Mahendra Bdr.Shahi Chief Minister of Karnali state (@karnalikhabar2) 's Twitter Profile
Mahendra Bdr.Shahi Chief Minister of Karnali state

@karnalikhabar2

ID: 981862245037555712

calendar_today05-04-2018 11:52:56

311 Tweet

435 Takipçi

1,1K Takip Edilen

कर्णाली सरकार (@ocmcm_karnali) 's Twitter Profile Photo

कर्णाली प्रदेश अन्तर्गतका मन्त्रालय तथा प्रदेश कार्यालयहरुको वेबसाईट उद्घाटन माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही ज्यूको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुर्खेतमा सम्पन्न भएको छ I मुख्य पोर्टल लिंक: karnali.gov.np

Mahendra Bdr.Shahi Chief Minister of Karnali state (@karnalikhabar2) 's Twitter Profile Photo

तमु ल्होसार २०७५ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली तमु(गुरुङ)समुदायका दिदिबहिनी तथा दाजुभाईहरुमा सु-स्वास्थ्य,दीर्घायू एंवम उत्तरोत्तर प्रगतिको हार्दिक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

Mahendra Bdr.Shahi Chief Minister of Karnali state (@karnalikhabar2) 's Twitter Profile Photo

विश्व प्रचलित ईस्वि संम्वत २०१९ काे शुभागमनको शुभ-अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरु मा सु:ख,शान्ति,समृद्धि एंवम उन्नतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

विश्व प्रचलित ईस्वि संम्वत २०१९ काे शुभागमनको शुभ-अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरु मा सु:ख,शान्ति,समृद्धि एंवम उन्नतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
कर्णाली सरकार (@ocmcm_karnali) 's Twitter Profile Photo

कर्णालीको समृद्धिको लागी सरकार रातदिन लागिपरेको छ मुख्यमन्त्री शाही I माननीय मुख्यमन्त्री महेन्द्रवहादुर शाहीज्यूसंग सेरोफेरो डटकमका सम्पादक गणेश ओलीले लिएको अन्तर्वार्ता । youtu.be/c6u6Nf5Y82U

Mahendra Bdr.Shahi Chief Minister of Karnali state (@karnalikhabar2) 's Twitter Profile Photo

nagariknews.nagariknetwork.com/news/79731/#/.… अधिकार नदिँदा बेरोजगारजस्तै भएका छौँः मुख्यमन्त्री शाही