Dev (@karn_dev1) 's Twitter Profile
Dev

@karn_dev1

असल साथ सम्बन्ध, हर कोहीको चाहमा हुन्छ, चाह पुरा गर्न सुरुवात पनि आफैबाट गर्नु पर्छ। धन्यवाद🙏

ID: 1934979500691099648

calendar_today17-06-2025 14:21:38

1,1K Tweet

183 Takipçi

299 Takip Edilen

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

यस्तै हो हजुर आँट्ने ले जित्ने हो! केही मान्छे समझदार को घमण्डले चुप लागेर बसे, केही मान्छे बेकुफ बनेर दुनियाँ जिते।  #शुभबिहानी 🙏🌻☕️ #शुभदिन 😊👍️🌹🌱

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

मैले घर पछि तिमीलाई आफ्नाे मानेको छु । तिमीले साथ नछाेडिदिनु है प्रिये मेराे जिन्दगी! 😘💞 अझै अरू केही सुन्न चाहान्छाै कि माया🤔💞 #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

प्रेम, सायद सुषुप्त मात्र होइन, अमर निद्रामा रहेको कुनै पुरानो कथा हो, जहाँ शब्दहरू मौन छन्, तर अनुभूति अजम्बरी। यो निदाएको छ चिरकालदेखि, तर त्यही निद्राले यसलाई जीवन दिएको छ। जाग्दा सम्भवत: यो भताभुङ्ग हुन्छ, तर निद्रा मा , समय र आत्माको गहिरो तहमा बाँचि रहन्छ। प्रेम त त्यो

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

सके पूरा गरौला नसके चाहाना घटाउला, बाधा जति नै आए पनि न आतिनु तिमी हामी दुई एक अर्काको सहाराले बाचौला। Rana Ghimire 🇳🇵🤝🇮🇱 #शुभप्रभात #सामाजिकसञ्जाल ~bg T- 6054 🇳🇵

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

जो ब्यक्ती जसको लायक हुन्छ बिस्तारै बिस्तारै उहिं पुग्छ। #शुभपल

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

प्रेम गर्न हतार नगर प्रेममा आनन्द मिल्छ भन्ने होइन प्रेमले तड्पाउँछ पनि!! #शुभ_बिहानी!!

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"ध्यान दिएर सुन्ने हो भने ब्यक्तिको भाषा मा नै उसको परिभाषा लुकेको हुन्छ।" #शुभबिहानी 🌻☕️ #शुभदिन 🙏😊👍️

MUSKAN (@prakashbk0456) 's Twitter Profile Photo

तिम्रो अभावले यो दिन अधुरो छ, जहाँ तिमी छैनौ, त्यो ठाउँ सुनसान छ, मेरो हृदयमा तिम्रो लागि मात्र खाली ठाउँ छ, हरेक साँझ तिम्रै यादले भरिएको छ..!!

Raj Bhujel (@rajbhujel17) 's Twitter Profile Photo

यो झरी अनि चिया को चुस्की , तर तिमि नहुदा त फिक्का फिक्का हुनी !!!❣️🙏

MUSKAN (@prakashbk0456) 's Twitter Profile Photo

तिम्रो हाँसोमा मेरो संसार देख्छु, तिम्रो साथमा जीवनको अर्थ भेट्छु..!

MUSKAN (@prakashbk0456) 's Twitter Profile Photo

टाढा भए पनि के नै भयो र आखिर, ​याद त मनको सधैं आसपास छ...💌💝

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

स्मरण रहोस मित्र..🖐️ "आफुँ गलत कुराहरुबाट टाढा-टाढा रहनु भनेकै,  सही चिजहरुलाई नजिक आउने मौका दिनु हो।" #शुभबिहानी  🌻☕️🙏 #शुभ_शनिबार 😊🌹👍️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

रिसले छाेडेर जाने मान्छे फर्केर आउँछ तर मुस्कानसहित छाेडेर जाने मान्छे कहिल्यै फर्के र आउँदैन 😊🥀 🌸 शुभ साँझ 🌸

Dev (@karn_dev1) 's Twitter Profile Photo

सम्बन्धमा झुक्नु पर्छ तर जति झुक्दै गयो त्यतिनै तपाईंको कदर कम हुन सक्छ। #ख्याल_गरौं🙏 #शुभ_पल

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

मनुष्यको सबैभन्दा ठुलो पहिचान उसको आफ्नो विनम्रता हो। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 6075 🇳🇵

Yubani (@yubani12) 's Twitter Profile Photo

ज्यान मार्न हतियार चाहिएला तर, मन मार्न एक वचन नै काफी छ !! #शुभबिहानी #शुभदिन

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

आउ प्रिये अब हामी मिलेर एक सम्झौता गर्नुपर्छ । तिमी दिल राख म तिमीलाई नै राखिदिन्छु। #शुभप्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

कमाउन सकिएन भने आफ्नै परिवारले त स्वीकार्दैनन् भने अर्काको परिवारले स्वीकार्छ भन्ने भ्रम पाल्नै नहुने हो खासमा 🤔