निहत्था नागरिक माथी ६० राउन्ड गोली चल्यो, २ जना ढले २० जना घाइते भए भनेर बल्ल ६ दिन पछि कबुल गर्छ प्रहरी। गणे पार्टीका झोले, १२ भाइ मिडिया, मानव धिक्कारकर्मी, राष्ट्रिय मानव धिक्कार आयोग सबको मुखमा गुको बुजो लाग्याछ।
हाक्थु तिमेर्का गणतन्त्र!
गुडनाइडमा शुरु गरेको सामग्री बल्ल गुड मर्निङमा सक्कियो।
उठ्नु भो त !
ल पढ्नुस् तीनकुने काण्डका घाइतेबारे उकेराले तयार परेको यो विशेष सामग्री।
#rajabadiandolan #ukeraaspecial
ukeraa.com/news/detail/15…
रिपोर्ट अनुसार प्रहरीले सो दिन प्रहार गरेको ‘जंगी राउन्ड’ को संख्या मात्रै ९२ छ। डरलाग्दो पक्ष त के छ भने यसमध्ये सबैभन्दा बढी गोली अर्धस्वचालित हतियार ‘सेल्फ लोडिङ’ राईफल (एसएलआर) बाट भएको छ। हिमालखबरको गजबको रिपोर्टिङ
himalkhabar.com/news/144279
𝐂𝐇𝐀𝐌𝐏𝐈𝐎𝐍𝐒 ⭐️ RCB PLAYED BOLD! 😇
17 Years, 6256 Days, 90,08,640 Minutes later, the wait finally ends. 🙌🤯
The IPL Trophy is finally coming home. And we CANT KEEP CALM! 🤩😍❤️