Kavre News (@kavrenews) 's Twitter Profile
Kavre News

@kavrenews

kavreNews.com brings you all the updates in Kavrepalanchok and surroundings. We are dedicated towards bringing TRUTH & Sincerity.

ID: 884304042653921281

linkhttps://www.kavrenews.com/ calendar_today10-07-2017 06:51:28

81 Tweet

77 Followers

485 Following

Kavre News (@kavrenews) 's Twitter Profile Photo

इ–पेमेन्टको सुरुवातसँगै नमोबुद्धमा सेवाग्राहीका लागि चियाको सुविधा, पढ्न नसक्नेका लागि ध्वनिसहितको बडापत्र र महिलाका लागि निःशुल्क स्यानिटरी प्याड | Kavre News kavrenews.com/1608124882665

Kavre News (@kavrenews) 's Twitter Profile Photo

याे सिजनकाे फोटाे र भिडियाेहरु आउने क्रम जारी । दुई वर्ष अगाडिका फाेटाेहरु हेरेर केही समय आनन्द मानौं । समुद्रसतहदेखि २१ सय मीटरको उचाईमा रहेको ढुंखर्कमा परेको हिउँलाई माउण्ट महाभारत होम स्टेका सञ्चालक कमल नेपाल र राेशन तिमल्सिनाले फोटोमार्फत कैद गरेका छन् ।

बनेपाका डा. मिमलाल नकर्मीलाई अमेरिकामा करीब २ करोड रुपैंयाको पुरस्कार | Kavre News kavrenews.com/1630400110975

Kavre News (@kavrenews) 's Twitter Profile Photo

काठमाडौं विश्वविद्यालय, स्कूल अफ मेडिकल साइन्सेजको डीनमा प्राडा मनोज हुमागाईं नियुक्त हुनु भएको केयुका प्रवक्ता डा. उद्धव प्याकुरेलले जानकारी दिनु भएको छ । यहाँ यस अघि एसोसियट डीन पदमा कार्यरत हुनुहुन्थ्यो ।

"The Araniko Highway in Banepa City is impassable after flooding from heavy rainfall." Pic Credit: Deepak T. Revelation #rain #nature #rainyday #clouds #weather #sky #waterfall #travel #raindrops #rainyseasony #rainingng #landscapee #summerr #monsoon #flood #flooding #waterdamage

"The Araniko Highway in Banepa City is impassable after flooding from heavy rainfall."
Pic Credit: Deepak T. Revelation
#rain #nature #rainyday #clouds #weather #sky #waterfall #travel #raindrops #rainyseasony #rainingng #landscapee #summerr #monsoon #flood #flooding #waterdamage
Kavre News (@kavrenews) 's Twitter Profile Photo

Lumpy Skin Disease (LSD) outbreak in Kavrepalanchok district: 28,656 cows infected, 1,274 dead. Authorities vaccinate 36,103 animals to control the spread. #LSD #cows #Nepal

🚧 B.P. Highway is now one-way due to road blockage at Roshi 11 from heavy rain. Thanks to Roshi RuralMun. Chair, Local Businessmen, Road Department and locals for working hard to clear the road. 🙏 #BPHighway #Roshi #RoadSafety

Supporting local entrepreneurs and organic farmers at Hatbazar, Hotel Himalayan Horizon on Saturday, 13th Ashoj. Let's come together for this noble cause! Stalls and entry are completely free, & we encourage anyone to book stalls for any fundraising projects they have in mind.

सबैलाई विश्व मुस्कान दिवसको शुभकामना । सधैँ मुस्कुराएर जीवन जिउनुहोस्, खुसी हुनुहोस् !🥰

Kavre News (@kavrenews) 's Twitter Profile Photo

जे नहुनु थियो त्यही खबर आयो! आखिर किसानकै १० होनहार सन्तान गुमे । भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का निम्ति सेदोत नेगेभ क्षेत्रमा पुगेका उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन्।📷📷

जे नहुनु थियो त्यही खबर आयो!
आखिर किसानकै १० होनहार सन्तान गुमे ।
भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का निम्ति सेदोत नेगेभ क्षेत्रमा पुगेका उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन्।📷📷
Kavre News (@kavrenews) 's Twitter Profile Photo

If any of your journalists into photos, videos, or the written word, this amazing opportunity for content creators and journalists who are all about telling stories that pack a punch. SciJournIndia Subhra Priyadarshini icimod.org/event/transfor…

Kavre News (@kavrenews) 's Twitter Profile Photo

इजरायलमा नेपालीको मृत्युको कारण मुलुकभर शोक, बनेपा नगरपालिकामा हर्षोल्लास । काभ्रेपलाञ्चाेककै समाचार हो यो ।

इजरायलमा नेपालीको मृत्युको कारण मुलुकभर शोक, बनेपा नगरपालिकामा हर्षोल्लास । 
काभ्रेपलाञ्चाेककै समाचार हो यो ।
Kavre News (@kavrenews) 's Twitter Profile Photo

तिहार सकिएपछिका सयपत्रीका मालाहरु नयाँ साेच भएका उद्यमीहरुलाई दिनुस्, कम्तीमा पुनर्प्रयोग त गर्छन् । Eco-Friendly Product Creation: particularly incense (बाटेको धूप), utilizing floral waste. Call:(+977)9851321480, 9851035103 phoolprasad.com #waste2worth

तिहार सकिएपछिका सयपत्रीका मालाहरु नयाँ साेच भएका उद्यमीहरुलाई दिनुस्, कम्तीमा पुनर्प्रयोग त गर्छन् ।
Eco-Friendly Product Creation: particularly incense (बाटेको धूप), utilizing floral waste.
Call:(+977)9851321480, 9851035103
phoolprasad.com #waste2worth
Kavre News (@kavrenews) 's Twitter Profile Photo

स्पाइनल इन्जुरीका बिरामीलाई पुनर्स्थापनासँगै गतिशीलताका लागि बेग्लै खाले ह्वीलचेयरको खाँचो kavrenews.com/1701992784912

स्पाइनल इन्जुरीका बिरामीलाई पुनर्स्थापनासँगै गतिशीलताका लागि बेग्लै खाले ह्वीलचेयरको खाँचो
kavrenews.com/1701992784912
Kavre News (@kavrenews) 's Twitter Profile Photo

टेलिकम बनेपाको ‘फाइबर टु दी होम–एफटिटिएच’ सेवामा छलाङ मध्यपहाडका ५ जिल्लामा सेवा बिस्तार, काभ्रेपलाञ्चोकमा क्षेत्र बढ्दै kavrenews.com/1703028420088