किशोर भण्डारी (किसन) (@kishorbh95) 's Twitter Profile
किशोर भण्डारी (किसन)

@kishorbh95

देशलाई माया गर्ने #आम_नेपाली।
#दक्षिण_कोरियामा पसिना बेच्दैछु।
#राजनितिक, सामाजिक र भावनात्मक कुरा मनपराउछु ।

ID: 4738181834

calendar_today10-01-2016 12:11:26

5,5K Tweet

1,1K Followers

2,2K Following

किशोर भण्डारी (किसन) (@kishorbh95) 's Twitter Profile Photo

वालेन पद छोडेर सडकमा आउ अब नेतृत्व गर सक्छौ भने हैन भने चुप लागेर नबस आऊ

किशोर भण्डारी (किसन) (@kishorbh95) 's Twitter Profile Photo

यतिका युवाको हत्या भयो , न नेविसङ्घ बोल्यो, न अखिल न क्रान्तिकारी भनौदाहरू ,होस गरौ बोली जनता संग न्याउरो मुख लिएर आउलान , तिनीहरूको पनि ठेगान लगाउन जरूरी छ ।

किशोर भण्डारी (किसन) (@kishorbh95) 's Twitter Profile Photo

गगन थापा , बिश्वप्रकाश शर्मा एक बचन बोल्दैनौ है अपराधीका चम्चाहरू । हिजोको दिनमा कति सपना देखायौ हामीलाई । तिम्रा बाहरू को त आयु कम छ बितेर जालान तर तिम्रो त आधी जिन्दगी बाँकी छ , हेरौला कसरी कटाउँछौ ।😡😡

UN Human Rights (@unhumanrights) 's Twitter Profile Photo

#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation. We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth

किशोर भण्डारी (किसन) (@kishorbh95) 's Twitter Profile Photo

हेलिकोप्टर का पाइलटहरू तिमीहरू नेपाली हौ भने कृपया आज हात बाँधेर बसिदेऊ

किशोर भण्डारी (किसन) (@kishorbh95) 's Twitter Profile Photo

न्यायाधीश, पूर्वन्यायधीस, सचिच पूर्व मुख्य सचिपहरू, बिभिन्न आयोगका प्रमुखहरू यिनीहरूको लिस्ट पनि दिनुपर्यो

किशोर भण्डारी (किसन) (@kishorbh95) 's Twitter Profile Photo

सत्ता त ढल्यो , अब ज्यान के गर्ने? इतिहासले नबिर्सिने नरपिशाच बनेर मर्ने भयो ओली । पार्टि सक्यो , देश सक्यो , युवा सक्यो । कसरी मर्छस ए हत्यारा

Dhruv Rathee (@dhruv_rathee) 's Twitter Profile Photo

Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point. Why is Indian Godi media misleading people by not showing the reality?

Himani Shah (@himanishaha) 's Twitter Profile Photo

हामी नेपाली जनताको साथमा छौं। हिजो पनि थियौँ र आज पनि छौं। हाम्रो लागि पहिलो प्राथमिकता भनेकै देश र जनता हो। देशमा भएको गतिविधिलाई हामीले राम्रोसँग नियालेका छौं हिजो जुन घटना घट्यो यस आन्दोलनमा ज्यान गुमाउने भाइबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं 😭🙏🙏