sabitri kc (@kcsabitri39589) 's Twitter Profile
sabitri kc

@kcsabitri39589

ID: 1737961157162336256

calendar_today21-12-2023 22:20:52

413 Tweet

50 Followers

334 Following

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

सबै आफ्ना हुन् भन्ने भ्रम छोडेकै दिन देखि मन हलुङो भएको छ ❤️🦚#शुभदिन

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

न घमण्ड देखाउनु छ न त अहङ्कार नै, बस जोसँग मन र विचार मिल्दैन ऊसँग टाढा बस्नु छ😔❤️‍🩹

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

स्त्रीको आँखामा आँसु देखेर पनि पुरुष बदलिन सकेन भने सम्झिनु कि उसलाई सिर्फ सम्बन्धलाई जित्न आउँछ, निभाउन आउँदैन।।#शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

के राम्रो के नराम्रो ? मन रमाए जहॅापनि राम्रो…🌸♥️#शुभदिन

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

असम्भव केही लाग्दैन मलाई जबसम्म तिम्रो साथ र हात मेरो लागि हुन्छ सानु♥️#शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

कुभलो चिताउनेको पनि भलो होस् भगवान ढुंगाले हान्ने लाई पनि फुल फर्काउने सस्कार मेरो बुवाआमाले मलाई दिनु भएको छ🙏❤️#शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

भगवान् सुख यति दिनु ,जति मेरो घमण्ड नबढोस्, अनी दुःख त्यति मात्र दिनुस जति मा मेरो आराध्य खत्तम नहोस्..!!🥺❤️‍🩹 #शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

सुखमा पुगेपछि सबैभन्दा पहिलो निम्तो उसलाई दिनु जो दुःखमा पर्दा बिना निम्तो आएको थियो🌺❤️#शुभरात्रि

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

सुन्दरता त केबल समयको आकर्षण मात्र हो , मन जित्न त ब्यबहार नै राम्रो हुनु पर्छ्😊😘#शुभरात्रि

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आँखालाई त्यति मात्र प्यारो लागोस् , जति भाग्यमा लेखेको छ !! #शुभरात्री 😊♥️🌙

Kavita💗 (@kavitanyaupane) 's Twitter Profile Photo

“मन”को शान्ति भन्दा ठूलो यो संसार मा अरु कुनै सम्पति छैन..❤️🍀

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

हर कोहिको नजरमा राम्रो बन्न त सकिंदैन! बस आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस ! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कमजोर होइन कोमल छु, त्यसैले त सबैले सजिलै भाचिदिन्छन् !!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

शब्दको तीर तरवार भन्दा पनि गहिरो हुन्छ , त्यसैले बोल्नु भन्दा अगाडि शब्द तौल गर्न सिक्नुहोस् !! #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"कठिन समयमा काधमा राखिएको हात, सफलतामा बज्ने ताली भन्दा धेरै महत्त्वपूर्ण हुन्छ ।" #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

केवल त्यो व्यक्तिलाई तपाईको आलोचना गर्ने अधिकार छ, जो आलोचना सँगै तपाईंलाई सहायता गर्ने भावना पनि राख्दछ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सबैलाई आफ्नो कथा सुनाउनु अगि ,यो याद राख्नुस कि साँचो कुरा सुन्ने कान र बुझ्ने दिमाख सबैसँग हुँदैन !!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अनुमान गलत हुन सक्छ तर अनुभव कहिले पनि गलत हुदैन, किनकि अनुमान मनको कल्पना हो भने अनुभव जिन्दगीको भोगाइ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

दुईवटा कुराको चिन्ता गर्न छोडिदिनु, एउटा आफ्नो दु:ख र अर्को अरुको सुख.. जिन्दगी जिउन सजिलो हुने छ ।😍 #शुभबिहानी ☕️💖 #दारी💞