Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile
Sabin Kc(+AB)

@kcsabin2014

Complete faith in honesty towards deeds is my identity❣️
#Motivational_Thought
#Freelance_writer #literary_lover

ID: 3634841474

calendar_today21-09-2015 06:12:26

135,135K Tweet

22,22K Takipçi

14,14K Takip Edilen

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

जिन्दगी कुनै समस्या होईन समाधान गर्नकै लागि ! यो त एक अनुभव गर्नैपर्ने यथार्थता हो! यसलाई सकारत्मक रुपमा बुज्ने कोसिस गर्ने हो भने सरल जिवनको खोजी यात्रा केही सहज हुनेछ । #ॐ🌹 #शुभ_प्रभात☕️🙏

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

दुबै टिमलाई जितको लागी धेरै शुभकमना🇳🇵❣️ T20I चारदेशीय शृङ्खला-फाइनल (नेपाल 🇳🇵🆚 🇰🇼 कुवेत बिहान ११:१५ बजे) ICC U19 विश्वकप एसिया छनोट (नेपाल 🇳🇵🆚 🇦🇪 UAE बिहान ९:३० बजे)

दुबै टिमलाई जितको लागी धेरै शुभकमना🇳🇵❣️

T20I चारदेशीय शृङ्खला-फाइनल (नेपाल 🇳🇵🆚 🇰🇼 कुवेत बिहान ११:१५ बजे)

ICC U19 विश्वकप एसिया छनोट (नेपाल 🇳🇵🆚 🇦🇪 UAE बिहान ९:३० बजे)
Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

हङकङमा जारी चारदेशीय टि ट्वान्टी सिरिजको फाइनलमा टस जितेर फिल्डिङ गर्दै नेपाल । #GoodLuckTeamNepal🇳🇵❣️ #HongKongSeries

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

चारदेशीय टी-२०आई सिरिजको उपाधि जित्न नेपाललाइ १७५ रनको लक्ष । #KuwaitvsNepal

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

हरेक साम्प्रदायिक समुदाय मिलेर बसेको सुन्दर देशमा परिवर्तनकारी युद्धको नाममा जुन बीउ रोपियो त्यसको फल अहिले फल्दै छ । वीरगञ्जको साम्प्रादायिक हिंसा यसकै एउटा उदाहरण हो । विभाजनकारी शक्तिको हालिमुहालिमा न देश शान्त न जनता खुसी । अब त जनता जागौ ।

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

आईसीसी यू-१९ विश्वकप एसिया छनोट ! युएईविरुद्ध नेपालका कप्तान नरेन भट्टले ६१ बलमा अर्धशतक पूरा गरेका छन् । बधाई 🇳🇵❣️ #narenbhatta

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

नेपालको सुरुवात निकै खराब तर बसिरको ब्याट सुरु भएपछी निकै रोचक बनेको खेलमा नेपाल कुवेत संग ३ रनले पराजित😢 खेल हार्‍यो तर बसिर र नन्दनले मन जित्यो❣️#Hongkongseries

नेपालको सुरुवात निकै खराब 
तर बसिरको ब्याट सुरु भएपछी निकै रोचक बनेको खेलमा नेपाल कुवेत संग ३ रनले पराजित😢
खेल हार्‍यो तर बसिर र नन्दनले मन जित्यो❣️#Hongkongseries
Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

१९ विश्वकप छनोटको पहिलो खेलमा नेपालले युएईलाई DLS मेथडमा ५ रनले पराजित गर्दै सुखद सुरुवात गरेको छ । बधाई टिम नेपाल ❤️🇳🇵

१९ विश्वकप छनोटको पहिलो खेलमा नेपालले युएईलाई DLS मेथडमा ५ रनले पराजित गर्दै सुखद सुरुवात गरेको छ । बधाई टिम नेपाल ❤️🇳🇵
Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

नेपाल 🇳🇵 टस जितेर ओमान 🇴🇲 विरुद्ध पहिले फिल्डिङ गर्दै ! ल केटा हो आज पनि जितेर नयाँ वर्षमा नयाँ सुरुवात गर्नुपर्छ है🇳🇵❣️ शुभकामना ।

नेपाल 🇳🇵 टस जितेर ओमान 🇴🇲  विरुद्ध पहिले फिल्डिङ गर्दै ! ल केटा हो आज पनि जितेर नयाँ वर्षमा नयाँ सुरुवात गर्नुपर्छ है🇳🇵❣️ शुभकामना ।
Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

यु १९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित । आजको खेलमा ओमानलाई ८ विकेटले हरायो । बधाई टिम नेपाल🇳🇵❣️

यु १९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित । आजको खेलमा ओमानलाई ८ विकेटले हरायो । बधाई टिम नेपाल🇳🇵❣️
Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

यु १९ विश्वकप छनोट: नेपाललाई जितको लागि हङकङले दियो ११६ रनको लक्ष ।

यु १९ विश्वकप छनोट:
नेपाललाई जितको लागि हङकङले दियो 
११६ रनको लक्ष ।
Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

यु १९ विश्वकप छनोट : हङकङ लाई ९ विकेटले हराउदै नेपाल लगातरा तेस्रो खेलमा पनि बिजयी । नेपाल विश्वकपबाट मात्र एक कदम टाढा । #NepaliCricket

यु १९ विश्वकप छनोट : हङकङ लाई ९ विकेटले हराउदै नेपाल लगातरा तेस्रो खेलमा पनि बिजयी । नेपाल विश्वकपबाट मात्र एक कदम टाढा । 
#NepaliCricket
Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

Bad Luck Nepal 😢 वर्षाका कारण नेपाल र अफगानिस्तान बिचको फाईनल खेल हुन नसक्दा यु १९ विश्वकपको लागि अफगानिस्तान छनोट। नेपाल बाहिरियो ...

Bad Luck Nepal 😢
वर्षाका कारण नेपाल र अफगानिस्तान बिचको फाईनल खेल हुन नसक्दा यु १९ विश्वकपको लागि अफगानिस्तान  छनोट। नेपाल बाहिरियो ...