Kaushal Kaphle (@kaushalkaphle) 's Twitter Profile
Kaushal Kaphle

@kaushalkaphle

Works at @KantipurTVHD | Past : @nepalsamaya , @shilapatra

ID: 1112626593829146624

calendar_today01-04-2019 08:03:46

6,6K Tweet

470 Followers

1,1K Following

Aalok Subedi (@thektmduke) 's Twitter Profile Photo

Call for Action! हाल प्रतिनिधि सभामा अड्किएर बसेको ई-कमर्श विधेयमा धेरै समस्याहरु छन्! यसलाई परिमार्जन गर्न धेरै संसोधनको जरुरत छ! #ecommerce #onlineshopping #onlinebusiness #nepal

Kaushal Kaphle (@kaushalkaphle) 's Twitter Profile Photo

Call for Action! हाल प्रतिनिधि सभामा अड्किएर बसेको ई-कमर्श विधेयमा धेरै समस्याहरु छन्! यसलाई परिमार्जन गर्न धेरै संसोधनको जरुरत छ! #ecommercebill Aalok Subedi

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

हिजो कान्तिपुरमा जे गरियो, त्यो स्पष्टतः प्रतिशोधको मामिला हो । कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया वा जो कोहीमाथि पनि राज्यले आवश्यक ठान्दा छानवीन गर्नसक्छ, तर त्यो कसरी र कुन नियतबाट गरिदैछ भन्ने भन्ने कुरा मुख्य हो । गृहमन्त्री संलग्न सहकारी घोटालाका समाचार आइरहँदा आफ्ना

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

राष्ट्रको स्वाभिमान र अन्तर्राष्ट्रिय इज्जतको सवालसमेत रहेको राहदानी दुरुपयोग जस्तो राष्ट्रहित विरुद्ध गम्भीर अपराधकर्ता यो देशको गृहमन्त्री। तिनका वफादार चरणदासहरु बाँकी समाजलाई नियम,कानुन,अदालतको पाठ पढाउने।

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

चित्रबहादुर केसीको प्रश्न- कसले ठगेको हो उसको नामै नलेखी समिति बनाउने ?

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

मलाईसमेत थाहा भएको कुरो, टिकापुरदेखि त्रिचन्द्रसम्म पुगेर फाइल खोतल्दा धुलोले रुघाबाहेक केही नभेटेका राष्ट्रसेवकहरूको निन्याउरो अनुहार देखिसकेपछि पनि दोहोर्‍याई-तेहर्‍याई उही राग नअलापे हुने। गोजीमा चाबी बोकेर यो ढोका फोड्दिम् भन्दै धम्क्याएको सुहाएन के। खुरुक्क ढोकै खोले भो त!😜

Kaushal Kaphle (@kaushalkaphle) 's Twitter Profile Photo

ओछ्यानमा पल्टिएर गाली गर्न त सजिलो छ । घाँसहरु त्यही गरिरा'छन् । हुन त आफ्नो बाहेक सबैको कामबारे विज्ञ हुनु हाम्रो विशेषता नै हो । तर, यो विज्ञता अलि सभ्य भाषामा देखाऔँ है साथीहरु । नत्र ठाडै ब्लक ठोकिन्छ । गुडनाइट ।

Kaushal Kaphle (@kaushalkaphle) 's Twitter Profile Photo

TU ले नि बेलाबेला surprise दिन्छ यार ! चौथोको परीक्षा चलिराछ यता, बीचमै तेस्रोको रिजल्ट निकाल्दिन्छ । यो होनि काम गर्ने रफ्तार (Multi-tasking) भनेको... 😅

Kaushal Kaphle (@kaushalkaphle) 's Twitter Profile Photo

'जेहोस्, बिहान'भर सुत्ने केटाकेटीलाई यो क्रीकेटले उठाइदिन सफल भयो,' चिया तान्दै छिमेकी काका बोले, 'नेपालले खेल हारे पनि छोराछोरी सुध्रिएकोमा सन्तुष्ट छु ।' काकाको खुसी देखेपछि काफ्ले पनि मुस्कुरायो ! र, यसरी नै यो विश्वकपलाई हासीहासी विदा गरियो । शुभदिन । 😉

Kaushal Kaphle (@kaushalkaphle) 's Twitter Profile Photo

...तर यस्ता-यस्ता काम जहिले पनि मध्यरातमै किन हुन्छ हँ ? दिउँसो जाममा दौडधुप गर्न गाह्रो हुन्छ भनेर हो ? 🤔

Kaushal Kaphle (@kaushalkaphle) 's Twitter Profile Photo

बरु प्रचण्डले यो गीत गाएको भए हुने । यस्तो रुञ्चे पारा त सुहाएन है ! 😉 'अरे क्यानम्, मन यो हुरुक्कै जाने भो सकिन कान्छीलाई फकाउनै गाह्रो भो !'

Kaushal Kaphle (@kaushalkaphle) 's Twitter Profile Photo

जसले जे भनेपनि 'छक्कापन्जा-५' को प्रोमोसनल गीत(शब्द) को कपिराईट चाहिँ किशुनजीलाई नै जानुपर्छ! किशुनजीको चर्चित डायलग र गीतको 'स्थायी' उस्तै उस्तै सुनियो । तर, यो गीति प्रस्तुति उनको जति सुन्दर भएन है। आगामी दिनमा यस्ता कुराको हेक्का राखियोस्। 😉

Kaushal Kaphle (@kaushalkaphle) 's Twitter Profile Photo

उत्तरी गोर्खाको हिमालतिर हराएका प्रकाश (प्रका) वर्षाैपछि भोजपुर पुगेर बा-आमाका काखमा पोखिन्छन् । ती अबोध अनुहारहरू- न रुन सकेका छन्, न हाँस्न । हामी हेर्नेलाई पनि त्यस्तै बनाइदियो । आँसु थाम्न सकिएन । Thank you, Herne Katha ! 🩷 youtu.be/BifR9XplYQM?si… via YouTube

Yogesh Dhakal (@yodhakal) 's Twitter Profile Photo

अखिल र नेविसंघको नेपाल पत्रकार महासंघ विघटन गरौं । सकिन्छ पत्रकारहरुको महासंघ बनाऔं सकिन्न भने यस्तो महासंघ नभएकै जाती ।

Kaushal Kaphle (@kaushalkaphle) 's Twitter Profile Photo

Just had a flashback while passing by Trichandra College today! Three years ago, I wrote a report about the college that got published in Shilapatra. Thought I’d share it again as a little throwback moment! 😊 If you're interested... - shilapatra.com/detail/66412

Janak Nepal (@nepaljanak) 's Twitter Profile Photo

गुड मर्निङ स्टोरी। Kaushal Kaphle आमाको आत्मसम्मानको लागि सन्तानले जन्माएका 'देसना अचार', फैलिँदै विदेशी बजारमा (भिडियो) shilapatra.com/detail/145315