Khim Aryal (@khimaryal6) 's Twitter Profile
Khim Aryal

@khimaryal6

Gulmi

ID: 1263335054404538369

calendar_today21-05-2020 05:06:24

6 Tweet

2 Followers

115 Following

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

घडेरी दलालहरुले भरतपुरतिर जग्गाको भाउ बढ्यो भन्दै छन्। हामीले सिंगै तराईको बस्ती उठाएर पहाडमा यस्ता दर्जनौंदर्जन शहरहरु बसाल्ने #मुकुन्दल्याण्डको रोडम्याप बनाएको घोषणा दोहोर्‍याउँछौँ।

ओलीले दमौलीमा बागी लगाएर राम पौडेललाई तिरिखिरी पारेका छन्, उता राम पौडेलले पनि दमकमा राप्रपा जिताएर ओलीलाई तिरिखिरी पारिदिए।

राजासँग रक्सी खाएर बक्सिस पाएको गणतन्त्र कहिलेसम्म टिक्छ? नेताहरू ड्युटी कहिलेसम्म गर्छन्? राजाको छुट्टी कहिले सकिन्छ? गिरिजाबाबु नरहेपछि ग्रान्ड डिजाइनको पोल कसले खोल्छ?

दार्शनिक हुन् मुकुन्दाइ सुकरातका बाउ जस्ता, काल्पनिक हो पृथ्वीनारायण जल्छ झुठो इतिहास त, वीरेन्द्रको हत्यारो सबैलाई थाहा छ हेग पठाउन सकिंदैन, मदन भण्डारीको परिवारले रुन पाएको छ कि छैन? १७ हजारको हत्या हिंसा आतंकलाई पनि रोकेर आए, हिमाली गणराज्य #मुकुन्दल्याण्डको रोडम्याप बोकेर आए।