🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile
🇳🇵💕सागर💕🇳🇵

@khanalsagar94

गन्तब्यबिहिन यात्रामा सपाना र रहरको भारी बोकी हिडेको एउटा भरिया,लेखिन बाकी रहेको सिङ्गो महाकाब्य । गोदाम: #like #MRR instagram.com/khanalsagar94/

ID: 814033453989535744

calendar_today28-12-2016 09:01:14

22,22K Tweet

8,8K Takipçi

5,5K Takip Edilen

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

सम्बन्ध सकिएपछी सबैकुरा सकिनु पर्ने हैन र ? पानीले नै बनाएका पानीका फोकाहरु पानीमै पटकपटक फुटेको देखेको छु प्रिय ...!!

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

जुत्ता घिसारेर बनाएको पहिचान र जुत्ता चाटेर बनाएको पहिचान फरक हुन्छ।❤️🌸

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

सपना देखेर आएको भए फर्किन्थे तर सपना देखाएर आएको छु सफल नभई फर्किन मिल्दैन...!!🥹

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

"सिङ्गो रुखको भार थामेर बसेको जरालाइ" दुनियाँले आफुलाइ कहिल्यै देखेन भनेर गुनासो गर्दैनन बा।। कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिनको शुभकामना

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

अचम्म छ, न बुझ्न सकिने, न पुज्न सकिने ! मनै त हो, न पाल्न सजिलो, न फाल्न सजिलो !!🥹

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

आफैलाई देख्न नसकेको आँखाले धेरै घमण्ड गर्न सुहाउँदैन प्रिय तिमीले तिमीलाई मात्र भन्छु भनेको कुरा अरूलाई कसरी थाहा भो? 😪

प~ हे~ लि (@khemraj_thapa_) 's Twitter Profile Photo

"ऊ भर्खर बर्षिने तर्खरमा थियो मैले त्यतिबेलै बादलको खबर सोधे 😕😕" #...

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

खुशिलाई हतार थियो एकछिन पनि रोकिएन पिडालाई फुर्सत थियो जा भन्दा नि गएन, सुखमा मान्छे फर्केर हेर्छन दुखमा हेरेर फर्किन्छन आज सोधि हाले छायाँलाई तँ चाहिँ किन मेरो साथमा? छायाँले मुस्कुराउदै भन्यो हजारौको भिडमा पनि तिमिलाई एक्लै पाउछु! अनि साथ दिन म आउछु ! 🥺

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

र अन्त्यमा, मैले उसलाई पनि हाँसेर जान दिँए, जस्ले जान्छु मात्र भन्दा पनि मेरो ज्यान जाला जस्तो हुन्थ्यो 🥺

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

मैले मौनता मै तिमी सँग समय बिताएको छु, एक्लै तिमी सँग कुरा गरेको छु कल्पना मै तिमीलाई स्पर्श गरेको छु, अनि मेरो अगाडि मुस्कुराएको भ्रममा हुन्छु, प्रीय आज सवालको जवाफ देउ मेरो यो पागलपन के तिमीलाई महशुश हुन्छ? कतै इशारा दिन्छ? 🥺

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

एक दुइटा क्रिकेट स्टेडियम त अदालतमा जम्मा हुने धरौटी रकमबाटै बन्ला जस्तो छ! 😁

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

माफ पाउ पलाएको आश कसैले खोस्छ भने भगवान पनि मेरा हैनन । मान्छे त कसैलाइ छोड्दिन । त्यो दिन म म रहने छैन।

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

जिन्दगी हो यो, गुनासो गर्दै नगर... मात्र पिडाको आनन्द लिउ 😐

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

केही गुमाए जस्तो, केही हराए जस्तो लाग्छ अनि फेरि सोच्छु म सँग थियो नै के?

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

घडी खोलेर राखिदिए मैले..... समय हर ब्यक्तिको औकात बताइ रहेथ्यो!!

🇳🇵💕सागर💕🇳🇵 (@khanalsagar94) 's Twitter Profile Photo

उज्यालोको प्रतीक्षामा.. अन्ततः अन्धकारसँगै प्रेम भयो !🥹