केदार शर्मा (@khakurel_kedar) 's Twitter Profile
केदार शर्मा

@khakurel_kedar

खेलाडी हुन नसकेपनी खेलकुद मा रुचि राख्छु । कहिलेकाही उपन्यास पढेर समय बिताउछु , फेकहरुले मलाई फलो नगर्नुहोला ।

गोदाम :- @Rkdch9

ID: 757065853728727041

linkhttps://mobile.twitter.com/search?q=from%3Akhakurel_kedar%20-filter%3Areplies&src=typed_query calendar_today24-07-2016 04:12:20

14,14K Tweet

3,3K Takipçi

181 Takip Edilen

केदार शर्मा (@khakurel_kedar) 's Twitter Profile Photo

IPL एउटा एस्तो खेल हो, जहाँ CSK सँग फाइनल भिड्नका लागि अरु ९ टीमहरु लड्छन्, अरबौंको रकमको कारोबार हुन्छ 😃 #helllooCSk❤️

केदार शर्मा (@khakurel_kedar) 's Twitter Profile Photo

imverter किन्न बजार तिर लागे म चाहि रातिको १० बजे पनि, भोलि देखि त महंगो भैहाल्छ ।

केदार शर्मा (@khakurel_kedar) 's Twitter Profile Photo

पङ्खा बन्द गरेको होइन, आफैँ रोकिएको हो । भरतपुरमा दैनिक `लोडसेडिङ´ छ । तपाईंको तिर के छ ?

पङ्खा बन्द गरेको होइन, आफैँ रोकिएको हो ।
भरतपुरमा दैनिक `लोडसेडिङ´ छ । तपाईंको तिर के छ ?
केदार शर्मा (@khakurel_kedar) 's Twitter Profile Photo

कतै लेखिएको थियो: "फोन गरेर ५ मिनेटमा आइपुगे भन्ने, साथी पनि अब ५ वर्षपछी भेट्नुपर्छ भन्दै बिदा भयो।" #शुभबिहानी ❤️

केदार शर्मा (@khakurel_kedar) 's Twitter Profile Photo

मलाई आजभोलि ट्विटर खोल्न मन नलाग्ने कारण खाली cannot retrieve mess*at this time plesase try again letter भनेर हैरान । TL ,notice सबै तिर ? मेरो मात्रै हो र??

मलाई आजभोलि ट्विटर खोल्न मन नलाग्ने कारण खाली cannot retrieve mess*at this time plesase try again letter भनेर हैरान ।

TL ,notice सबै तिर ? 

मेरो मात्रै हो र??
केदार शर्मा (@khakurel_kedar) 's Twitter Profile Photo

हाम्री पुरानो बरिस्ठ ट्विटे 💞सामु💞 भन्नू हुन्छ । ट्विटर नै ठिक थियो यो जीवन मा X भएपछि गाह्रो छ भनेर

हाम्री पुरानो बरिस्ठ ट्विटे  <a href="/_samana_kharel_/">💞सामु💞</a> भन्नू हुन्छ ।
ट्विटर नै ठिक थियो यो जीवन मा X भएपछि गाह्रो छ भनेर
केदार शर्मा (@khakurel_kedar) 's Twitter Profile Photo

दु:ख गुरु हो, जस्ले बिना पाठ्यक्रम बिना स्कुल धेरै कुरा सिकायर जान्छ 😍

केदार शर्मा (@khakurel_kedar) 's Twitter Profile Photo

बलिङ परिवर्तन गर्न जिन्दगी सिक्ने भएन हाम्रो कप्तान ले 😭🙄

केदार शर्मा (@khakurel_kedar) 's Twitter Profile Photo

Good morning आउनुस साथि बनौ, म Chitwan , Bharatpur also Ratnanagar tandi बाट अनि हजुर कता बाट? 🤔

केदार शर्मा (@khakurel_kedar) 's Twitter Profile Photo

जय भोलेनाथ! श्रावण महिनाको पहिलो सोमबार 🙏 भगवान शिवको विशेष कृपा प्राप्त हुने पवित्र दिन 🌿 श्रावणको पहिलो सोमबार सबैको जीवनमा शिवजीजस्तो धैर्य, निष्ठा र दिव्यता ल्याओस् 🙏🕉️🌼

Ekanta Premi (@ekanta7640) 's Twitter Profile Photo

नेपाल बिद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री बन्ने लगभग पक्का भएको छ ।

नेपाल बिद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री बन्ने लगभग पक्का भएको छ ।
केदार शर्मा (@khakurel_kedar) 's Twitter Profile Photo

कक्षा ८/१० मा पढ्दा कसैले मेरो अगाडी एकपटक मोबाइल नम्बर भन्यो भने सम्झेर मम्मीको मोबाइलबाट लुकेर मिसकल गर्थे 🤦 त्यसैले कुनै केटीहरूले मेरो अगाडी नम्बर भन्दैनथे ।😂 आजभोलि फोन नम्बरको मतलब नै लाग्दैन;😊 सामाजिक सञ्जालमा एड गऱ्यो, काम परे हाए🤗 हेलो गऱ्यो सकियो । ❣❣ ❤️ #शुभदिन

केदार शर्मा (@khakurel_kedar) 's Twitter Profile Photo

नपाएको चीज नै प्यारो लाग्छ पाएपछि त्यसको मूल्य रहँदैन।