KeeRan Gurung (@keerangurung2) 's Twitter Profile
KeeRan Gurung

@keerangurung2

Game is ON

ID: 774555142502780928

calendar_today10-09-2016 10:28:31

603 Tweet

466 Takipçi

503 Takip Edilen

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

कोहि नेताहरुको पछि,कोहि राजाको पछि,कोहि ब्राण्ड ब्राण्ड भनेर पार्टिको पछि,कोहि मेरो यो तेरो त्यो फिल्ड भनेर लाग्ने र त्याग्नेहरु बाट देश बन्दैन।यो नै भ्रष्टचारको कडि हो।देश बनाऊन पछि होईन आफै अगि लाग्नु पर्छ।नत्र ईतिहाँसको कुरा नगरेकै राम्रो।

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

जाँहा जता गए पनि जे गरे पनि नगरे पनि पैसा नै ठुलो हो।आदर्शका कुराले जिन्दगी चल्दैन।

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

हिजो पनि यिनै थिए अनि आज पनि......कल्पना सम्म गरेको थिईन कि नेपालमा यति धेरै फोहोरि राजनिती ब्यात्ती बिशेष र पार्टीको आडमा मञ्चन हुन्छ भन्ने।यिनै होलान जो देशलाई माँया गर्नेहरु सबलाई नाश गरी रहने।यत्ति सम्मको नजायज खेल जायज भन्दै कुनै अशुरले पनि खेल्दैन होला।गर्दैन होला।

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

अरु त के कुरा गरौ।जब राजनिती गर्ने नेताहरुमा नैतिक ईमान हुदैन बेचिदन्छ तब त्यो देशमा शुसान होईन कुशासन मात्र हुन्छ र चल्छ।त्यो देशमा नेपाल एक नम्बरमा पर्छ।बिदेश गएर मेरो देश गरिब भनेर भिख माग्छ,अनि नेपाल आएर बकवास गफ हान्छ।गफले स्वर्ग बनाए कामले नर्क।मैले किन के का लागी पत्याऊने?

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

राजनितीमा नैतिक ईमान भएन भने देश बन्दैन।एमाले र काँग्रेसमा माफिया नितिले भरिभराऊ छ।

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

भ्रष्टचार गर्नलाई प्लान गरे जस्तै देश बनाऊनलाई गरे स्वर्गको पनि स्वर्ग हुन्थ्यो होला।बार बार त्येसै भनेको होईन काले काले मिलेर खाँऊ भाले।तर्क र कुतर्कको कुरै नगरौ काँग्रेस र एमाले यसको राजा हो।सेटिङ, सिन्डिकेट र माफिया what vitamin who's father.यस्तै रहेछ चलन।चलिरहेछ।

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

नेपालमा धनि हुनलाई नेता हुनु पर्छ।चोर्ने, ठग्ने,लुट्ने,मार्ने,सधै झुठ बोल्ने,सेटिङ मिलाऊने......... लगायत बिभिन्न प्रकारका दर्जा अपराधिक क्रियाकलापमा संलग्न हुनु पर्छ।यति भए पछि कुनै माईकालालले पनि छुन सक्दैन।यति राम्रो पाठ सिकाऊने नेताहरुलाई बधाई छ।

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

राम्रो गर्नेले राम्रो फल पाँऊछ नराम्रो गर्नेले नराम्रो एक दिन त्यो पल आऊने छ हरेक हरेकमा फरक फरक हुन्छ आश हुन्छ रत खास हुन्छ बिऊको नश्ल नै मेटाऊछौ भने जाँहा मरुभुमी हुन्छ कोरिएका ईतिहाँसका पानाहरु सबै सुनौला हुदैनन् तिम्रो धन्दा हेर्ने माथी छन ढिलो या छिटो एक दिन त्यो पल आउने छ

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

पैसा र पावरले नक्कली र सक्कली चिन्न सक्दैन दोषी निर्दोष र निर्दोष दोषी करार हुन्छ।

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

प्रतिनिधी सभाको बैठक र कुकुरको पुच्छर एऊटै।थरि थरिका प्रश्न र ऊत्तर तर संस्कार भएन।

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

आफुले जे गर्दा पनि ठिक हुने, अरुले गर्दा ठिक नहुने।नसुध्रिने मान्छेहरुलाई जत्ति जे गरे पनि नहुने बधाई तिनिहरुलाई।

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

नेताहरुले जे पनि बोल्न मिल्ने,जनताहरु केहि पनि बोल्नै नमिल्ने।नेताहरुलाई नियम नलाग्ने,कारबाही नहुने,जनताहरुलाई नियम लाग्ने कार्बाही हुने।भ्रष्टचार गर्ने,ठग्ने भनौ रबिलामीछानेलाई लगाए जस्तै के-के गत अझै भनौ दैलोमा हगेर आँगन नदेख्ने।पैसा र पावरको उन्मातले बिर्सि सकेको छ।

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

जो चोर ऊसैको ठुलो स्वर भन्न त धेरै मन छ तर गुलाई चलायो गन्ध।

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

भ्रष्ट मान्छेहरुको बिचमा सज्जन मान्छेले धेरै दुख र कष्ट झेल्नु पर्छ।

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

झोले झोलेको आ-आफ्नै अडान बाहिर देखिऐको जस्तो भित्र छदै छैन भित्र किनिन्छ,बेचिन्छ,मासिन्छ अनि जोड,घटाऊ,गुणन र भाग मा हात मिलाईन्छ अँगालो मारिन्छ चुप्प खाईन्छ आऊछ स्वर्गको बिस्ताराबाट खबरदारी यिनीहरु छुटेकै हुन माँया हुदै हुदैन थरि थरिका मानिदिनै पर्ने.........

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

न्या मरेको देश नेपाल जायजको बारेमा कुरा गरौ कि नजायजको बारेमा कुरा गरौ कि साध्य छैन किन्नेले किने बिक्नीले बिके केहि बाँकि छैन को कस्तो सबैले चिनेकि नचिने तर्कै तर्क त्यो जस्तै साध्य छैन न्या मरेको देश नेपाल म त दिदै दिन्न माफी कस्ले देला माफियाहरुलाई माफी दिने त कुपुतहरु नै हो

KeeRan Gurung (@keerangurung2) 's Twitter Profile Photo

सरकारी कर्मचारिहरु सबै आ-आफ्नो पार्टीको झोला बोक्दै हिडीरहेको छ।देशमा बिक्नी बेचीसके नबिक्नी लिलामीमा।अनि देश काहा बाट बन्छ।