Kripa Shrestha (@kripash97232562) 's Twitter Profile
Kripa Shrestha

@kripash97232562

respect to all girls🙏🙏

ID: 1363015668216459268

calendar_today20-02-2021 06:40:53

163,163K Tweet

24,24K Takipçi

6,6K Takip Edilen

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

बाध्यताको ट्याग लगाएर धेरै व्यापार गर्यौ मेरो प्रेमको, बस मैले आफ्नो ठानेर हिसाब नराखेको मात्रै।

Sagar (@grungsagar76535) 's Twitter Profile Photo

**"हे माता पाथिभरा, तपाईंको दिव्य कृपा र आशीर्वाद हामी सबैभन्दा माथि रहोस् । तपाईंको पवित्र नामले हाम्रो मन, घर, र समाज शान्त र आनन्दित बनोस् ।

MUSKAN (@prakashbk0456) 's Twitter Profile Photo

यदि कसैले मेरो मनको पीडा पढ्यो भने, म शब्दहरू परिवर्तन गर्छु, यदि मेरो आँखा रसायो भने, म मेरो आवाज परिवर्तन गर्छु✍️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

प्रेम आँखा बन्द गरेर गर्नु हुँदैन, मन खुलेर गर्नु पर्छ — जहाँ मौनता घात हो र संवाद नै सच्चा मायाको अस्तित्व। ❤️ #शुभबिहानी ☕️🥰🙏

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

म कहाँ छु के गर्दैछु साँच्चै लाग्छ म आफैसँग छैन हो जबाफ के दिनु छैन मुस्कुराउँछु मात्रै मेरो आफ्नै बिगत छ बर्तमानमा खुल्न सक्दिन भबिष्य त झन सोच्न सक्दिन मैले सबै गुमाएको छु मन गुमाएँ धड्कन गुमाएँ छायाँ गुमाएँ मायाँ गुमाएँ एक छिन पनि म, म नै रहन सकेको छैन तिमि कसरी भनु... #🙏

Sushila Netam (@cg0054) 's Twitter Profile Photo

जब अक्ल आती है तो शादी हो जाती है मोहब्बत की उम्र आती है तो बच्चे पालने पड़ जाते हैं आराम करने का वक्त आता है तो बिमारियां घेर लेती हैं और जिंदगी समझ आने लगती है तो दुनिया से दूर जाने का वक्त आ जाता है।। सादर नमन टवीटर परिवार 🙏🙏 राधे राधे🙏🙏 Anu Gurumaita

जब अक्ल आती है
तो शादी हो जाती है
मोहब्बत की उम्र आती है
तो बच्चे पालने पड़ जाते हैं
आराम करने का वक्त आता है
तो बिमारियां घेर लेती हैं
और जिंदगी समझ आने लगती है तो
दुनिया से दूर जाने का वक्त आ जाता है।। 
सादर नमन टवीटर परिवार 🙏🙏
राधे राधे🙏🙏
<a href="/AnuGurumaita/">Anu Gurumaita</a>
रुपालि (@a_iphona) 's Twitter Profile Photo

तितो बचन नबोल्नु है मेरो मन दुख्छ रानि महल चाहिन्न मलाई माया दिए पुग्छ, मेरो परान 🎻🎻🎼🎼

पब्लिक भान्जा (@durgapunpun1) 's Twitter Profile Photo

जसलाई हेर्छु उहि चिन्तित छ😪 आखिर सबैको खुसि कहाँ हराएको छ🤔🤷🏽‍♂️

Raj Bhujel (@rajbhujel17) 's Twitter Profile Photo

हैसियत र औकात भन्दा ठूलो व्यवहार र संस्कार हो ! भन्ने नबुझ्दा सम्म मान्छे परिपक्व हुन सक्दैन !!!❣️🙏

Bhumi Shrestha (@bhumikashr74981) 's Twitter Profile Photo

आ आफ्नो भोगाई अनुसार मान्छेले जिन्दगी बुज्ने हो विचार नमिल्दैमा गलत भन्न मिल्दैन।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जिन्दगी उदास त त्यतिबेला लाग्दो रहेछ जब अाफ्नै हुन भन्ने हरूले पराई भन्दा अझै बढी अपरिचित जस्तो महसुस गराइदिन्छन....

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

असाध्यै खुशी पनि नहुनु,अरुको सार्है आँखा लाग्ने रैछ । असाध्यै दुखी पनि नहुनु,अरुको खुशी हुने बहाना बन्ने रैछ ।

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

अचम्म छन् यी भाग्यका रेखाहरु पनि यात्रा त लेख्छ तर गन्तव्य कहाँ हो कहिल्यै देखाउँछन ।❤️ 🌻 शुभ साँझ 🌻

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

यादहरुमा आउछौ यादहरुमै जान्छौ न कसैलाई सोध्न सक्छु तिम्रो बारेमा न त तिमि सङ सोध्ने अधिकार छ यसरी नै बिति रहेका छ्न दिनहरु । #GoodNightX

SUMAN (@sumanstha39) 's Twitter Profile Photo

देखाउनलाई कुनै घाउ छैन, नदुखेको कुनै ठाऊँ छैन…✍️॥ 🌄शुभ सॅाझ🙏 🕉️सु:खद रात्रीको कामना💐 ❣️सुमन🌹

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

रात्रिकालिन को समयमा काम त केही थिएन, दिनभर कामको थकानले गर्दा आराम गर्ने समय भएको हुँदा, शुभ रात्रि तथा शुभ सपनी को कामना🙏

रात्रिकालिन को समयमा काम त केही थिएन, दिनभर कामको थकानले गर्दा आराम गर्ने समय भएको हुँदा, शुभ रात्रि तथा शुभ सपनी को कामना🙏
ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

गरिबलाई सडक बास बन्छ घर बन्छ तर धनीलाई सेल्फी खिच्ने अवसर बन्छ

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

यकीन मानिए शनि से की गई प्राथनाएं सब कुछ बदल देती है...!! #ॐ_शनेश्चराय_नमः #ॐ शनिदेेवाय नमाे नम: 🌹🙏 शुुभ प्रभात 🌹🙏

यकीन मानिए शनि से की गई प्राथनाएं 
          सब कुछ बदल देती है...!!
         #ॐ_शनेश्चराय_नमः 
       #ॐ शनिदेेवाय नमाे नम:
      🌹🙏 शुुभ प्रभात 🌹🙏