Deep Kiran Khadka 迪普
@khadkakirandeep
यात्री | मध्यमार्गी | भुईंमान्छे |
ID: 2524299272
http://deepkirankhadka.com.np 26-05-2014 06:26:45
29,29K Tweet
16,16K Followers
9,9K Following
हिजै मात्र Anuj Ghimire दाईसंग चिनियाँ भाषाको प्रसंगमा रहेर कुरो भएथ्यो। मैले आफूले चिनियाँ भाषा छोटो समयमा कसरी सामान्य बोलीचालि बोल्न सकिने भैयो भन्ने कुरो गरेको थिएँ। डा राउतकोझैं उस्तै अनुभूति नै लगभग बताएथेँ। यो कार्यक्रम हेर्नु, हाम्रा कुरो भेटिनु ! साभार: Katha Express
Happy birthday Deep Kiran Khadka 迪普 dacsaab! प्रगती र उन्नतीको कामना । 🩵
Deep Kiran Khadka 迪普 dacsaab! प्रगती र उन्नतीको कामना ।
उ बेला महाअभियोग लगाएर झण्डै पेन्सनबाट नै बञ्चित व्यक्ति अब देशको कार्यकारी नेतृत्वमा ! त्यसैले दुख पर्यो भन्दैमा पिर नगरौं ! त्यो कालान्तरमा सुखमा परिणत हुन सक्छ !! साभार: Yagya Raj Pokharel सर