Mr. Kamal🕊️ (@kamalbasnet053) 's Twitter Profile
Mr. Kamal🕊️

@kamalbasnet053

लडाइँ जारी छ भाग्य,समय र आफै संग💫

ID: 1494270381208707073

calendar_today17-02-2022 11:20:22

4,4K Tweet

2,2K Followers

1,1K Following

Mr. Kamal🕊️ (@kamalbasnet053) 's Twitter Profile Photo

विश्वास धेरै नै अन्धाे हुन्छ, तर जब उस्ले देख्न थाल्छ धेरै स्पस्ट देख्छ!

Laxmi Rai🇳🇵 (@laxmira54998488) 's Twitter Profile Photo

जीवन भनेको सपनाहरुको यात्रा हो हार र जित त केबल समयका कथाहरु हुन आफ्नो मार्गमा हिड्न कहिले नछोड्न्नु गन्तव्यसम्म आफै पुगिन्छ 🌿🥰

Mr. Kamal🕊️ (@kamalbasnet053) 's Twitter Profile Photo

यहाँ आँफुलाई बिर्सेको त वर्षौँ भैसक्यो, मान्छेहरू गुनासो गर्दै आउँछन् हामीलाई किन सम्झिदैनौ भनेर !

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

भगवानको पाउमा झुक्नुहोस् ! मान्छेको अघि झुक्नु नै आवश्यक छैन !! #शुभरात्री💫

Mr. Kamal🕊️ (@kamalbasnet053) 's Twitter Profile Photo

उ सँग बिताएको समय छोटो थियो, तर धेरै मिठो थियो, त्यो भन्दा नि अमूल्य उसको याद भने जिन्दगी भरको भयो।

Mr. Kamal🕊️ (@kamalbasnet053) 's Twitter Profile Photo

होली को रंग दलेर के गर्नु जिम्मेवारी को हुरी ले जिन्दगी को रंग नै उडाई लगे पछि।

Mr. Kamal🕊️ (@kamalbasnet053) 's Twitter Profile Photo

देख्नलाई त थुप्रै कुरा देखिएको थियो, बिहान उठेपछि थाहाँ भयो! त्यो सुन्दर सपनी मात्र रहेछ...!

देख्नलाई त थुप्रै कुरा देखिएको थियो,
बिहान उठेपछि थाहाँ भयो!
त्यो सुन्दर सपनी मात्र रहेछ...!
Mr. Kamal🕊️ (@kamalbasnet053) 's Twitter Profile Photo

रातभरि रोयको मन फेरि हाँस्छ, अध्यारोलाइ उज्यालो देख्दा। पिडा त्यसैले दिन्छ जुन मान्छे खास छ, जब सम्म सास छ तब सम्म आस छ।

Mr. Kamal🕊️ (@kamalbasnet053) 's Twitter Profile Photo

छाडेर जानेहरु धोकेबाज हुँदैनन् सबै, नभए देश छोडेर जानेलाई सोध्नु एकपटक !

Amisha🌺 (@amisha_duhan) 's Twitter Profile Photo

एक समय बाद.......ज़िन्दगी में,, किसी से कोई शिकायत नहीं रहती...!!❤️🌸

Mr. Kamal🕊️ (@kamalbasnet053) 's Twitter Profile Photo

समय आए पछि सबैको जीवन मा घाम लाग्छ, मध्य रात मा गुनासो गर्नु भएन नी साथी !

Mr. Kamal🕊️ (@kamalbasnet053) 's Twitter Profile Photo

यो संसारमा मानिसलाई सुख र दुःख अरु कसैले पनि दिँदैन।यो त उसको मनको भ्रम मात्र हो।

गुलज़ारियत..🍁 (@gulzariyat_) 's Twitter Profile Photo

मैं जीतूंगा अपने पिता के संघर्षों पर पूर्णविराम देने के लिए..

Mr. Kamal🕊️ (@kamalbasnet053) 's Twitter Profile Photo

जीवन ब्रह्माण्डले सुन्दर ढंगले एकसाथ जोडिएका अद्भुत क्षणहरूको श्रृङ्खला हो।

🇳🇵Sanyash Bhattarai (सन्यास भट्टराई)🇳🇵 (@sanyashbh1991) 's Twitter Profile Photo

हम हमारी जिंदगी के बादशाह है, किसी के जैसे बनने की तमन्ना नहीं रखते ..

Mr. Kamal🕊️ (@kamalbasnet053) 's Twitter Profile Photo

ढल्किएका सबै रुख लड्ने तयारीमा हुँदैनन,थाहै नपाई लड्ने त ठडिएका रुख हुन्!