
Krishna Ghimire
@kghimire1
हरेक व्यक्तिको बिशिष्टताको कदर गर्ने, एक स्वतन्त्र विचार राख्ने जिज्ञासु।
ID: 3310430305
09-08-2015 08:20:38
52,52K Tweet
12,12K Followers
5,5K Following






नागरिकका विचार सुन्नुपर्दछ।विचार र बिश्लेषण सरकारी पदाधिकारीको मात्र भन्ने होइन। यी भाइको पनि अनुभव, सिकाई काम लाग्ने हुनसक्दछ। आपत्तीजनक मानिनु हॅुदैन। समस्या प्रणालीको हो। सरकारले नागरिक विचार सॅकलन गर्ने निर्दिष्ट प्रणाली नबनाए आलोच्य हुन्छ। भयो त्यही। onlinekhabar.com/2025/10/177613…




३६ वर्षको बिकृत राजनीतिले नेपाली समाजको तीब्र ध्रूवीकरण भयो। रजगज गर्दै आएका दलले आफ्ना कित्ता बाहेक अरुलाई जनता संझेनन्। छनक नाती नातिनी समूहमा पनि देखियो। आफूलाई चक्रवर्ती संझदै सदा रजगज गर्दै आएका दलले पनि यसमा आफ्नो खेल प्रवेश गराउने छन्। सजगता आवश्यक। onlinekhabar.com/2025/10/177656…





आन्दोलनका मुद्दा-सुशासन, भ्रष्टाचारको अन्त्य, राज्यअॅगहरुको सुद्धीकरण, संविधान सुधार, जनउत्तरदायी प्रशासन र सेवा प्रवाह जस्ता अहं बिषयको संबोधन के चुनावले मात्र गर्दछ? आन्दोलन अथाह सॅरचनात्मक क्षती र ७६ जनाको सदाहत फगत चुनावको लागि थियो? सरकार गम्भिर बनोस। onlinekhabar.com/2025/10/177725…

