𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे ) (@jomatrika) 's Twitter Profile
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 ( मातृकालिकोटे )

@jomatrika

मकन मेरै ठउर अस्सली लाग्दो छ , म जै देश गयापन

ID: 734005232686882816

calendar_today21-05-2016 12:57:39

6,6K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

आमाकाे सँस्कारको कदर भएर मात्र हाे, नत्र कुचेर हिड्नेलाई थुकेर हिड्न आउँछ मलाई।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

यो हैन बिर्से तिमिलाई, तर प्रिय यादसम्म आउन पनि लाएक हुनु पर्छ ।।

Bis_H_was (@bishwasthapa507) 's Twitter Profile Photo

श्रीकृष्ण भन्नुहुन्छ" एउटा कसम आफूले आफूलाई दिनुहोस् जहाँ तपाईँ गलत हुनुहुन्न , त्यहाँ कहिल्यै शिर नझुकाउनुहोस्"🌻 #❤️🙏✌️ #शुभदिन...

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

तिमी थोरै फुर्सद निकालेर बोल्न आएको दिन मलाइ तिम्रो बेवास्ताले धेरै टाढा पुर्याइ सकेको रहेछ भने दोष नलगाउनु || शुभ रात्रि 😴

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

आजभोली मान्छेले सम्बन्ध तोड्दैन माहोल यस्तो बनाइ दिन्छ कि आजित भएर ऊ आफै छोडेर जाओस् ताकि पछि दोष लगाउन पाइयोस् || शुभ रात्रि 😴

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

जुन आफन्तलाई मेरो आमाको इज्जत गर्न आउँदैन तिनीहरूलाई आफन्तको दर्जा दिन मलाई पनि आउँदैन🥺🙏🙏#शुभबिहानी

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

बालक हराउदा......... बालक हराएको निवेदन दिइन्छ ! तर " बालापन " नै हराएको निवेदन कहाँ दिने होला ?? मानिस हराउदा.......... मानिस हराएको सुचना दिइन्छ ! तर " आफू सँग म आफै " हराएको सुचना कहाँ दिने होला ??

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

एक पटक धर्म छोडिदिए भने तिम्रो औकात ढुंगा मात्रै हो मैले शिर झुकाइदिएर महान् बनेकाहरु आफुलाइ महान् नसम्झ ||

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

प्रयोग भएको छु तिमिलाई खुशी बनाउन, तिम्रो स्वार्थ सकिएको दिन सम्बन्ध सकिनेछ ढुक्क हुनु।।

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

कामको थकाइ लाइ त आराम गरेर मेटाउला तर सोचाइले थकित यो मनलाई कसरि शान्त बनाउ || शुभ रात्रि 😴

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

कसैले कसैलाई प्रेम गर्छ भने, त्यो प्रेममा विश्वास कायम राख्नु कर्तव्य हुन्छ। झूट नबोल कुरा नलुकाऊ किनकि सबैले गल्ती गर्छन, सबैसँग गुण वा अबगुण हुन्छ। तर सम्बन्ध बनेपछि यो कुराले अर्थ राख्दैन। कमजोरीलाई स्वीकार्दै जीवनमा प्रेम र विश्वास कायम राख्नु नै यो दुवैको जिम्मेवारी हुन्छ।💕

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

म त्यस्ताे परिवारमा हुर्केकी हुँ जहाँ हामीलाई पैसा भन्दा बढी सम्बन्ध बचाउन सिकाएको छ त्यसैले मलाई पैसा भन्दा बढी सम्बन्ध मुल्यवान लाग्छ 🍁 शुभ साँझ 🍁

🌿 कुन्नि को ✍🤍 (@p__sanchit) 's Twitter Profile Photo

हजुरका हजारौं गल्ती सहेको छु मैसाप, मैले एक गल्ती गर्दा दुनियालाई फलाक्दै हिँड्ने नगर्नुस् !!🥰❣️😎 #रानी_साहिबा 🥀❤️⚘️

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

मरेपछि मान्छे रित्तो भएर जान्छ, म तिमीलाई अर्को जुनि पाउने आश राखेर जानेछु !!💞💞🌷🙏🙏

Quotes In Nepali 🇳🇵 (@quotesinnepali) 's Twitter Profile Photo

यदि तिमीले कसैलाई माया गर्छौ भने उसलाई जान देऊ । तिमीले जान दिंदा पनि ऊ तिमीसंग फर्किएर आउँछ भने त्यो व्यक्ति तिम्रो हो, होइन भने त्यो व्यक्ति कहिल्यै तिम्रो थिएन र हुने पनि छैन । ❤️‍🩹 - खलिल जिब्रान

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

गुनासो यति मात्रै भयो, सित्तैमा चोट दिएर जानेलाई धन्यवाद सम्म भन्न नि पाईएन ll

Chill_$ir_ॐ (@dipeshphuyal55) 's Twitter Profile Photo

आरोप लगाएर टाढिनु भन्दा आफ्नो गल्ती कोट्याएर सुधार्न प्रयास गर्ने हो भने दिल टुटेको कथा कसैको सुन्न पर्दैन।

Riddi (@riddi515646) 's Twitter Profile Photo

म संग झुटो कुरा गर्दा अलिक सोचेर बोल्नु होला। विश्वासको भुमरी बाट निस्किएको मान्छे हु!! हरेक झुट सङ परिचीत छु।🕉️😊

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

धेरै मुस्किलले एउटै मान्छेमा भरोसा गरेको थिएँ, उसले पनि प्रमाणित गरिदियो कि दुनिया भरोसाको लायक छैन...!