Mukunda Kattel (@kirtideep) 's Twitter Profile
Mukunda Kattel

@kirtideep

सञ्जाललाई सकेसम्म शिर्जनशील र मर्यादित बनाउन पहल गर्छु !

मेरो पछ्याइ सद्भावको अभिव्यक्ति मात्र हो; समर्थन नै भन्ने होइन ।

ID: 70876588

calendar_today02-09-2009 03:57:43

18,18K Tweet

8,8K Takipçi

8,8K Takip Edilen

Rajkumar Regmi (@rajkumar_regmi) 's Twitter Profile Photo

पार्टीको वैठकमा मालिक (अध्यक्ष) ले भने- तपाईंहरूको बोल्ने स्वतन्त्रताको ग्यारेन्टी गर्छु, मनमा लागेका सबै कुरा बोल्नुस् । बोलेपछि परिणाम चाहीँ आफैं विचार गर्नुस् । एकादेशको यो कथा कस्तो लाग्यो ?

Mukunda Kattel (@kirtideep) 's Twitter Profile Photo

म माझकिरातकी छोरी हुँ, खुट्टा कमाउँदिनँ, सक्रिय राजनीतिमा अघि बढेँ: विद्या भण्डारी ऐतिहासिक-सांस्कृतिक बिम्बको अनुपम प्रयोग l गजब छ ! setopati.com/politics/36478…

सुरेश भण्डारी (@sureshkshetri09) 's Twitter Profile Photo

ओली एउटा यस्तो टीमको घेराबन्दीमा छन्, जो कहिल्यै जनताबाट अनुमोदित हुने ल्याकत राख्दैन । तर, सदा सत्ताको नजिक बसेर स्वार्थपूर्ति गरिरहन्छ । onlinekhabar.com/2025/07/172777…

Madhav Dulal (@dulalmadhav) 's Twitter Profile Photo

राज्य व्यवस्था समितिमा ठूल्ठूला कुरा गर्ने एमाले, सभापति रामहरि खतिवडालाई नैतिकता सिकाउने एमाले, आज त्यही विधेयकमा संशोधन हालेर आफ्नै निर्णयविरुद्ध उभिएको छ।pahichan.com/2025/07/22/304…

Matrika Dahal🇳🇵(मातृका दाहाल) (@dahalmatrika4) 's Twitter Profile Photo

नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ ‘बिचौलिया’ को भूमिकामा मन्त्री हुँदा गिरोहको योजना फत्ते नभएपछि मन्त्रीबाट हटेपछि श्रेष्ठ आफै बिचौलिया बनेर गिरोहलाई राज्य संयन्त्रमा पहुँच स्थापित गरेर नाजायज लाभ लिने भूमिकामा सक्रिय रहेको अनुसन्धान स्रोतको भनाई छ ekantipur.com/news/2025/07/2…

Mukunda Kattel (@kirtideep) 's Twitter Profile Photo

लबस्तरो राजनीति - सत्तामा रजगज छ, काम गर्नु छैन; आह्वान रे ! कसलाई आह्वान हो को नि !

लबस्तरो राजनीति - सत्तामा रजगज छ, काम गर्नु छैन; आह्वान रे ! कसलाई आह्वान हो को नि !
Krishna Ghimire (@kghimire1) 's Twitter Profile Photo

बिजुलीको सवा आठ अर्ब बक्यौता नउठाउने सरकारको ‘नियत’। पैसा नतिर्ने उद्योगीहरूलाई साथ दिँदै ऊर्जामन्त्री दीपक खड्काले प्रशासकीय पुनरावलोकन समितिलाई पूर्णता नदिएर बक्यौता जाँचबुझमा उल्टै अवरोध गरिरहेका छन्। बिचौलियाको सरकार जनताको करमा रजाईं गरेर।लुट! nayapatrikadaily.com/news-details/1…

Mukunda Kattel (@kirtideep) 's Twitter Profile Photo

हिजो सम्पन्न एमाले केन्द्रीय कमिटीको मिटिङ र निर्णय प्रक्रिया हेर्दा एमाले राजनीतिक रूपमा २०० वर्षपछि फर्कन लागेको देखिन्छ l केही व्यक्तिका लागि समग्र संरचनाको दुरुपयोग राजनीतिक सभ्यताको प्रतीक होइन l अब त रामराम भन्न पनि गारो हुने देखियो !

Mukunda Kattel (@kirtideep) 's Twitter Profile Photo

गजब, दमदार लेख ! सभ्य समाजका लागि पीडामाथिको राजनीति र व्यापार दुवै मान्य हुँदैन !

