Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile
Kamal Bhattarai

@kamalbh12278882

हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏

ID: 1055672096297086977

calendar_today26-10-2018 04:06:56

30,30K Tweet

15,15K Followers

13,13K Following

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

फैंलिन खोजेका मानिस आयतनमा तर निराशा छ मुहारमा निभ्न लागेका बत्ती धिपधिप तेल थप्ने हात छैनन् सद्भावका गित गाउने कोइली यो सहरमा छैनन् गाउँमा गाउँले बस्दैनन्!🌛

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

देशमा जनताले आन्तरिक युद्ध,आन्दोलन धेरै लडे भोगे हजारौं मरे लाखौंले त्यो पिडा अझैं पनि भोग्दै छन् तर उपलब्धि के भयो स्पष्ट जवाफ कसै सँग छैन! इतिहास स्विकार गर्न नसक्ने व्यक्ति शासन लायक हुदैन,कसैले इतिहास बनाउछन् भने कोही इतिहास तहसनहस पार्छन् जस्तै विगत ३४ वर्षदेखि भैरहेको छ!!🌞

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

समाजले जे गर्छ त्यही कथा बन्छ व्यवसायीले त्यही बेच्छ जुन बिक्छ! सपुतले गित सिर्जना गर्छन् जातका बिष्णुले गाउँछिन् तिजका बेलुन फुल्छन् रिसका जातिय राज्य भन्ने नेता काम छन् र हाम्रा देशका! हेर प्रिय भावुक नहुनु एक थोपा आँसु नचुहाउँनु अरुको लहलहैमा नलाग्नु आफ्नैं संघर्षले बाँच्नु!🌙

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

सत्ता शक्तिमा बारम्बार सबै दलनेता बसेकै हुन देश जनताको हरिबिजोग बनाउन सबैको हात बराबर छ,श्रीलंका बंगलादेशको उदाहरण दिँदै अभिव्यक्ति दिनु आफैमा लाजमर्दो कुरा हो! अब त पार्टी कार्यकर्ताले पनि बुझ्नुपर्ने कित यिनीहरुमा सुधार आउनुपर्यो होईन भने बिदा गर्नुपर्यो,कहिले सम्म अस्थिरता?🌞

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

तिम्रो इसारामा मर्न तयार थिए आज मार्न हतार देखिए, यो परिस्थिति मनन गर्नेकी उल्टै झपार्ने जनतामा नैराश्य बाडेर आफु सुरक्षा घेरामा बस्ने, नारा छन् नविकास निकासन डुबाई सके अर्थतन्त्र डर लाग्दो त्रास,चोकको चौतारीमा सुनिन्छ विपतका कथाहरु मेरो पार्टी मेरो नेता भन्न छाडदैनन् भेडाहरु!🌛

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

भूतकाल परिवर्तन गर्न सकिदैंन तर वर्तमान,भविष्यमा सचेत हुन सकिन्छ! हत्याहिँसा भ्रष्टाचारी तस्करी बाट पेट नभरिएर होकी अझैं पनि निमुखाका छोराछोरी ताक्दै हुनुहुन्छ भने अब कसैसँग हिम्मत छैन त्यो सबै सहन,कुनैकुनै व्यक्तिको उद्देश्य बन्यो जसरी हुन्छ ठग घोषणा गर्ने राजनीति यस्तो हुन्छ?🌞

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

तिमी हरायौ म हराएँ तिमी लड्दा म हाँसे म लरखराउदा तिमी,लाखौं पटक रोयौं करायौं सुन्ने कान देख्ने आँखा हरायो,समग्रमा मानवता हरायो! हेर प्रिय जब मानवता हरायो जिवन उपयोग विहीन भयो लोभ लालच परआश्रित नबनौं भनेकै थिएँ,यो देह हो निभीजाने दियो घृणा पखाल्दैन आँशुले,भलो गर्दैन दरिद्र मनले!🌛

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

परिवर्तनको निम्ति क्रान्ति अपरिहार्य हुन्छ तर जुन क्रान्तिले इतिहास धुमिल पार्छ देश जनतालाई लामो समय सम्म पोल्छ बालबालिका मरि रहन्छन् र देशले आमुक परिवर्तन आभाष गर्दैन भने क्रान्ति कसरी भन्ने? स्वर्गीय बाउआमाका सन्दुक खोल्दा आज पनि भौतिक कारबाहीका चिठ्ठीले तर्साउछ!😞🌞

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

ए भूतकाल बिर्सन सकिन तैंले दिएको त्यो शिखर ए वर्तमान नझस्का न मलाई बारम्बार हातका रेखा मेटिने गरी फोका उठाएर, तालु बाट पसिना चुहाएर म यो देशका सन्ततिको भविष्य खोज्दैं छु!🥹🌛

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

दुष्ट व्यक्ति आफ्नो गल्तीमा पनि अरुलाई दोषारोपण गर्छ बुद्दिमान आफ्ना कमी कमजोरीहरु केलाउँछ,गलत आचारण भएको व्यक्ति सधैं भयमा बाँच्छ,जुन देशमा सरकार जनअदाल बाट होईन व्यपारीको महलबाट तय हुन्छ त्यो देश नेपाल बन्छ ???🫵🌨️🫖

