Kiran Bhusal (@kiran_bhusal) 's Twitter Profile
Kiran Bhusal

@kiran_bhusal

ID: 1974790022

calendar_today20-10-2013 11:19:30

137 Tweet

31 Takipçi

233 Takip Edilen

Kiran Bhusal (@kiran_bhusal) 's Twitter Profile Photo

हेरेको तिमि लाई आँखाले होईन मनले हो।।। instagram.com/p/BrpASJDFsWv/…

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

याे अापतकालमा जीवन राेज्ने कि स्वतन्त्रता?याे मन्तव्यमा अाेली सरकाे पश्न हाे।थाहा छ,अाेली सरकाे राेजाइ जीवनमात्र हाे,तर मेराे राेजाइ जीवन र स्वतन्त्रता दुबै हाे।अापतकालकाे बहानामा स्वतन्त्रता हरण गरी किस्ताकिस्तामा तानाशाही थाेपर्ने निरङ्कुश सपनालाई जिन्दावाद भन्न सकिएन,मान्यवर!

Kiran Bhusal (@kiran_bhusal) 's Twitter Profile Photo

के यो अपिल नेपाल सरकार ले गर्न नसकेर कुनै INGO को भर पर्ने ।।।

के यो अपिल नेपाल सरकार ले गर्न नसकेर कुनै INGO  को भर पर्ने ।।।
Kiran Bhusal (@kiran_bhusal) 's Twitter Profile Photo

अब कसले गर्द फिर्ता भयो भन्ने हुन यिन्ले।। हरये त यि बुडा ।।।

अब कसले गर्द फिर्ता भयो भन्ने हुन यिन्ले।। हरये त यि बुडा ।।।
𝑻𝒆𝒋𝒂𝒔𝒘𝒊 𝑺𝒉𝒂𝒓𝒎𝒂🇳🇵 (@sharmatejaswi) 's Twitter Profile Photo

तत्कालिन समयमा आफ्नो अभिब्यक्तिको आलोचना पछि रुदै राजिनामा दिएका मन्त्री शेर ब.तामाङकाे याद आयाे। नैतिकता जाे काेहीसँग हुने सस्ताे वस्तु हाेइन।

तत्कालिन समयमा आफ्नो अभिब्यक्तिको आलोचना पछि रुदै राजिनामा दिएका मन्त्री शेर ब.तामाङकाे याद आयाे। नैतिकता जाे काेहीसँग हुने सस्ताे वस्तु हाेइन।
Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

पुष्प-माधव-झल-वाम १अाेलीले अभिव्यक्ति स्वतन्त्रता कुल्चिँदा यी बाेले? २अाेलीले सारा अायाेग अाफ्नाे मुठ्ठीमा पार्दा यी बाेले? ३अाेलीले राज्यकाे श्राेत पैतालामुनि थुपार्दा यी बाेले? ४अाेलीले डा.केसीकाे माग दमन गर्दा यी बाेले? अहिले अाेलीकाे विराेध गरेकाे अाेलीजस्ताे हुन नपाएर हाे?

Kiran Bhusal (@kiran_bhusal) 's Twitter Profile Photo

यो कुरामा मेरो समर्थन छ गगन जी तपाईको बिचर सङ्ग ।।

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

भारतले १२ वर्षदेखि नेपाली भूमिमा डोजर चलाउँदा कहाँ थिए हाम्रा गुप्तचर संयन्त्र? सैनिक गुप्तचर महानिर्देशनालय र सिधै प्रधानमन्त्री मातहतको राष्ट्रिय अनुसन्धान विभागजस्ता निकायले सरकारलाई सूचना किन दिएनन्? दिएका थिए भने सरकार अहिले बल्ल किन आश्चर्यमा पर्यो? Parshuram Kaphle 🇳🇵,@NawaMainali

भारतले १२ वर्षदेखि नेपाली भूमिमा डोजर चलाउँदा कहाँ थिए हाम्रा गुप्तचर संयन्त्र?
सैनिक गुप्तचर महानिर्देशनालय र सिधै प्रधानमन्त्री मातहतको राष्ट्रिय अनुसन्धान विभागजस्ता निकायले सरकारलाई सूचना किन दिएनन्? दिएका थिए भने सरकार अहिले बल्ल किन आश्चर्यमा पर्यो?
<a href="/journoprk/">Parshuram Kaphle 🇳🇵</a>,@NawaMainali
Badri Pangeni (@badripangeni) 's Twitter Profile Photo

