khagendra pant (@k_pant1mnr) 's Twitter Profile
khagendra pant

@k_pant1mnr

News editor, Naya patrika daily

ID: 600966682

linkhttp://nayapatrikadaily.com calendar_today06-06-2012 13:20:02

7,7K Tweet

1,1K Takipçi

636 Takip Edilen

SHIVA GAUNLE (@gaunleshiva) 's Twitter Profile Photo

सामाजिक सञ्जाल समानान्तर शक्तिको रुपमा उदाएको थियो । बिशिष्ट भनिने पेशा, क्षेत्रको कब्जा जस्तै रहेको विचार निर्माणको ‘प्लाटफर्म’ मा आम नागरिकको हस्तक्षेप बढाएर यसले सरकार, संसद, अदालत र पत्रकारको एकाधिकार तोडिदिएको थियो । अहिले यो विरुद्ध ती शक्ति एक ठाउँमा आएका मात्रै हुन ।

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

जनताले सूचना पाउने, आफ्ना कुरा भन्ने र विरोध जनाउने सशक्त माध्यम सामाजिक सञ्जालमा सत्ताको नियन्त्रण nayapatrikadaily.com/news-details/1…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

स्तुतिगान र गौरवगाथा मात्रै सुन्न बानी परेका शासकलाई जनताका आलोचना र टिप्पणी स्वीकार्य थिएनन् । त्यसैले अनुहार धोएनन्, बरु ऐना नै लुकाए । nayapatrikadaily.com/news-details/1…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० एमालेको विधान महाधिवेशन : विद्याको सदस्यता बहसमा रोक –अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यताबारे महाधिवेशनमा बहस नै नहुने बताएपछि एमालेको‘आन्तरिक लोकतन्त्र’मा प्रश्न ० सामाजिक सञ्जाल बन्द गर्ने सरकारी नीति र व्यवहारबिच विरोधाभास :प्रधानमन्त्रीकै सचिवालय सञ्जालमै व्यस्त

० एमालेको विधान महाधिवेशन : विद्याको सदस्यता बहसमा रोक
–अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यताबारे महाधिवेशनमा बहस नै नहुने बताएपछि एमालेको‘आन्तरिक लोकतन्त्र’मा प्रश्न
० सामाजिक सञ्जाल बन्द गर्ने सरकारी नीति र व्यवहारबिच विरोधाभास :प्रधानमन्त्रीकै सचिवालय सञ्जालमै व्यस्त
khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० जेब्राक्रसमै बालिकालाई गाडीले हानेर भागे मन्त्री - प्रधानमन्त्री ओलीले पीडित पक्षमाथि उल्टै आरोप लगाए– सामान्य रूपमा बच्चीलाई गाडीले छोयो, महाधिवेशन भाँड्ने तत्व परिचालित भए ० एमाले विधान महाधिवेशन : सचिवालयको निर्णय विपरित कर्ण थापालाई फरक मत राख्नै दिइएन Tekraj Thami

० जेब्राक्रसमै बालिकालाई गाडीले हानेर भागे मन्त्री

- प्रधानमन्त्री ओलीले पीडित पक्षमाथि उल्टै आरोप लगाए– सामान्य रूपमा बच्चीलाई गाडीले छोयो, महाधिवेशन भाँड्ने तत्व परिचालित भए

० एमाले विधान महाधिवेशन : सचिवालयको निर्णय विपरित कर्ण थापालाई फरक मत राख्नै दिइएन
Tekraj Thami
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

जेब्राक्रसमै बालिकालाई गाडीले हानेर भागे मन्त्री प्रधानमन्त्रीले उल्टै पीडित पक्षलाई लगाए ‘महाधिवेशन भाँड्ने तत्व’को आक्षेप nayapatrikadaily.com/news-details/1…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० स्वस्फूर्त सडकमा उत्रिँदै ‘जेन–जी’ – सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै आज हजारौँ युवा सडकमा उत्रिँदै – कारागारबाट रविले ऐक्यबद्धता जनाउँदै भने– यो देशको इतिहास तपाईंहरूकै हातबाट लेखिँदै छ – मेरो भरपूर समर्थन छ : बालेन होचो ढोका

० स्वस्फूर्त सडकमा उत्रिँदै ‘जेन–जी’

– सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता, भ्रष्टाचारको
अन्त्य र सुशासनको माग गर्दै आज हजारौँ युवा सडकमा उत्रिँदै
– कारागारबाट रविले ऐक्यबद्धता जनाउँदै भने– यो देशको इतिहास तपाईंहरूकै हातबाट लेखिँदै छ
– मेरो भरपूर समर्थन छ : बालेन
होचो ढोका
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