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

डुल्छ जिवन अनवरत यात्रामा भुल्छ संसारिक मायाजालमा छिनछिनमा सोच परिवर्तन गर्छ कहिले रुन्छ कहिले हाँस्छ बैगुनी माया जस्तै सम्बन्ध फेर्छ! जन्मन्छ दुधको लागी रुन्छ जब हुर्कन्छ सर्वत्र बैंस पोख्छ बुढो हुन्छ बेसाहारा बन्छ साहाराको आस राख्छ अन्धो बहिरो हुदैं मुडा माथी सुत्छ अनि जल्छ?🌙

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

बा रगत पसिना बगाए परिवार लायक बनायौ बाँझो खेतमा कुलो खन्यौ नभनि नभनि अथाह माया गर्यौ, जब तिम्रो अमुल्य अर्थ बुझ्दै थिएँ टुहुरो बनाएर स्वर्ग पुग्यौ! देशका नालायक बा कति छन् कति रमाएर बाँचेका जनतालाई रगतको आँसु रुवाउदै छन!!🥺🌙

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

दुख पिडाका स्वरूप अनेक हुन्छन्,प्राय आफ्नो पिडा भन्द अरुका पिडा ठुला लाग्छन् त्यो बुझ्न कुनै अस्पतालको इमर्जेन्सी वार्ड,कुनै दुर्गम क्षेत्रमा नुनको कमी हेर्दा थाहाँ लाग्छ,यिनी निकम्मा नेताहरु सँग आशा राख्नु भन्दा ५०,१०० रुपैयाँ उठाएर सेवा गर्ने एउटा ग्रूप बनाए कसो होला मित्र??🙏

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

देश लुट्दा भाँचिदिएको भए खुट्टा,जिब्रो थुत्ने हुदैनथे कुरा!नभएको भए संघियता नेता बन्ने थिएनन् गुण्डा,छाती पोल्छ आमा जनताको बिजोग देख्दा! सबै ठग निस्के आयातित नश्लका,उठ न ए धरतीपुत्र! यिनी नक्कली नागाहरु हुन,सुकिला वस्त्रमा नाङ्गै देखिन्छन!उठौं बन्धु प्रतिवाद गरौं धारेहात लगाएर!🌛

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

समग्रमा देशको मियो राजनीति र शासकहरु हुन बिडम्बना सबै कलङ्क रहेछन् जान्नेलाई छान्ने भन्थे केही थाहाँ छैन,सत्ता जोगाउन mccपास गरे अहिले युक्रेन बन्छ भन्छन रेल पानी जहाज चलाउछु भन्थे एउटा मेयर सँग जुदेर बसेका छन,कोही दाई भाउजु सँग हारेर थन्किए,कार्यकर्ता🐕भन्दा बढी उफ्रेका,जनता😭🌞

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

कति राम्रा आँखा तिम्रा कलिलो मुहार गाजलु केश उडाई लग्ने कसैको होस मेरो सानो संसार थियो अन्धकार भेट भयौ तिमी मित बनी तिम्रो काखको शितल छहारीमा बास बस्छु मनको क्यारीमा कुन साधुकी साधना हौ कुन कविकी कविता कति राम्रा आँखा तिम्रा परलोककी परी मेरो आँखमा गुण लगाउने गौंथली चरी!🌛😍

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

सामाजिक,बामपन्थी अगुवा कसले भन्यो तपाईंहरु गलत हुनुहुन्छ?फाँटेका आस्कोटको खल्तीमा भुटेका मकै देउराली चुरोट रातमा गाँउ गाँउ संगठन बिस्तार जनआन्दोलनमा हामी जस्ता नागरिकले बगाएको रगत,बिना कुनै व्यपार,कस्तो छ आज तपाईहरुको जिवन स्तर?अनि हामी लड्ने मर्ने जनताको?सवाल यत्ति हो जवाफ छ??⛈️

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

२०४६ साल स्कुलको पढाई सक्दै गर्दा ताकाका डायरीको पानामा यति लेखिएछ संझना स्वरूप र तिज पारेर पस्के समय मिले पढ्न सक्नु हुन्छ 🙏🌛Ones UPen a Time!!

सस्तो मूल्यमा आफूलाई बिक्री गर्नेले अरुको किमत जान्दैन अन्धभक्तले नेता सहिकी गलत भन्न सक्दैन!फ्लोवर कस्का कति भन्ने चक्करमा लियोनलाई पनि छोडेनन यथार्थ लेख्दा सत्ता शक्तिको दुरपयोग गरेर समात्दै छन् म कुनै प्रकारको हिंसाको समर्थन गर्दिन तर सरकार आफैँ श्रीलंका बंगलादेशको बाटोमा छ!🌞

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

मेरा चेली मै समाल्छु अनि बच्चा, सधैं लतारिन्छौ घरमा भुई देखि तेस्रो तला! जाउ रमाउ गएर माईत, लिन आउँछु जुराएर साईत! जाँदा घर बिर्सेर गए, ध्यान तिजमा लगाए! बाध्यता दायित्व कर्तव्य सबै बिर्सेर फुर्सदमा तिजको उत्सव मनाए, जन्म घरको आँगनीमा छमछमी नाचे, मेरो याद आए मुसुक्क हाँसे!!😍🌛