-प्रधानमन्त्री ज्यु द्वारा सर्वदलीय बैठकको आव्हान। -सिमा सम्बन्धि सबै दलको एउटै धारणा । -भारतीय हस्तक्षेप विरुद्ध सामुहिक बिज्ञप्ति जारी । पहिला यत्ति आँट गरौँ,एकताको सन्देश छरौं। ( भिम दाइ, बिप्लब दाइ, गगन दाइ संग लिपुलेकतिर म पनि जाने हो 🙏)

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

Comprehensive Coverage सार्वभौम इतिहासमा अँध्यारो अध्याय : नेपाली भूमिमा भारतीय सेना, १८ वर्षसम्म १८ पोस्ट । १५ फागुन २००८ मा काठमाडौं उत्रिएको भारतीय सेना १७ पुस २०२६ सम्म बस्यो। १७ पोस्टमा तैनाथ सैनिक १८ वर्षपछि फर्किए, तर २०१९ मा कालापानी आएको सेना फर्किएको छैन । Parshuram Kaphle 🇳🇵

Comprehensive Coverage 
सार्वभौम इतिहासमा अँध्यारो अध्याय : नेपाली भूमिमा भारतीय सेना, १८ वर्षसम्म १८ पोस्ट ।
१५ फागुन २००८ मा काठमाडौं उत्रिएको भारतीय सेना १७ पुस २०२६ सम्म बस्यो। 
१७ पोस्टमा तैनाथ सैनिक १८ वर्षपछि फर्किए, तर २०१९ मा कालापानी आएको सेना फर्किएको छैन ।
<a href="/journoprk/">Parshuram Kaphle 🇳🇵</a>
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

आफ्नो जीवन शैलीलाई कतिजनाले लाइक वा आरटी गर्या छन भन्ने गणितमा नफस्नु। जीवन तिम्रो हो। खेलाडी तिमी हौ। परिवार र सिमित मित्रबाहेक बाकी सब तमासे हुन।आआफ्नो जीवनको अर्थ हामीले आफै खोज्नु पर्छ। यो खोज, एक्लो यात्रा हो। यात्रामा सहयात्री हुनसक्छन।तर,यात्रु एक्लो हो,अन्तमा। #समबन्धहरु

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

शिलान्यासको प्रोपगान्डा: ५८ अर्ब बजेटमा ३९६ अस्पताल बनाउने घोषणा, शिलान्यासमा खनिएका खाल्डामा हिलो र फोहोर ० शिलान्यास गर्न मन्त्री र सांसद आए, तर बजेट आएन, जब कि ७५३ स्थानीय तहमध्ये ६४९ मा आधारभूत अस्पताल पनि छैनन् ० झापादेखि कञ्चनपुसम्म शिलान्यास गरिएका अस्पताल अलपत्र Dipak Adhikari

शिलान्यासको प्रोपगान्डा:
५८ अर्ब बजेटमा ३९६ अस्पताल बनाउने घोषणा, शिलान्यासमा खनिएका खाल्डामा हिलो र फोहोर
० शिलान्यास गर्न मन्त्री र सांसद आए, तर बजेट आएन,
जब कि ७५३ स्थानीय तहमध्ये ६४९ मा आधारभूत अस्पताल पनि छैनन्
० झापादेखि कञ्चनपुसम्म शिलान्यास गरिएका अस्पताल अलपत्र
<a href="/DipakAdk/">Dipak Adhikari</a>
Kulman Ghising (@kulmanghnea3) 's Twitter Profile Photo

मेरो ट्विटर मा जोडिनु भएको साथीहरू कहाँ - कहाँ बाट हुनुहुन्छ ? हजुरहरुको तिर बिजुली/लाइन के कत्तिको पँहुच या समस्या छ् ? जानकारी पाउ न । सक्दो सहयोग गर्ने नै छु । #शुभबिहानी #शुभप्रभात

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

क्यालेण्डर त कसैले केही नगरे पनि हर बर्ष फेरिन्छ ! कुनै दिन ! तिमी पनि फेरिने बर्ष आएछ भने , जरुर भन्नु है ! त्यो दिन , नया बर्ष हामी पनि मनाउला !

Mohna Ansari ‎ موھنا انصاري (@mohnaansari) 's Twitter Profile Photo

आज हत्कडी किन लगाएको भोली कैदी सरह व्यवहार नगर पर्सी भि आई पी हुं मलाई छुट्टै राख… निकोपर्सी अरु के के हो । ठांउ ठांउमा सोर्स पुग्दैछ 🤫 अनुसन्धान नै प्रभावित पार्ने खेल शुरु भै सक्यो ।