतामाथि गरेको दमन विरुद्ध देखाएको भए, र आवज उठाएको भए आजको यो अवस्था सायद आउँदैनथ्यो। त्यो भावुकता भन्दा हाम्रो दैनिकी झन भाबुक छ । लेख्न छाड्दिनुस हजुर ।।

ATOM (@krish_boom) 's Twitter Profile Photo

लानु नै थ्यो भने गएर देउवा, ओलि, प्रचण्ड को घरमा गयर लुटेको पैसा र गहना लगेको भए त हुने नि जाबो साबुन लगेर बेइज्जत गर्छ्न केटाहरु नि 😂😂

ATOM (@krish_boom) 's Twitter Profile Photo

यि अलि बढी बोल्न थालिसके ! भोलि पुराना दल आएर जिन्दगी जेल कोच्दिन्छ्न अनि थाहा पाउनेछन् ! समय सधैं एकैनास हुदैन है ! बिचार गरुन बोल्दा !!

ATOM (@krish_boom) 's Twitter Profile Photo

यो देशमा केहि दाग नलागेको त म मात्रै रहेछु कि क्या हो!😜

यो देशमा केहि दाग नलागेको त म मात्रै रहेछु कि क्या हो!😜
ATOM (@krish_boom) 's Twitter Profile Photo

शोक बिदा रे ! तैट बिदा दिएर नि शोक मनाईन्छ?बिदा दियर मरेको आत्माले शान्ति पाउँछ होला ? त्यो दिन सम्झना'मा झन देश लाई हित हुने काम मरिमेटि गर्नुपर्ने होइन र? येसै नि बिदा मा नेपाल बिश्व अग्रणी स्थानमा छ!