Mukunda Kattel (@kirtideep) 's Twitter Profile Photo

२/२ पटक संविधान उल्लङ्घनको रेकर्ड बनाएका सरहरूले एउटा व्यक्तिलाई रोक्न सन्दर्भ नै नमिल्ने धाराहरूको प्रयोग; कति हाँस्नु पूर्व राष्ट्रपति पार्टी राजनीतिमा आउने/नआउन नैतिक प्रश्न हो, आउन नमिल्ने नजिर नबनेसम्म कानुनी होइन मूल कमरेडलाई हारिने डर, अरूलाई टिकट नपाइने त्रास !

Mukunda Kattel (@kirtideep) 's Twitter Profile Photo

नेकपा एमालेमा 'अखिल नेपाल महिला सङ्घ' नामको संरचना छ क्यारे ! मध्य रातमा सत्ता-लालस पुरुषहरूको हुलले एक जना महिला नेत्रीको सदस्यता खोसिदिएको सुन्नमा आएको छ, महिला सङ्घ बोल्दैन ! आफ्नै सदस्यमाथि यत्रो अन्याय हुँदा नबोल्ने 'महिला सङ्घ' को कुनै उपादेयता रहन्छ?

Mukunda Kattel (@kirtideep) 's Twitter Profile Photo

अध्यक्ष सर अझै जवजको बाँसुरी बजाउँदै हुनुहुन्छ, यो उहाँको विशेषता हो l ताजुब त यसमा छ कि अझै मानिसहरूमा यो बेसुरा धुन सुन्ने फुर्सद छ l setopati.com/politics/364915

Mukunda Kattel (@kirtideep) 's Twitter Profile Photo

उहाँ 'उहाँ' को विश्वासपात्र मानिनुहुन्छ भन्ने सुनेको/पढेको; उहाँमाथि नैतिकताको प्रश्न उठ्ने कुरै भएन l उहाँहरू नैतिक सीमाभन्दा धेरै माथि विराजमान हुनुहुन्छ l कानुनले छोला? यसै भन्न सकिन्न; कानुन हामीले बुझे जस्तो हुन्न रहेछ l

उहाँ 'उहाँ' को विश्वासपात्र मानिनुहुन्छ भन्ने सुनेको/पढेको; उहाँमाथि नैतिकताको प्रश्न उठ्ने कुरै भएन l उहाँहरू नैतिक सीमाभन्दा धेरै माथि विराजमान हुनुहुन्छ l   

कानुनले छोला? यसै भन्न सकिन्न; कानुन हामीले बुझे जस्तो हुन्न रहेछ l
NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

राप्रपा नेपालले आगामी साउन २० देखि काठमाडौंमा प्रशिक्षण दिँदैछ #KamalThapa #NagarikNews nagariknews.nagariknetwork.com/politics/talk-…

Mukunda Kattel (@kirtideep) 's Twitter Profile Photo

'दोस्त' बाटै "भ्रष्ट शासक" को दर्ज्यानी अपेक्षित थिएन !

Mukunda Kattel (@kirtideep) 's Twitter Profile Photo

यसैका लागि त हो मान, इमान, निष्ठा, लोक लाज सबै त्यागेर ५ पटक, ८ पटक प्रधानमन्त्री हुनुपर्ने ! दुनियाँमा सयौँ वर्ष उठ्न नसक्ने गरी हाम्रो शिर झुकाउनु भो, सरहरूले l आफू पनि नखाने अरूलाई पनि खान नदिने सरकार हुँदा त यस्तो छ, अरू बेला के हुने होला !

यसैका लागि त हो मान, इमान, निष्ठा, लोक लाज सबै त्यागेर ५ पटक, ८ पटक प्रधानमन्त्री हुनुपर्ने !

दुनियाँमा सयौँ वर्ष उठ्न नसक्ने गरी हाम्रो शिर झुकाउनु भो, सरहरूले l

आफू पनि नखाने अरूलाई पनि खान नदिने सरकार हुँदा त यस्तो छ, अरू बेला के हुने होला !
Mukunda Kattel (@kirtideep) 's Twitter Profile Photo

राम्रो विश्लेषण ! "पछिल्लो समय जबजको भाष्यकारका रूपमा मदनको भूमिकालाई खुम्च्याउन समेत लागिरहेको एमाले भृत्यतन्त्रले अब पार्टीको लोकतन्त्रीकरणको भार बोक्न सक्छ भन्ने विश्वास पनि गुमाउँदै गएको छ । अहिले विधानमा भइरहेको छेडखानीले यही कुरा संकेत गर्छ ।" onlinekhabar.com/2025/07/172965…

Mukunda Kattel (@kirtideep) 's Twitter Profile Photo

अब प्रस्ट भो: प्रधानमन्त्री नै कुलिंग अफ पिरियडको विपक्षमा हुनुहुन्छ l अर्को कुनै 'सुशासन'-कर्मका लागि यसमा बार्गेनिङ हुँदै छ l शायद, भूमि विधेयक उहाँको अर्जुन दृष्टिमा छ !