❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile
❤️लज्जावती❤️

@kadel_prashna

plz🙏 Don't feel hesitate to follow..यात्रा एक खास हाेस्,तिम्रो साथ जिन्दगीभरी हाेस्,अनि मंजिल केदारनाथ हाेस्
Blood Group:B+ ❤चिया प्रेमी☕️❤️
DM🚫 #Married❤️

ID: 1287323143363653632

linkhttps://twitter.com/search?q=from%3A@kadel_prashna%20-filter%3Areplies&s=09 calendar_today26-07-2020 09:45:55

2,2K Tweet

3,3K Takipçi

0 Takip Edilen

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

म त्यो बत्ती हु प्रिय 🤗🤗🤗 तिमीले जति नै मलाई चाेटकाे अागाे मा जलाउछाै नि म उति नै प्रकाश छरिदिन्छु।❤️❤️❤️

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

सहन सक्नु भनेकाे त बाचुन्जेल मात्र हाे मरे पछि त अाइया पनि भन्न सकिन्न।😭😭

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

थाेरै कमजोर हुनुपर्छ अाफ्नै आँखाले त चस्माकाे खोजी गर्छ हामी मान्छे काे कुरा गर्छौ ।

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

कमाई थाेरै हाेस या धेरै महाेदय तर , राेटिकाे अाकार र नुनकाे मात्रा , लगभग सबैकाे घरमा बराबर हुन्छ ।

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

याे रात किन पर्छ खै? यस्सै ऐठन परे जस्ताे हुने लाई , अाफु मरे जस्तो हुनु लाई 😢😢😢😢

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

महल साैखिनहरुले त बनाउछन् ,, म भुँइमा रमाउने मान्छे , भुँइमै बसेर गगन चुम्दिन सक्छु ।🙏🙏

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

म मृत्यु देखि डराउने मान्छे अाज अाएर त्यही मृत्युको पर्खाइमा बसिरहे छु।

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

बाली वचनले पक्का हुने काेशिस गर्नुहोला महाेदय , कसम! त अन्धविश्वासकाे प्रमाण हाे।🙏

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

राजाले त न्याय नपाएको मेराे देश 😣 सुजता,सबिता,निर्मला जस्ता हजाराैं नारीले न्याय पाउलान् त ??

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

जीवन बिकाश हुन सकेन ,तर मनाेकामना चाहिँ पूरा हाेस् ,मेराे । 😆😆

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

शब्दको कुरा नगर्नुस् महाेदय , माैनताकाे काँडाले झनै मन चिथोर्छ ।

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

झरीमा गएर मज्जाले रुझें, माटाे मुछेँ भाडाकुडी पनि बनाएँ , अनि माटाको त्यो घर पनि बनाएँ तर त्यो खुशी फर्किएन , बच्पनकाे खुशी फर्किएन ।।😢

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

अर्थ एउटै भए पनि अङ्ग्रेजीमा "i miss you" भन्ने शब्दले भन्दा नेपालीमा लेखिएको "म तिमीलाई धेरै याद गर्छु "भन्ने शब्दले मन झन् भक्कानिदाे रहेछ ।

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

मिठाे कुरा गर्नेहरु अक्सर धाेकेबाज नै निस्कन्छन । इतिहास मै साक्षि छ , कि अाज सम्म नुनमा किरा कहिले परेकाे छैन तर मिठाइँ मा प्राय किरा परेकाे हुन्छ ।

❤️लज्जावती❤️ (@kadel_prashna) 's Twitter Profile Photo

अविरल बर्षा र राेऐकाे मनकाे महत्त्व उस्लाई थाहाँ हुन्छ जस्काे घर र दिल दुवै कमजोर हुन्छ ।