गोठाल्नि (@keey_on) 's Twitter Profile
गोठाल्नि

@keey_on

साथी सँग मनका व्यथा।😍 खुल्दुली,जिन्दगीका भोगाईहरु,, 😍मित्रता नयाँ प्रसंग नयाँ खोज🙏🏿असल मनहरु 👉@keessRn म आफ्ना भावहरू कौतुहुलता,विचारहरू मात्र लेख्छु।।

ID: 1230029419441377281

linkhttps://mobile.twitter.com/search?q=from%3Akeey_on%20-filter%3Areplies&s=savs calendar_today19-02-2020 07:21:06

154,154K Tweet

61,61K Takipçi

66 Takip Edilen

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

थोरै खुसी अनि धेरै दुःखमा नै रमाउँछु भन्छ जिन्दगी स्वयंले जिन्दगी दिएर,प्रेम बचाउँछु भन्छ...!! #Yuman ❤️

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

तिमीलाई त मैले मुस्कुराएरै छोडिदिएँ... तिम्रो प्रेममा,तिम्रो जिन्दगीमा बस्न चाहन्थेँ, तर,तिम्रो गलत बुझाइमा बस्न मनै लागेन...!! #Line

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

टुक्रियो रे उनको मुटु, मुटु पनि भाँचिन्छ त? अचम्मै पो भएछ नि, मुटु टुक्रे बाँचिन्छ त?🥰

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

सम्पति जोड्ने ठूला मान्छे होइनन् तर सम्पत्ति भएर पनि धरातल नबिर्सने मान्छे सबैभन्दा ठूलाे हो!! #शुभ_बिहानी!!

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जब जब मलाई मान्छेको जरुरत पर्छ तब तब म सधै एक्लै हुने गरेको छु .. जस्तोसुकै परिस्थिति आए पनि एक्लै उभिन सक्ने सामर्थ्य मैले राखेको छु जीवनमा 🤗❤️

Raj Bhujel (@rajbhujel17) 's Twitter Profile Photo

"तनाबले" मान्छेलाई रोगी बनाउछ भने, "घमण्डले" मान्छेलाई जोगी बनाउँछ" !!!❣️🙏

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

" साँचो प्रेम दृष्टिबाट होइन.... हृदयबाट महसुस गर्ने कुरा हो..। जसमा कुनै संकोच हुँदैन साँचो भावले गरिन्छ।

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

मुक्तक पाएपछी श्रीमती के होला खै मेरो, भएपछी पती के होला खै मेरो, कलेज गयो क्यान्टिन गयो केटी जिस्कायो यसरी त प्रगती के होला खै मेरो।😉🤣🤣🤭

Sagar (@grungsagar76535) 's Twitter Profile Photo

"थाहा छैन कहिले आउछौ तिमी…" तर यो मुटुको पर्खाइ, यो मनको आवाज थाकेको छैन — अझैपनि आशामा बाँधिएको छ… ⏳💓 हरेक दिन एकान्तजस्तो लाग्छ, रात चिसो अनि मौन हुन्छ। तर मुटु भन्छ —

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

तिम्रो व्यवहारमा देखिन्छ मेरा सबै प्रश्नको जवाफ,बस एउटा कारण चाहिएको छ म संग टाढिनुको...

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

सक्कली होस या नक्कली- घडी उपहार त जो कोहीले पनि दिन सक्छ, तर सम्बन्ध कसरी कायम राख्ने भनेर जान्ने व्यक्तिले मात्र समय दिन सक्छ।❤️ #शुभ_प्रभात☕️🙏🌹

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

"यदि टाढिएर खुसी पाइन्थ्यो भने, झरेको पात ओइलाउँदैनथ्यो... तर साँचो प्रेम, टाढिँदा झन् मौन र गहिरो बन्छ!"❤️

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

मान्छेसँग बोल्न मन लाग्छ । हाँस्न मन लाग्छ । सुखदुःखका कुरा गर्न मन लाग्छ तर फोटोको मान्छे बोल्दैन । हाँस्दैन । रूवाउँछ मात्रै । त्यसले झन् पीडा दिन्छ । फोटोजति ज्यानमारा अरू केई हुन्न, बाबै ! बिछोडिएर जाने मान्छेको फोटो कैल्यै हेर्नुहुन्न । #बाआमा

Gautam (@sharma14828) 's Twitter Profile Photo

म अचेल खबरमा अल्झिन थालेकोछु म आफ्नै शहरमा बल्झिन थालेकोछु म कुइरोको काग जस्तै रनभुल्ल भएर नपिएको जहरमा हल्लिन थालेकोछु

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

मंजिल तुम पाओ रास्ता बनाएंंगे खुश तुम रहाे खुशियांं हम दिलाएंगे बस तुम दाेस्त बने रहाे दाेस्ती हम निभाएंगे

Raj Bhujel (@rajbhujel17) 's Twitter Profile Photo

विगतलाई मनमा राखेर बर्तमानमा सँगै दुःख गर्न कोही तयार हुन्छ भने उसले तपाईंमा भविष्य देखेको हो !!!❣️🙏

Gautam (@sharma14828) 's Twitter Profile Photo

सत्य हो माया नभई बाँच्न बिनाअर्थ हुन्छ तर पनि मायामा ज्यान त्याग्न व्यर्थ हुन्छ ए हजुर हेक्का रहोस् की कसैको निमित्त जिउँदो शहिद बन्न खोज्नु पनि बेअर्थ हुन्छ

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

ज़िन्दगी अगर किसी के भरोसे जियो, तो ख्वाब भी उधार लगते हैं… अपनी मेहनत से पूरे शौक, ही असली अमीरी की पहचान हैं।✍

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

"मान्छे नै मान्छेको आैषधि हो कसैले दुख दिन्छ त कसैले शान्ति ।" 🌻 शुभ साँझ 🌻

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

बेवास्ता गर्यौ मैले त मन् बुझाउन अबस्य सक्छु, खै तिमीले मेरो अभावको प्यास मेटाउन कसरी सक्छौं।