KiShOr (@kishorpaudel46) 's Twitter Profile
KiShOr

@kishorpaudel46

#researcher #lecture #Corporate lawyer. #writer

ID: 1062238482

calendar_today05-01-2013 05:40:00

12,12K Tweet

5,5K Takipçi

3,3K Takip Edilen

KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

अब गुणाकर भट्टकाे राजिनामा अस्विकृत भयाे भने के हुन्छ ?

KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

यस्ताे सुवर्ण अबसर छाडेर सभापतिजी ले रामहरीलाई किन फाेन लाउन पर्या हाेला ? lokaantar.com/story/288466/2…

KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

बिबन्धनकाे सिद्धान्त बमाेजिम सचिवहरूकाे सामुहिक राजिनामा स्विकार गर्दा हुन्छ, सहसचिवबाट माथी गईसकेका कर्मचारीलाई सरकारी पेशामै अयाेग्य रहने गरि व्यवस्था मिलाउनु राम्राे हुन्छ । त्यसपछि चाकडी संसार सकिन्छ, काम राम्राे हुन्छ ।

सचिवहरूले कुलिङ पिरियड असंवैधानिक भनेछन । तर, निजामति जागिरमा कुलिङ हाेईन चाकडीप्रथामा कुलिङ पिरियड लागेकाे हाे है ।

KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

आफ्नाे माताहतमा भएकाे भ्रष्ट्राचार नियन्त्रण गर्न पहल गर्ने हाे । रमेश लेखक नेपालकाे पहिलाे गृहमन्त्री हाेईनन, जसले आजै चुड्कीका भरमा राेकुन । विमानस्थलमा कम्जाेरी भएकाे छ, यसकाे मतलब गृहमन्त्री आफै सलग्न हुन भनेर प्रचार गर्नु सुन तस्कर नेताहरूकाे जालसाझी हाे ।

KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

मन्त्रीले सचिवालयमा कर्मचारी राखेकै आधारमा भ्रष्ट्राचार भयाे भन्ने हाे भने याे देशका कुन मन्त्री बच्छन ? रमेश लेखकले किन राजिनामा दिने ? भ्रष्ट्राचार प्रमाणित गर्ने हाे नि ! राजनीतिक अभिष्ट पूरा गर्न राजिनामा गर्न पर्दैन । उत्कृष्ठ पुरस्कृत गरेकै बर्ष रंगे हात पनि देखकै हाे ।

KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

राज्यकाे गुडविल र कर्पाेरेट गुडविल फरक छ । याे त हद भाे ।

राज्यकाे गुडविल र कर्पाेरेट गुडविल फरक छ  । याे त हद भाे ।
KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

राजनीतिक कत्लेकाे सिलसिला । भविष्य भएका नेतालाई कुनै बिषयकाे अनुसन्धान चलिरहेका बेला अनुसन्धानका तथ्य बाहिर पठाएर अख्तियार आफै राजनीति गरिरहेकाे छ । अनुसन्धान चलिरहेका बेला तथ्य कसरी र किन बाहिर आए, अनुसन्धान नसकिदै ?

KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

इन्दिराकाे प्रमाणसहित आएकाे हाे ! रमेश लेखककाे विभागिय प्रमुख मात्रै हुन । कर्मचारीले गरेकाे गल्तिमा उसैलाई कारबाही गर्ने हाे ।

KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

हेल्लाे रास्वपा ! इन्दिरा राना मगर ज्यू अथवा उपसभामुख निर्दाेष हाे ? राजिनामा क -कसले गर्नपर्ने हाे ? घाेप्टिएर रमेश लेखककाे राजिनामा माग्दा खल्तिमा रहेकाे उपसभामुख खस्ला नि !

KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

सहकारी ठगीमा रवि लामिछानेलाई संसद्मा बोल्न नदिनु संसदीय अभ्यास र मान्यता विपरीत भनेर आवाज उठाएपछि विपक्षीले संसदमा बाेल्न दिएकाे तथ्य यति छिटाे बिर्सेकाे रास्वपाले

KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

जंड्याहाहरू आन्दाेलन गर्दैनन, जति बढेपनि सहनैपर्ने 😋😋😚😚

KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

उहाँकाे आदेशमा लाेकतन्त्रबादीलाई यसरी सम्मानजनक झ्याईकुटी पारिएकाे थिएन ।

उहाँकाे आदेशमा लाेकतन्त्रबादीलाई यसरी सम्मानजनक झ्याईकुटी पारिएकाे थिएन ।
KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

क्यासमा काराेबार हुने बस्तुकाे भुक्तानीमा यस्ताे छ, सराेकारवाला कानमा कपास काेचेका छन । अनि युवा बिदेशिए भनेर राेईलाे गरेर के काम । लामो समयदेखि किसानले पाएनन् दूधको भुक्तानी, ४ अर्ब बाँकी onlinekhabar.com/2025/06/169428…

KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

हुन्न दाई ढुक्कले भन्नुस । रिट बहादुरहरू धेरै छन । अझ बेञ्च सपिङ गर्नेहरू छन, रिट हालेर अन्तर्वातमा जाने पनि उत्तिकै छन ।

KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

राप्रपा र राजाबादीलाई मेराे प्रश्न ! राजा बिरेन्द्रकाे बंशनाश कसले गरेकाे ?

Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

श्रद्धाञ्जली तथा दीप प्रज्वलनमा दीपेन्द्रको फोटो न राखेर सोल्टिहरुले दीपेन्द्रले दरबार काण्ड घटाएको संदेश दिदै रहेछन ! तर जनताले फुटिको कौडी विस्वास गरे मारिदिनु 🤨😐

Deependra (DC) (@deependradc) 's Twitter Profile Photo

सबै खाले सिन्डिकेट र कार्टेल साधैका लागि बन्द गरियोस्। अर्थतन्त्र सखाप पार्ने र उपभोक्ता मार्ने सिन्डिकेट हरू सरकारले नै दर्ता गर्न हुँदैन 🙏

KiShOr (@kishorpaudel46) 's Twitter Profile Photo

कहिले सासुकाे पालाे कहिले बुहारीकाे पालाे ! सबैले आ-आफ्ना पहुच देखाउदा देखाउदै महानगरकाे माेटामाेटी याे कार्यकाल सकिने निश्चित नै भाे ।

कहिले सासुकाे पालाे कहिले बुहारीकाे पालाे !
सबैले आ-आफ्ना पहुच देखाउदा देखाउदै महानगरकाे माेटामाेटी याे कार्यकाल सकिने निश्चित नै भाे ।