🇳🇵केशव बेल्बासे🇳🇵 (@keshabbelbase49) 's Twitter Profile
🇳🇵केशव बेल्बासे🇳🇵

@keshabbelbase49

ट्विटर सम्म आएको छु fo follow गरेर साथ दिनुहोला ।
मेरो ट्विट पढ्न likes मा जानुहोस।

ID: 963767195791630336

calendar_today14-02-2018 13:29:40

7,7K Tweet

7,7K Followers

5,5K Following

🇳🇵केशव बेल्बासे🇳🇵 (@keshabbelbase49) 's Twitter Profile Photo

"भाषण अनि जादु वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि।" #श्री ५ महाराजाधिाज ज्ञानेन्द्र वीर बिक्रम शाहादेव

🇳🇵केशव बेल्बासे🇳🇵 (@keshabbelbase49) 's Twitter Profile Photo

जब पुर्णबहादुर के पि ओलि सहित चिन भर्मणमा गए त्यतिबेला देखि नै काङ्ग्रेस फुटाउने तयारी चलेको थियो। यो तत्काल बनेको योजना हुँदै होइन धेरै समय देखिको योजना सहित फुटेको हो कुरा बुझ्नेले सजिलै बुझिहाल्छ।

🇳🇵केशव बेल्बासे🇳🇵 (@keshabbelbase49) 's Twitter Profile Photo

कर्मचारीतन्त्रमा पनि पुरै अमेरिकी प्रभाव रहेछ भन्ने कुरा निर्वाचन आयोगको आजको निर्णयबाट देखियो।

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

अनायास #चियागफ मा मोहन लामा रूम्बा! आज अनायास नेपालको धर्म, संस्कृति र सभ्यतका बारे अनुसन्धान र लेखनमा संलग्न Mohan Lama Rumba आउनुभयो र भन्नुभयो:

🇳🇵केशव बेल्बासे🇳🇵 (@keshabbelbase49) 's Twitter Profile Photo

त्यसरी घरबाट थुतेर साझमा ओछ्यानमा जादा लिस्नो मै छप्काएको बाबुराम लाई रास्ट्रपति स्विकार्न तयार हो घण्टेहरु?

Khusbu Oli (@khusbu_oli) 's Twitter Profile Photo

अपने सम्पुर्ण लोकैनमे राजाके आगमनके स्वागतमे सहभागी होबाक लेल सादर निमन्त्रणा अछी!

अपने सम्पुर्ण लोकैनमे राजाके आगमनके स्वागतमे सहभागी होबाक लेल सादर निमन्त्रणा अछी!
🇳🇵केशव बेल्बासे🇳🇵 (@keshabbelbase49) 's Twitter Profile Photo

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विर बिक्रम शाहदेब सरकार आज जनकपुरमा। भोलिको जानकी मन्दिर दर्शनमा सबै उपस्थिति जनाइ राजाको स्वागतलाइ भब्य बनाऔं।❤️🇳🇵🙏 #जय_रास्ट्रबाद

🇳🇵केशव बेल्बासे🇳🇵 (@keshabbelbase49) 's Twitter Profile Photo

तपाईंले एकैपटक भएपनी जितेर संसदमा जनताका जनजिबिकाका सवाल राखेको साथै हाम्रो रास्ट्र, राष्ट्रियता , धर्म संस्कृतिको रक्षाका लागी पहलकदमि लिएको हेर्न मन छ।

🇳🇵केशव बेल्बासे🇳🇵 (@keshabbelbase49) 's Twitter Profile Photo

श्री ५ सरकारले जनकपुर जानकी आमाको दर्शन गरी बक्सदै।।,,❤️🇳🇵🙏

MrJee Van (@jeevanpanthi7) 's Twitter Profile Photo

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विर बिक्रम शाहदेब सरकार लाई जनकपुर मा भब्य स्वागत ❤️🙏🏽🇳🇵 #nepali #followers

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विर बिक्रम शाहदेब सरकार लाई जनकपुर मा भब्य स्वागत ❤️🙏🏽🇳🇵
#nepali #followers
साईनो🇳🇵🚩 (@sainonepal) 's Twitter Profile Photo

राष्ट्रिय जनावर गाई खान पाउनु पर्छ भन्ने विचार बोकेको पार्टी विरुद्ध वहिष्कार अभियान आजै बाट सुरू गरौ। चुनाव नजित्दै गाई खान पाउनुपर्छ भन्नेहरू, भोलि चुनाव जिते पछि घर घरमा गाई काट्न बाध्य पार्ने छैनन् भन्ने के ग्यारेन्टी? गाई हाम्रो माता हो। गाई हाम्रो राष्ट्रिय जनावर हो।

राष्ट्रिय जनावर गाई खान पाउनु पर्छ भन्ने विचार बोकेको पार्टी विरुद्ध वहिष्कार अभियान आजै बाट सुरू गरौ।
चुनाव नजित्दै  गाई खान पाउनुपर्छ भन्नेहरू, भोलि चुनाव जिते पछि घर घरमा गाई काट्न बाध्य पार्ने छैनन् भन्ने के ग्यारेन्टी?
गाई हाम्रो माता हो।
गाई हाम्रो राष्ट्रिय जनावर हो।