पहिलोपटक सडकमा उत्रिँदै ‘जेन–जी’ nayapatrikadaily.com/news-details/1…

Rabindra Shahi (@mrrshahi) 's Twitter Profile Photo

यो शासन होइन अपराध हो र अपराधीहरू सिंहासनमा बस्न हुँदैन।

यो शासन होइन अपराध हो र अपराधीहरू सिंहासनमा बस्न हुँदैन।
khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० नरसंहारमा सरकार : १९ युवा मारिए, ४२६ घाइते –भ्रष्टाचारको छानबिन र सुशासनको मागसहित सडकमा उत्रिएको जेन–जीमाथि गोलीको वर्षा,अस्पतालभित्र छिरेर स्वास्थ्यकर्मीमाथि बजारियो बुट र लाठी ०विशेष सम्पादकीय: रगतले पुग्यो महामहिमहरू, अब समर्पण गर्नोस् होचो ढोका Tekraj Thami amul thapa

० नरसंहारमा सरकार : १९ युवा मारिए, ४२६ घाइते

–भ्रष्टाचारको छानबिन र सुशासनको मागसहित सडकमा उत्रिएको जेन–जीमाथि गोलीको वर्षा,अस्पतालभित्र छिरेर स्वास्थ्यकर्मीमाथि बजारियो बुट र लाठी
०विशेष सम्पादकीय: रगतले पुग्यो महामहिमहरू, अब समर्पण गर्नोस्
होचो ढोका Tekraj Thami amul thapa
khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

राज्य कतिसम्म क्रूर,विवेकहीन,अमानवीय र निकृष्ट हुनसक्छ,प्रधानमन्त्री ओली र सत्ताका सहचालक देउवा नयाँ मानक रच्न सफल भएका छन।सोमबारको राज्य नियन्त्रित अपराध यति नांगो छ कि ओली र देउवालाई दोषी होइन,अपराधी करार गर्न न कुनै छानबिन समिति जरुरी छ,न न्यायिक समिति। nayapatrikadaily.com/news-details/1…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० उथल–पुथल – जेन–जी पुस्ताले सडकमा उत्रिएको दुई दिनमै पल्टाइदियो प्रमुख दुई दलको सत्ता, केपी ओली नेतृत्वको सरकार क्रूर दमनमा उत्रिएपछि आक्रोशित युवाहरूले सिंहदरबार, संसद्,सर्वोच्चसहितका संरचनामा गरे आगजनी ० शान्ति–सुरक्षाको कमान्ड सेनाको हातमा Kamalraj Bhatta होचो ढोका amul thapa

० उथल–पुथल

– जेन–जी पुस्ताले सडकमा उत्रिएको दुई दिनमै पल्टाइदियो प्रमुख दुई दलको सत्ता, केपी ओली नेतृत्वको सरकार क्रूर दमनमा उत्रिएपछि आक्रोशित युवाहरूले सिंहदरबार, संसद्,सर्वोच्चसहितका संरचनामा गरे आगजनी

० शान्ति–सुरक्षाको कमान्ड सेनाको हातमा
Kamalraj Bhatta होचो ढोका amul thapa
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

ओली–देउवासहित पुराना नेता राजनीतिको किनारामा धकेलिए आफ्नै कारण कलंकको टीका लगाए nayapatrikadaily.com/news-details/1…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० नयाँ सरकार गठनको संवादमा सेनापति – जेन जीको ठुलो समूहले प्रस्ताव ग¥यो पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम, बालेनले पनि जनाए समर्थन, प्रधानसेनापतिले आज सबै पक्षसँग संयुक्त छलफल गर्ने ० सम्पादकीय टिप्पणी : राष्ट्रपति कार्यालय सक्रिय बन Kamalraj Bhatta

० नयाँ सरकार गठनको संवादमा सेनापति

– जेन जीको ठुलो समूहले प्रस्ताव ग¥यो पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम, बालेनले पनि जनाए समर्थन, प्रधानसेनापतिले आज सबै पक्षसँग संयुक्त छलफल गर्ने
० सम्पादकीय टिप्पणी : राष्ट्रपति कार्यालय सक्रिय बन
Kamalraj Bhatta
khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

सम्पादकीय टिप्पणी : सरकार गठनको संवादका लागि जुन निकाय सक्रिय भइरहेको छ, त्यो सुहाउँदो देखिएको छैन । यस्ता छलफलका लागि राष्ट्रपति कार्यालय नै सक्रिय बन्नुपर्छ । सैनिक मुख्यालय सक्रिय हुँदा लोकतन्त्रलाई राम्रो सन्देश दिँदैन । nayapatrikadaily.com/news-details/1…